राजनीति

गृहमन्त्री थापासहित सात गैर सांसद मन्त्रीको पद सर्वोच्चद्वारा खारेज
गृहमन्त्री थापासहित सात गैर सांसद मन्त्रीको पद सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी मणिचन्द्र थापा, दावा लामा तामाङ, टोपबहादुर रायमाझीको पद खारेज भएको हो । ‘संविधानको धारा ७८ […]

  • ४ years अगाडि
एमाले स्थायी कमिटिको बैठक बालुवाटारमा शुरु
एमाले स्थायी कमिटिको बैठक बालुवाटारमा शुरु

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ। आजको बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य तथा सुवासचन्द्र नेम्वाङले जानकारी दिए। पार्टीको आन्तरिक विवाद समाधान गर्न एमालेले १० सदस्यीय कार्यदल गठन गरेको छ। आज अपरान्ह ५ बजेका लागि कार्यदलको बैठक तय गरिएको छ। आजको स्थायी कमिटी बैठकमा […]

  • ४ years अगाडि
इश्वर पोखरेलका दुई मिसनः बादल हराउने, माधवको टाउकोमा दोष थोपर्ने, पार्टी एकता भाँड्ने
इश्वर पोखरेलका दुई मिसनः बादल हराउने, माधवको टाउकोमा दोष थोपर्ने, पार्टी एकता भाँड्ने

काठमाडौं । बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन बिहीबार हुँदैछ । राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ छन् । एमालेबाटै कलम चिह्न लिएर साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटा उभिएका छन् जसलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन छ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका देवकोटालाई विपक्षीले साझा उम्मेदवारका […]

  • ४ years अगाडि
राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कसले मार्ला बाजि ? यस्तो छ अंकगणित
राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कसले मार्ला बाजि ? यस्तो छ अंकगणित

काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका लागि भोली मतदान हुँदैन् । उपनिर्वाचनमा एमालेकै दुई नेता उम्मेदवारको रुपमा खडा भएका छन् । गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल एमालेको आधिकारिक उम्मेदवार बनेका छन् भने एमालेकै माधवकुमार नेपाल पक्षका नेता डा. खिमलाल देवकोटा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवार बनेका छन् […]

  • ४ years अगाडि
राष्ट्रिय जनमोर्चाको समर्थन खिमलाल देवकोटालाई
राष्ट्रिय जनमोर्चाको समर्थन खिमलाल देवकोटालाई

राष्ट्रिय जनमोर्चाले भोलि हुने बागमती प्रदेश सभा उप निर्वाचनमा खिमलाल देवकोटालाई समर्थन गर्ने भएको छ। बुधबार एक विज्ञप्ति जारी  गर्दै जनमोर्चाले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार रहेका खिमलाल देवकोटालाई नैतिक समर्थन गर्ने पार्टीको नीति रहेको बताएको छ। देवकोटा प्रतिगमन विरोधी गठबन्धनको उमेदवारको रूपमा खडा भएको भन्दै जनमोर्चाले प्रतिगमनलाई परास्त गर्न जिताउने बताएको […]

  • ४ years अगाडि
कार्यविधि बनाउँदै एमाले कार्यदल
कार्यविधि बनाउँदै एमाले कार्यदल

काठमाडौं । आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारुढ नेकपा (एमाले) को कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ । सिंहदरबारमा आज भएको बैठकले उक्त निर्णय गरेको र बुधबार पुनः बैठक बस्ने कार्यदलमा रहेका नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । उहाँले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने जनाउँदै […]

  • ४ years अगाडि
बादललाई भोट हाल्ने सहमति भएको छैन, भ्रममा नपरौं : माधव नेपाल
बादललाई भोट हाल्ने सहमति भएको छैन, भ्रममा नपरौं  : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन् । यसअघि बादलको सचिवालयले नेता नेपालले थापालाई चुनाव जिताउने प्रतिबद्धता जनाएको बताएको थियो । तर, माधव नेपालको सचिवालयले बादलको दाबीको खण्डन गरेको छ । बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा […]

  • ४ years अगाडि
ओली – नेपालको वार्ता टोलीको बैठक अनिश्चित, के हुँदैछ एमालेको विवाद?
ओली – नेपालको वार्ता टोलीको बैठक अनिश्चित, के हुँदैछ एमालेको विवाद?

