• होमपेज
  • एमालेको विरोधबीच बजेट विनियोजन विधेयक पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो
Breaking News

एमालेको विरोधबीच बजेट विनियोजन विधेयक पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

काठमाण्डु – विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो ।

एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए ।

विज्ञापन

उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । संसदले विनियोजन विधेयक पास गरेसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook