राजनीति

कुन नेकपाले पाउँछ वैधानिकता ?
कुन नेकपाले पाउँछ वैधानिकता ?

काठमाडौं। नेकपाका दुई गुटले मंगलबार छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक राखेर फरक फरक निर्णय गरेसँगै नेकपा अब सिंगो रहेन। भलै दुबै गुटले विभाजन भनिसकेका छैनन्। प्रचण्ड समूहले कार्की ब्यांक्वेट थापाथलीमा केन्द्रीय कमिटीको बैठक गर्यो भने ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा। प्रचण्ड समूहको बैठकले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाएको छ। र […]

  • ४ years अगाडि
प्रधानमन्त्री ओलीले बोलाए नेकपा केन्द्रीय समिति बैठक
प्रधानमन्त्री ओलीले बोलाए नेकपा केन्द्रीय समिति बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको केन्द्रीय समिति बैठक बोलाएका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाए अनुसार बैठक भोलि पुष ७ गते मंगलबार विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । यस्तै प्रचण्ड र नेपाल पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएका छन् । उनीहरुले दिउसो १ बजे बैठक बोलाएका हुन् […]

  • ४ years अगाडि
संसद् अधिवेशन अविलम्ब बोलाउन बहुमत निवर्तमान र वर्तमान नेकपा सांसदको माग
संसद् अधिवेशन अविलम्ब बोलाउन बहुमत निवर्तमान र वर्तमान नेकपा सांसदको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमत निवर्तमान सांसदको बैठकले ‘गत आमनिर्वाचनमा पार्टीलाई जनताले दिएको मत, प्रकट गरेको विश्वास र पार्टी सिद्धान्त, नीति र प्रक्रियालाई कुल्चँदै’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट प्रतिनिधिसभा विघटन गरिएको ठहर गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज बसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपालपक्षीय […]

  • ४ years अगाडि
ओलीले संसद विघटन गर्नु संविधानको ‘चीरहरण’ : कांग्रेस
ओलीले संसद विघटन गर्नु संविधानको ‘चीरहरण’ : कांग्रेस

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ । आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै भर्त्सना गरेको हो । बैठक पछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको […]

  • ४ years अगाडि
प्रमुख तीन दलको बैठक सम्पन्न, सरकारी कदमको कडा प्रतिरोध गर्ने निर्णय
प्रमुख तीन दलको बैठक सम्पन्न, सरकारी कदमको कडा प्रतिरोध गर्ने निर्णय

काठमाडौं, ५ पुस । सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीबीचको बैठक सकिएको छ । आइतबार साँझ बैठकले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको सबै प्रकारले विरोध र प्रतिरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सरकारले संसद विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि उक्त […]

  • ४ years अगाडि
ऊर्जामन्त्री पुनले छाडे गाडी र सरकारी निवास
ऊर्जामन्त्री पुनले छाडे गाडी र सरकारी निवास

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले सरकारी निवास र गाडी छाडेर आफ्नै निवास फर्किएका छन् । आज मन्त्री पुनले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णयमा असहमति जनाउँदै राजीनामा दिएका थिए । लगत्तै उनले मन्त्रीका रुपमा चढिरहेको सरकारी गाडी र बस्दै आएको सरकारी निवास छाडेका हुन् । आइतबार पुनसहित सात मन्‍त्रीले सामूहिक राजीनामा दिएका थिए ।

  • ४ years अगाडि
पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षको भेलाको निर्णय ओली बिरुद्ध कडा कदम
पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षको भेलाको निर्णय ओली बिरुद्ध कडा कदम

काठमाडौं : नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल पक्षले पेरिसडाँडामा आयोजना गरेको भेला  प्रधानमन्त्रीले तत्काल अध्यादेश फिर्ता नलिए कठोर कदम चाल्‍ने निश्कर्षसहित सम्पन्न भएको छ। अध्यादेश फिर्ता गर्ने सहमति शीर्ष तहमा भएर स्थायी समितिबाट निर्णय र निर्देशन समेत भइसकेको अवस्थामा पनि प्रधानमन्‍त्रीले आलटाल गर्नुले गलत सन्देश दिएको उल्लेख गर्दै भेलाले अध्यादेश […]