काठमाडौं : नेकपा एमालेको विवाद मिलाउन गठित वार्ता टोलीको बैठक अनिश्चित भएको छ। आइतवार गठन भएको वार्ता टोलीलाई तीन दिन समयसीमा तोकिएको थियो। तीन दिन बित्दा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहको वार्ता टोलीको बैठकबारे कुनै टुंगो नलागेको हो। ओली समूहका वार्ता टोलीका नेतृत्व सम्हालिरहेका स्थायी कमिटी सदस्य […]

  • ४ years अगाडि
ओली-नेपाल भेटवार्ता सम्पन्न, १० सदस्यीय कार्यदल गठन ( को-को छन् कार्यदलमा)
ओली-नेपाल भेटवार्ता सम्पन्न, १० सदस्यीय कार्यदल गठन ( को-को छन् कार्यदलमा)

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कमुार नेपालबीचको एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारमा भएको भेटवार्ताले पार्टीको विवाद हल गर्नको लागि दश सदस्यीय कार्यदल बनाउने सहमति भएको छ । यसअघि भएको दुवै पक्षका नेताहरु सम्मिलित बैठकमा अध्यक्ष ओली र नेपाललाई कार्यदल बनाउने जिम्मा दिएको थियो । सोहीअनुसार आज […]

  • ४ years अगाडि
माधव नेपाललाई आफ्नै समूहका केन्द्रीय सदस्यको प्रश्न : बादलसहितको बैठकमा किन बसेको ?
माधव नेपाललाई आफ्नै समूहका केन्द्रीय सदस्यको प्रश्न : बादलसहितको बैठकमा किन बसेको ?

काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै अलग गतिबिधि गरिरहेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा आफ्नै समूहका नेताको आलोचना भएको छ । बादललाई राखिएकोमा नेपाल पक्षका केन्द्रीय सदस्यहरुको जुम बैठकमा आलोचना भएको हो । केही केन्द्रीय सदस्यहरुले सबैभन्दा पहिले साबिक एमालेको बैठक बस्नुपर्ने अडान राखेर दुई महिनादेखि अलग अभ्यास […]

  • ४ years अगाडि
बादल र सूर्य चिन्हको पक्षमा उभिन जनप्रतिनिधिलाई काभ्रे एमालेको ह्वीप
बादल र सूर्य चिन्हको पक्षमा उभिन जनप्रतिनिधिलाई काभ्रे एमालेको ह्वीप

काभ्रेपलाञ्चोक । नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामवहादुर थापा बादलको पक्षमा सूर्य चिन्हमा मतदान गर्न जनप्रतिनिधिलाई ह्वीप जारी गरेको छ । जिल्ला अध्यक्ष अशोक व्याञ्जुले माधव नेपाल पक्षका प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईलाई गरेको लिखित पत्र सार्वजनिक भएको छ । जसमा जेठ ३ गतेसम्म कोरोना परीक्षण रिपोर्ट […]

  • ४ years अगाडि
यसरी सम्भव भयो ओली–नेपाल वार्ता, जब गोकुल बाँस्कोटा मध्यरातमा कोटेश्वर पुगे
यसरी सम्भव भयो ओली–नेपाल वार्ता, जब गोकुल बाँस्कोटा मध्यरातमा कोटेश्वर पुगे

केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि माधव नेपाल पक्षले पार्टीमा उत्पन्न विवाद निरूपणका लागि ओलीले नै पहल गर्नुपर्ने जनाउदै आएको थियो। त्यसक्रममा ओली पक्षका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका नेताहरूसँग विभिन्न चरणमा कुराकानी गरेका थिए। सोमबार संसद बैठक अघि पनि पौडेलले घनश्याम भूषाल, गोकर्ण विष्ट, योगेश भट्टराईसँग छलफल गरेका थिए। सोमबारपछि मंगलबार र […]

  • ४ years अगाडि