राजनीति

खनाल र गौतमसहितको अध्यक्षमण्डल बनाउन सकिने नेपालको प्रस्ताव
खनाल र गौतमसहितको अध्यक्षमण्डल बनाउन सकिने नेपालको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खानल–माधवकुमार नेपाल समूहका नेताहरुले सम्माजनक एकता हुनुपर्नेमा जोड दिएका छन् । नेता नेपाललाई समान हैसियतसहितको अध्यक्ष बन्नका लागि उनीपक्षीय नेताहरुले दबाब पनि दिइरहेका छन् । समान हस्ताक्षर चल्ने गरी अध्यक्ष बन्नुपर्ने नेपालनिकट नेताहरुको भनाइ छ । तर, नेता नेपालले भने आफूलाई अध्यक्ष पद नचाहिएको प्रष्ट पारेका छन् । […]

  • ४ years अगाडि
सत्तापक्षीय गठबन्धनको बैठक बालुवाटारमा जारी
सत्तापक्षीय गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडाैं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने बारे छलफल सत्तारूढ गठबन्धनभित्र रहेका नेताहरु छलफलमा जाटेका हुन् । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि गठबन्धनको पहिलो बैठक बसिरहेको छ । सरकारमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सहभागी हुने नहुने विषयमा अन्योल रहेका कारण अन्य दलहरुबाट […]

  • ४ years अगाडि
प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल
प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो। भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवा नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेस र […]

  • ४ years अगाडि
रवीन्द्र मिश्रलाई बाबुरामको जवाफ–गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन्
रवीन्द्र मिश्रलाई बाबुरामको जवाफ–गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन्

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गणतन्त्र विरुद्ध अभिव्यक्ति दिनेलाई ‘राजतन्त्रका भूत’ को संज्ञा दिएका छन् । उनले त्यस्ता शक्तिसँग वैकल्पिक राजनीतिको सपना बोकेका युवाहरु भने सचेत बन्नुपर्नेमा जोड दिएका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र विरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन’, भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘बरू वैकल्पिक राजनीतिको […]

  • ४ years अगाडि
उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता
उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए । जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर […]

  • ४ years अगाडि
सम्मानजनक ढंगले पार्टी एकताको पक्षमा जोड दिने माधव पक्षको निष्कर्ष
सम्मानजनक ढंगले पार्टी एकताको पक्षमा जोड दिने माधव पक्षको निष्कर्ष

नेकपा एमालेको माधव पक्षीय स्थायी कमिटीको बैठकले सम्मानजनक एकताको पक्षमा जोड दिने निष्कर्ष निकालेको छ । बैठकमा स्थायी कमिटी सदस्यहरूले पार्टी एकताका विषयमा आ–आफ्नो विचार राखेको नेता रघुजी पन्तले जानकारी दिए । ‘सम्मानजनक ढंगले पार्टी एकताका पक्षमा जोड दिने विषयमा छलफल भयो,’ उनले भने । यस्तै १० बुँदे सहमतिलाई थप स्पष्ट पार्नका लागि विघटित कार्यदलकै […]

  • ४ years अगाडि
एमाले एकता जोगाउन विघटित कार्यदल सदस्य र सांसदहरु छलफलमा जुटे
एमाले एकता जोगाउन विघटित कार्यदल सदस्य र सांसदहरु छलफलमा जुटे

पार्टी एकता जोगाउन नेकपा एमालेका दोस्रो तहका नेताहरु र सांसदहरु एकसाथ सक्रिय भएका छन्। जेठ २ मा गठन भएर असार २७ मा १० बुँदे सहमति गरेपछि विघटित कार्यदलका सदस्यहरु र सांसदहरुबीच आइतवार दिउँसो १ बजे सिंहदरबारमा छलफलका लागि जुटेका हुन्। सांसद दीपकप्रकाश भट्टका अनुसार कार्यदल सदस्यहरुसँग छलफलका लागि अहिलेसम्म करिब ३५ सांसद सिंहदरबारस्थित कृषि समितिको […]