  • ४ years अगाडि
संयोजकलाई ऐन महरलाई बहुमतले कारवाही गर्ने सहसंयोजक तामाङको चेतावनी
संयोजकलाई ऐन महरलाई बहुमतले कारवाही गर्ने सहसंयोजक तामाङको चेतावनी

नेपाल कम्यूनिष्ट पाटी नेकपामा भएको विवाद भातृ संगठनहरुमा समेत देखा परेको छ । अनेरास्ववियूका सह संयोजक रंजित तामाङले ओली गुटको भेला गर्दै हिँडेको भन्दै संयोजक ऐन महरलाई बहुमतले कारवाही गर्ने चेतावनी दिएका हुन् । पर्वतको कुस्मामा संचारकर्मीहरुसँगै संक्षिप्त कुराकानी गर्दै ओलीको भजन मण्डलीको रुपमा महरले केही विद्यार्थीहरुलाई लिएर गरेको भेलालाई सानो झुण्डको संज्ञा दिँदै आगामी […]

  • ४ years अगाडि
बालुवाटारको ओली-दाहाल भेटवार्तामा पनि मिलेन कुरो
बालुवाटारको ओली-दाहाल भेटवार्तामा पनि मिलेन कुरो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता निष्कर्षविहीन बनेको छ। विवाद समाधानका लागि भएको भेटवार्ता बिना निष्कर्ष टुंगिएको हो। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सामान्य भेटवार्ता मात्रै भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए। ‘उहाँहरूबीच पार्टीभित्रको विवाद समाधानको बिषयमा छलफल भयो। तर, कुनै बिषयमा टुंगोमा पुग्‍न सकेको छैन’, […]

  • ४ years अगाडि
कता जाँदैछ विप्लव नेतृत्वको नेकपाको क्रान्ति ?
कता जाँदैछ विप्लव नेतृत्वको नेकपाको क्रान्ति ?

काठमाण्डौ । २८ फागुनमा ०७५ मा प्रतिबन्ध गरिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जुनसुकै बेला अपराधिक घटना घटाउन सक्ने देखिएको छ । मोरङमा शिक्षक हत्यापछि विप्लव समुह अब व्यक्ति हत्यामा उत्रिएको बुझ्न सकिन्छ । मोरङ घटनापछि सरकारको रणनिति अव के हुन्छ त्यो भन्ने चासो बढेको छ । मोरङको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र […]

  • ४ years अगाडि
यस्ता छन् ओलीले चाल्न सक्ने सम्भावित ५ कदम
यस्ता छन् ओलीले चाल्न सक्ने सम्भावित ५ कदम

निर्वाचनमा प्रचण्ड बहुमत ल्याएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अहिले सत्ता चलाइरहेको छ । प्रधानमन्त्रीमा निर्वाचित भएसँगै नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारका विभिन्न योजना बारम्बार प्रस्तुत गरिरहेका छन् । तर, झन्डै एक वर्ष यता नेकपाको आन्तरिक राजनीतिमा शक्ति संघर्षका कारण सरकारका काम अहिले ओझेलमा परेका छन् । साढे दुई वर्षअघि तत्कालीन नेकपा (एमाले) र माओवादी […]

  • ४ years अगाडि
प्रधानमन्त्री वा अध्यक्ष छड्नुपर्ने अवस्था आए के गर्लान् ओली ? यस्तो छ भित्री तयारी
प्रधानमन्त्री वा अध्यक्ष छड्नुपर्ने अवस्था आए के गर्लान् ओली ? यस्तो छ भित्री तयारी

सत्तारुढ नेकपामा चुलिएको शक्ति संघर्ष आफूविरुद्ध केन्द्रित हुने आकलन गरेका प्रधानमन्त्री ओली त्यसक्रममा आउनसक्ने सबैखाले परिस्थिति सामना गर्ने रणनीतिमा जुटेका छन्। आफूनिकट नेताहरुसँग उनले गरिरहेको छलफलले त्यही देखाउँछ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको संकटकै बीच बुधबार बोलाइएको केन्द्रीय सचिवालय बैठक आउँदो शनिबार, २० मंसीरसम्मका लागि स्थगित भएको छ। मंगलबार लामो समय बसेर बुधबार दिउँसो […]

  • ४ years अगाडि