• होमपेज
  • सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?
अर्थ खबर

सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

काठमाडौँ । हप्ताको पाँचौ दिन आज विहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ ।

आज छापावाल सुन  २०० रुपैयाँले घटेको छ भने चाँदीको १० रुपैयाँले महँगिएको छ ।

विज्ञापन

हिजो बुधबार ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर ९१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook