विराटनगर । मोरङ जिल्ला अदालतले साढे ३३ केजी सुन तस्करी काण्ड र सनम शाक्य हत्या प्रकरणमा मुख्य आरोपी चूडामणि उप्रेती ’गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले सो प्रकरणमा संलग्न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनलाई ६ महिनाको कैद सजाय सुनाएको हो […]