• होमपेज
  • स्थानीय तहको निर्वाचन मिति घोषण नगरे एमालेले आन्दोलन गर्ने
पत्रपत्रिका

स्थानीय तहको निर्वाचन मिति घोषण नगरे एमालेले आन्दोलन गर्ने

काठमाडौ । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषण नगरे नेकपा एमालले सातवटै प्रदेशमा आन्दोलन गर्ने भएको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले सरकारले बिहीबार स्थानीय तह निर्वाचनका मिति नतोके केन्द्रसहित सातवटै प्रदेशमा आन्दोन गर्न निर्णय गरेको हो ।

विज्ञापन

त्यस्तै बैठकले निर्णय राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानविन गर्न कारवाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook