• होमपेज
  • प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता
Breaking News

प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

आज दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आव्हानका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook