राजनीति

बालेन साहले कटाए १५ सय मत
बालेन साहले कटाए १५ सय मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ […]

  • ३ years अगाडि
यस्तो छ पर्वतका सातै पालिकाको हालसम्मको मतगणनाको नतिजा
यस्तो छ पर्वतका सातै पालिकाको हालसम्मको मतगणनाको नतिजा

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी छ । शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान पछि सातवटै पालिकामा मतगणना शुरु गरिएको हो । पर्वतका जलजला गाउँपालिका र पैंयु गाउँपालिकामा बिहानदेखि मतगणना शुरु भएको थियो भने बाँकी ५ स्थानीय तहमा पनि दिउँसोदेखि शुरु भएको छ । पछिल्लो परिणाम अनुसार जलजला गाउँपालिकामा नेकपा एमालेको अग्रता रहेको […]

  • ३ years अगाडि
पर्वतमा सबै तहको मतगणना शुरु, एक वडामा एमाले बिजयी
पर्वतमा सबै तहको मतगणना शुरु, एक वडामा एमाले बिजयी

पर्वत । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत पर्वका ७ वटै स्थानीय तहहरुको मत गणना शुरु भएको छ । शुक्रबार राती मात्रै मतपेटिका सम्बन्धित पालिका केन्द्रमा पुगेका कारण दुई गाउँपालिकामा बिहानैदेखि र कुस्मा नगरपालिका सहितका अन्य ५ तहको मतगणना भर्खरै मात्र शुरु भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानकारी दिएको छ । पछिल्लो जानकारी अनुसार जललला गाउँपालिका […]

  • ३ years अगाडि
बुटवल उपमहानगरमा कांग्रेसको सुरुआती अग्रता, राप्रपा दोस्रो
बुटवल उपमहानगरमा कांग्रेसको सुरुआती अग्रता, राप्रपा दोस्रो

बुटवल । बुटवल उपमहानगरपालिकामा ३०० मत गणना हुँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक गरिएको मत गणना अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले १३० मत ल्याएर अग्रता लिएका छन् । अहिलेसम्मको परिणाम अनुसार राप्रपा दोस्रो स्थानमा छ । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन् । तेस्रो स्थानमा एमाले रहेको छ । […]

  • ३ years अगाडि
माधव नेपाललाई ओलीको जवाफ : को सकिन्छ ३० वैशाखपछि थाहा हुन्छ
माधव नेपाललाई ओलीको जवाफ : को सकिन्छ ३० वैशाखपछि थाहा हुन्छ

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने जवाफ दिएका छन् । आइतबार पोखरामा आयोजित सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए । सोमबार पोखरामै एमालेले गरेको आमसभामा अध्यक्ष ओलीले नेता नेपाललाई […]

  • ३ years अगाडि
राणा, राजा र काँग्रेसका सरकारले जनताको सुख समृद्धिको योजना नै ल्याएनन् : ओली
राणा, राजा र काँग्रेसका सरकारले जनताको सुख समृद्धिको योजना नै ल्याएनन् : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस सुशासन र विकासको मार्गमा तीव्र रूपले अघि बढिरहेको देशलाई व्यवधान खडा गर्न उद्यत भएको आरोप लगाएका छन् । स्थानीय निर्वाचनको सम्मुखमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले २०४६ सालपछि नेकपा एमाले १० वर्ष सरकारमा रहेको र काँग्रेस २७ वर्ष सरकारमा रहेपनि एमाले नेतृत्वको सरकारले विकास र राष्ट्रहितका […]

  • ३ years अगाडि
आरजुको अभिव्यक्तिबारे आयोगले थाल्यो छानबिन
आरजुको अभिव्यक्तिबारे आयोगले थाल्यो छानबिन

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ । आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ । सम्भवतः आइतबार नै उनीमाथि स्पष्टीकरण सोध्नेछ । ‘हाम्रो आन्तरिक अध्ययन र उजुरीसमेतका आधारमा उहाँका दुई विवादास्पद अभिव्यक्ति नोटिसमा आएको छ । दुवै अभिव्यक्ति आचारसंहिताको उल्लंघन देखिन्छन्’ […]

  • ३ years अगाडि
विद्रोही उम्मेदवारले वैशाख २१ गतेभित्र उम्मेदवारी निष्क्रिय गर्न काँग्रेसको निर्देशन
विद्रोही उम्मेदवारले वैशाख २१ गतेभित्र उम्मेदवारी निष्क्रिय गर्न काँग्रेसको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका विद्रोही उम्मेदवारलाई वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गराउन निर्देशन दिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसका केही कार्यकर्ताले पार्टीको आधिकारिक निर्णयविरुद्ध उम्मेदवारी दर्ता गराएपछि काँग्रेसले यस्तो निर्देशन दिएको हो । निर्वाचन आयोगले वैशाख १६ गते बिहान १० देखि […]

  • ४ years अगाडि
तिलोत्तमालाई करमुक्त नगर बनाउने एकीकृत समाजवादीको घोषणा
तिलोत्तमालाई करमुक्त नगर बनाउने एकीकृत समाजवादीको घोषणा

बुटवल । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको छ । स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरी नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्री) बनाउने योजना सार्वजनिक गरेको हो । एकीकृत समाजवादीले तिलोत्तमा नगरपालिकामा मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जीव भण्डारीलाई उम्मेदवार बनाएको छ । पारदर्शिता र […]

  • ४ years अगाडि
प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आज दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आव्हानका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।  

  • ४ years अगाडि
कुश्मा नगरपालिकामा नेकपा एसको संगठन विस्तार तिव्र
कुश्मा नगरपालिकामा नेकपा एसको संगठन विस्तार तिव्र

पर्वत/पर्वतको कुस्मा नगरपालिकाका वडाहरुमा नेकपा एकीकृत समाजवादीको संगठन बिस्तार अभियानले तिव्रता पाएको छ । शनिबार कुश्मा बजार भित्रका ३ वटा वडाहरुमा वडा कमिटि गठन भएको हो । कुस्मा नगरपालिका वडा नं. ५ मा गौतम श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटिको गठन गरिएको छ भने वडा नं. ६ मा धर्मराज गुरुङको अध्यक्षतामा ९ सदस्यीय कमिटि गठन […]

  • ४ years अगाडि
प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ । आज एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएको हो । सरकारले गृहकार्यका नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित गर्ने सहमति भएको हो । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा शुक्रबारको बैठक सार्नका लागि आग्रह गरेको […]

  • ४ years अगाडि