राजनीति

एमालेमा माधब समूह : ओली बिरुद्ध फ्लोर क्रस गर्ने कि राजिनामा बुझाउने ?
एमालेमा माधब समूह : ओली बिरुद्ध फ्लोर क्रस गर्ने कि राजिनामा बुझाउने ?

काठमाडौँ  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्रको विवाद झन बढ्दो छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान मिचेर आफू निकटकालाई जिम्मेवारी दिएको, पार्टीमा लामो समयदेखि क्रियाशील रहेकालाई बेवास्ता गर्दै भरखरै पार्टी प्रवेश गरेकालाई मुख्य भूमिका दिइएकोलगायतका विषयमा एमालेभित्र विवाद चर्किँदो छ । यो विवाद नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई […]

  • ५ years अगाडि
विश्वासको मतमा सहयोग गर्न ओलीको आग्रह, कांग्रेसले भन्योः दिँदैनौँ
विश्वासको मतमा सहयोग गर्न ओलीको आग्रह, कांग्रेसले भन्योः दिँदैनौँ

काठमाडौँ – एमालेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सहयोगका लागि आग्रह गरेकाे छ। बुधबार सभापति शेरबहादुर देउवा निवासमा भएको दुई पार्टीका नेताहरुको बैठकमा ओलीले २७ गते संसदमा हुने भोटिङमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन्। जवाफमा कांग्रेसले प्रतिपक्षी दल भएको र सरकारकै कार्यशैलीका कारण सहयोग गर्न नसक्ने जवाफ सभापति देउवाले दिएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण […]

  • ५ years अगाडि
ओलीको भाग्य नेपाल–खनाल पक्षको हातमा
ओलीको भाग्य नेपाल–खनाल पक्षको हातमा

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीको भाग्य अन्ततः आफ्नै पार्टीको असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको हातमा आइपुगेको छ। अर्थात नेपाल–खनाल पक्षले आगामी दिनमा प्रर्दशन गर्ने उनीहरुको सिद्धान्त, सहास र चरित्रमा ओलीको सत्ता निरन्तरता ठोकिने छ। तर अहिले नै त्यसबारे निष्कर्ष निकाल्न हतारो हुने देखिन्छ। कारण, ओलीले संसदमा विश्वासको मत लिने निर्णयपछिको २४ घण्टामा नेपाल […]

  • ५ years अगाडि
गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादव नयाँ प्रदेश प्रमुख
गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादव नयाँ प्रदेश प्रमुख

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले नयाँ प्रदेश प्रमुखका लागि गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादवलाई सिफारिस गरेको स्रोतले जनाएको छ । प्रमुख प्रमुख सिफारिस भएका पौडेल अखिल नेपाल महिला संघकी अध्यक्ष थिइन् भने यादव पूर्व उपसभामुख हुन् । सरकारले गण्डकी प्रदेशका प्रदेश […]

  • ५ years अगाडि
लुम्बिनीमा सत्ताको बलमिच्याईमा संविधानको ठाडो उलंघन भयो : देउवा
लुम्बिनीमा सत्ताको बलमिच्याईमा संविधानको ठाडो उलंघन भयो : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार लुम्बिनी प्रदेशमा देखिएको राजनीतिक घटनाक्रमलाई अलोकतान्त्रिक र असंवैधानिक भनेका छन्। मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्तावलाई छल्न राजीनामा दिएर पुनः मुख्यमन्त्रीमा नियुक्त भएको घटना गलत भएको देउवाको ठहर छ। देउवाले यो घटनाक्रमको निन्दासमेत गरेका छन्। ‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ’, देउवाले विज्ञप्ति सार्वजनिक […]

  • ५ years अगाडि
ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक
ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रूपमा पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक रूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । ‘अध्यक्षज्यूले आकस्मिक रूपमा बिहान १० बजे महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनु […]

  • ५ years अगाडि
गण्डकीमा अविश्वास प्रस्ताव : विपक्षी मोर्चाको बैठक बस्दै
गण्डकीमा अविश्वास प्रस्ताव : विपक्षी मोर्चाको बैठक बस्दै

पोखरा : गण्डकी प्रदेशका चार विपक्षी दलको बैठक आइतबार बस्ने भएको छ । प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न ४ दलको संयुक्त बैठक बस्न लागेको हो । नेपाली कांग्रेसका सांसद कुमार खड्का अविश्वास प्रस्तावबारे अन्तिम छलफल गर्न बैठक बोलाइएको बताए । विशेष अधिवेशन सुरु हुनुअघि पार्टीको अवस्था बुझ्न बैठक राखिएको उनले भनाइ छ । […]

  • ५ years अगाडि
झलनाथ खनालको स्पष्टीकरण– पार्टी एकतालाई नयाँ धरातलमा उठाउनुको विकल्प छैन (पत्रसहित)
झलनाथ खनालको स्पष्टीकरण–  पार्टी एकतालाई नयाँ धरातलमा उठाउनुको विकल्प छैन (पत्रसहित)

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नयाँ धरातलमा उभिएर पार्टी एकतालाई अघि बढाउन आग्रह गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले पार्टी विधिसम्मत ढंगले चल्नुको विकल्प पनि नभएको बताएका हुन् । नेता खनालले अर्को राजनीतिक दल गठन गरेको भन्ने हास्यास्पद र निराधार तर्क गरिएको जवाफ […]

  • ५ years अगाडि
एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता सकियो
एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।

  • ५ years अगाडि
सर्वोच्चमा माधव नेपाल पक्षको रिट दर्ता, आइतबार सुनुवाइ हुने
सर्वोच्चमा माधव नेपाल पक्षको रिट दर्ता, आइतबार सुनुवाइ हुने

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । रिटमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी र अनधिकृत कब्जा गरी […]

  • ५ years अगाडि
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दुई घण्टा छलफल
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दुई घण्टा छलफल

पार्टीमा अन्तरविरोध चर्किरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घण्टा छलफल भएको छ । बुधबार साँझ नक्सालस्थित होटल मेरियटमा उनीहरूले पार्टीको आन्तरिक विवादबारे कुराकानी गरेका हुन । छलफलबाट बाहिरिदै गर्दा वरिष्ठ नेता नेपालले तत्काल कुनै प्रतिक्रिया नदिने बताए । उनले भने, “साथीहरूसँग छलफल गरेपछि मात्रै […]

  • ५ years अगाडि
यी हुन् केपी ओलीले स्पष्टीकरण सोध्न लागेका ३२ सांसद (सूचीसहित)
यी हुन् केपी ओलीले स्पष्टीकरण सोध्न लागेका ३२ सांसद (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई कारबाहीका लागि स्पष्टीकरण सोध्दै छ । संघीय  २७ र प्रदेशका पाँच गरी ३२ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी भएको बताइएको छ । २७ सांसदलाईआजै स्पष्टीकरणपत्र पठाइने एमाले सचेतक विशाल भट्टराईले जानकारी दिए । एमालेले कारबाहीका लागि तयार पारेको सांसदको नामावली यस्तो छ– १) माधवकुमार नेपाल २) भीम रावल […]

  • ५ years अगाडि