काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र, अन्तरिम विधान तथा नियमावली तयार भएको छ। नेता नेपालले आफू पक्षीय नेताहरुलाई वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख छ। साथै, पार्टीको नियमावलीमा पार्टी सदस्यता वितरण, सदस्यको योग्यता, […]