  • ४ years अगाडि
राजनीतिको केन्द्र भागमा माधब नेपाल, यसरी हुँदैछ सत्ता सहकार्य
राजनीतिको केन्द्र भागमा माधब नेपाल, यसरी हुँदैछ सत्ता सहकार्य

काठमाडौं । नेपालमा निष्ठाको भन्दा शक्तिको राजनीति हावी छ । आफूले गरेका वाचा र निर्वाचनमा जनतामाझ बाँडेको घोषणा पत्रमा उल्लेख भएका विषय कार्यान्वयन भन्दा आफू कसरी शक्तिशाली भइन्छ, पदको लाभ कसरी प्राप्त हुन्छ भन्ने विषयलाई नेताहरुले केन्द्र भागमा राख्ने गर्छन् । यसर्थ, अब एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीभन्दा शक्तिशाली हुने देखिन्छ […]

  • ४ years अगाडि
संसदीय समिति बैठकमा माधव नेपाल सहभागी, सांसदहरूले गरे प्रशंसा
संसदीय समिति बैठकमा माधव नेपाल सहभागी, सांसदहरूले गरे प्रशंसा

नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल संसदीय समितिको बैठकमा सहभागी भएका छन् । आइतबार संसद सचिवालयमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपाल सहभागी भएका हुन् । समितिको बैठकमा संसद जोगाउन नेता नेपालले खेलेको भूमिकाप्रति सांसदहरूले सम्मान ब्यक्त गरेका छन् । दोश्रो पटक संसद पुनःस्थापना भएपछि नेता नेपाल समितिको पहिलो बैठकमा सहभागी भएका हुन् । उनी […]

  • ४ years अगाडि
हिंसा बढाउन नेताहरु नै उद्धत: बिरोधीहरुलाई तह लगाउन एमाले महासचिब पोखरेलको निर्देशन
हिंसा बढाउन नेताहरु नै उद्धत: बिरोधीहरुलाई तह लगाउन एमाले महासचिब पोखरेलको निर्देशन

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विरोधीमाथि धावा बोल्न पार्टीका युवालाई निर्देशन दिनुभएको छ । युथफोर्सको भ्याली कमाण्ड घोषणा सभामा महासचिव पोखरेलले विगतमा युथफोर्सले आतंक नियन्त्रण गरेको उदाहरण पनि दिनुभयो । उहाँले हिजोका सरकारले गरेका राम्रा काम ध्वस्त बनाउन खोजेमा तथा छिमेकीसँग सम्बन्ध बिगार्न खोजे विरोधीमाथि धावा बोल्न युथफोर्सलाई निर्देशन दिनुभयो । महासचिव पोखरेलले युथफोर्स आतंकको […]

  • ४ years अगाडि
बालुवाटारमा गठबन्धनको बैठक जारी, माधव नेपाल पनि उपस्थित
बालुवाटारमा गठबन्धनको बैठक जारी, माधव नेपाल पनि उपस्थित

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनमन शिर्ष नेताहरुबीच बैठक जारी रहेको छ। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् । अपुरो मन्त्रिपरिषद् विस्तार के कसरी गर्ने भन्ने सन्दर्भमा गठबन्धनको बैठक जारी रहेको […]

  • ४ years अगाडि
सत्ता गठबन्धन टुटाउन प्रतिक्रियावादीले टर्च बालेर प्‍वाल खोजिरहेका छन्ः दाहाल
सत्ता गठबन्धन टुटाउन प्रतिक्रियावादीले टर्च बालेर प्‍वाल खोजिरहेका छन्ः दाहाल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धन टुटाउन प्रतिक्रियावादी शक्तिहरू लागि परेको दाबी गरेका छन् । नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन टुटाउन कमजोरीमा खेल्न खोजिरहेको दाबी गरे । ‘गठबन्धन टुटाउन निकै धेरै कसरत भयो । अहिले पनि प्रतिक्रियावादीहरू लागिरहेका छन् । त्यही कसरतका कारण […]

  • ४ years अगाडि