राजनीति

निर्वाचनको नेतृत्व एमालेले नै गर्छ, माधव नेपाल फेरि एमालेमै फर्किनुहुन्छ – योगेश भट्टराई
निर्वाचनको नेतृत्व एमालेले नै गर्छ, माधव नेपाल फेरि एमालेमै फर्किनुहुन्छ – योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले अब हुने निर्वाचनको नेतृत्व पनि एमालेले नै गर्ने बताएका छन् । शुक्रबार पोखरामा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सो कुरा बताएका हुन् । सरकारले चुनावको समयसम्म आफूलाई राख्न नसक्ने बताउदै नेता भट्टराईले फेरि पनि एमालेकै नेतृत्वमा सरकार बन्ने बताए । उनले भने – ‘यो […]

  • ३ years अगाडि
जेठ २ अघिका एमालेका प्रदेश इन्चार्ज किन भएनन् पुनर्वहाली ?
जेठ २ अघिका एमालेका प्रदेश इन्चार्ज किन भएनन् पुनर्वहाली ?

काठमाडौं । जेठ २ मा फर्किएको एमालेका प्रदेश इन्चार्ज पनि स्वतः जेठ २ अघिकै ब्युँतिएको भन्ने धेरैलाई थियो । तर जिल्ला कमिटीका अध्यक्षहरु जेठ २ मा फर्किने क्रम चलिरहेका बेला प्रदेश इन्चार्ज भने यथावत देखिएका छन् । सुदूरपश्चिममा भीम रावलले प्रदेश इन्चार्ज पुनर्वहाली नभएकोमा अशन्तुष्टी जनाइरहेका बेला वागमतीमा पनि त्यस्तै देखियो । बिहीबार काठमाडौं जिल्ला […]

  • ३ years अगाडि
ओलीसँग वामदेव र रावल समूहको छुट्टाछुट्टै तर एकैखाले बार्गेनिङ !
ओलीसँग वामदेव र रावल समूहको छुट्टाछुट्टै तर एकैखाले बार्गेनिङ !

आइतवार एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले नेतृत्वको कार्यशैलीप्रति मतभेद रहेपनि आफू एमालेमै रहेको धारणा सचिवालयमार्फत सार्वजनिक गर्न लगाए । कहिले यता त कहिले उताको पक्षमा धारणा सार्वजनिक गर्दै आएका गौतमले पछिल्लो पटक आफू ओली नेतृत्वको एमालेमै रहेको जनाउ दिएका हुन् । उनको सचिवालयले फेसबूकमा लेखेको छ – ‘आजकल केही दिनदेखि विभिन्न पत्र पत्रिका र सामाजिक […]

  • ३ years अगाडि
मन्त्री चयनका लागि सोमबार बिहान एकीकृत समाजवादीको बैठक
मन्त्री चयनका लागि सोमबार बिहान एकीकृत समाजवादीको बैठक

नेकपा एमालेबाट छुट्टिएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । मन्त्री छान्नका लागि नेपालले सोमबार बिहानका लागि बैठक बोलाएका हुन् । बैठक नेपालकै निवास वा पार्टी कार्यालयमध्ये एक ठाउँमा बस्ने बताइएको छ । नयाँ सरकार गठन भएको महिना दिनभन्दा लामो समय भइसक्दा पनि सरकार विस्तार हुन सकेको छैन । […]

  • ३ years अगाडि
वासिएललाई शर्माको निर्देशन : कम्तीमा १५ लाख युवालाई संगठित गर्नुहोस्
वासिएललाई शर्माको निर्देशन : कम्तीमा १५ लाख युवालाई संगठित गर्नुहोस्

काठमाडौं : अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले कम्तिमा १५ लाख युवालाई संगठित गर्न निर्देशन दिएका छन्। वाइसिएलको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उनले भने,‘१५ लाख युवालाई संगठनको सदस्य बनाउनुहोस्। तिनीहरुलाई संगठित मात्रै होइन रोजगारीसहित समाजवाद निर्माणको लक्ष्यमा लाग्नुहोस्।’ अब समाज निर्माण, उत्पादन वृद्धि, व्यापारघाटा घटाउने, भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा युवाहरुले प्रतिष्पर्धा गर्नुपर्ने उनले […]

  • ३ years अगाडि
दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : अध्यक्ष नेपाल
दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : अध्यक्ष नेपाल

काठमाडौँ — नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेका छन् । अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको घोषणा गरे । आफ्नो पार्टी निकट पेशागत महासंघ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना […]

  • ३ years अगाडि
नेकपा एकीकृत समाजवादी बागलुङको संयोजकमा थापा
नेकपा एकीकृत समाजवादी बागलुङको संयोजकमा थापा

नेकपा (एकीकृत समाजवादी) पार्टीको बागलुङ जिल्ला संयोजकमा लालबहादुर थापा चयन भएका छन् । शनिवार भएको भेलाले केन्द्रीय नेतृत्वसँग संमन्वय गरि थापाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला भेला आयोजक कमिटी घोषणा गरेको हो । थापा यसअघि नेकपा एमाले बागलुङका जिल्ला सचिव थिए । भेलाले भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी,जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको ४ सदस्यीय कार्यालय […]

  • ३ years अगाडि
नेकपा (एकीकृत समाजवादी)ले पायो दल दर्ताको प्रमाणपत्र, दर्ता नम्बर १६६
नेकपा (एकीकृत समाजवादी)ले पायो दल दर्ताको प्रमाणपत्र, दर्ता नम्बर १६६

काठमाडौं– नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)ले दल दर्ताको प्रमाणपत्र पाएको छ। निर्वाचन आयोगले बुधबार राति नेकपा (एकीकृत समाजवादी) लाई दलको रुपमा दर्ता गर्दै प्रमाणपत्र दिएको हो। आयोगका अनुसार एकीकृत समाजवादीको दल दर्ता नम्बर १६६ रहेको छ। एकीकृत समाजवादी नेता रामकुमारी झाँक्रीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र बुझेको जानकारी […]

  • ३ years अगाडि
नेकपा (एकीकृत समाजवादी)ले बनायो सदस्यता तथा लेबी मापदण्ड (नियमावलीसहित)
नेकपा (एकीकृत समाजवादी)ले बनायो सदस्यता तथा लेबी मापदण्ड (नियमावलीसहित)

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र, अन्तरिम विधान तथा नियमावली तयार भएको छ। नेता नेपालले आफू पक्षीय नेताहरुलाई वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख छ। साथै, पार्टीको नियमावलीमा पार्टी सदस्यता वितरण, सदस्यको योग्यता, […]

  • ३ years अगाडि
माधव नेपालले भने : वार्ता र सहमतिको भ्रममा नपरौं, पार्टी पूनर्गठनमा लागौं
माधव नेपालले भने : वार्ता र सहमतिको भ्रममा नपरौं, पार्टी पूनर्गठनमा लागौं

काठमाडौं / प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नयाँ पार्टी दर्ताको प्रक्रिया अघि बढेकोले अब एकताको भ्रममा नपर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आज राति सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो अपिल गरेका छन् । उनले लेखेका छन्-‘दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, […]

  • ३ years अगाडि
एमालेले बोलायो स्थायी कमिटीको बैठक, मध्यमार्गी नेताहरू पनि सहभागी हुने
एमालेले बोलायो स्थायी कमिटीको बैठक, मध्यमार्गी नेताहरू पनि सहभागी हुने

नेकपा एमालेले मंगलबार विहान ११ बजेको लागि स्थायी कमिटीको बैठक बोलाएको छ । भोलि मंगलबारको बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर पछिल्लो समय मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने एमाले पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टी विभाजन भएपछि माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि  एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया […]

  • ३ years अगाडि
नेकपा एमालेको कुनै पक्षमा नलागेका ५७ जना नेताहरूको तीन निष्कर्ष
नेकपा एमालेको कुनै पक्षमा नलागेका ५७ जना नेताहरूको तीन निष्कर्ष

काठमाडौं । नेकपा एमालेको कुनै पक्षमा नलागेका ५७ जना नेताहरूको पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिने निष्कर्ष निकालेका छन् ।शुक्रबार महाराजगञ्जस्थित एक पार्टी प्यालेसमा बसेको भेलाले पार्टीले माधव नेपालसहित १४ जनालाई गरिएको कारबाही फिर्ता लिन माग पनि गरेको छ ।  भेलाले मुख्यरुपमा तीन निष्कर्ष निकालेको नेताहरुले बताएका छन् । भेलाले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिने, माधव […]

  • ३ years अगाडि