पर्वत । मोदी गाउँपालिकाले श्रम स्वीकृति प्रदान गर्न शुरु गरेको छ । सोमबार रोजगार सेवा केन्द्र माफर्त पहिलोपटक सेवाको शुरुवात भएको गाउँ पालिकाका रोजगार संयोजक अनमोल क्षेत्रीले जानकारी दिए । श्रम स्वीकृति गाउँ पालिकाका अध्यक्ष हिरादेवी शर्माले वितरण गरी शुरुआत गरेकी हुन् । पहिलो श्रम स्वीकृति लिनेमा मोदी गाउँपालिका वडा न. २ देउपुर निवासी […]
पर्वत । पर्वतका नयाँ प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालले पर्वतका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ । जिल्लामा पहिलो पटक आएसँगै आफ्नो कार्ययोजनाका बारेमा पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सबैसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । शान्ति सुरक्षा कायम गराउनु मेरो […]
पर्वत। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम ठप्प भएपछि पर्वतबाट प्रतिनिधि सभाका सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सडकको अनुगमन गर्नुभएको छ । सम्झौता अवधि सकिँदा पनि ४२ प्रतिशत मात्रै कामको प्रगति भएको र सडकको स्तरोन्नति नहुँदा यात्रुहरुले सास्ती बेहोर्नुपरेको गुनासो आएपछि गिरी नेतृत्वमा पर्वतका प्रमुख जिल्ला अधिकारी […]
पर्वत । चाडपर्वको बेला बजारमा हुन सक्ने कालोबजारी लगायत गैरकानुनी काम रोक्न जिल्ला प्रशासन कार्यालय पर्वतले मंगलबार छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलको नेतृत्वमा आकस्मिक अनुगमन गरिएको हो । अनुगमनका क्रममा कुश्मा बजारका विभिन्न स्थानका साथै पातीचौर र डिमुवा बजारका विभिन्न खाद्यान्न पसल तथा होटलहरुको अनुगमन गरिएको हो । […]
पर्वत- पर्वतको फलेवास नगरपालिकाको तेह्रौं नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरिएको छ। नगरपालिकामा जनप्रतिनिधिहरूबीच विवाद हुँदा संविधानले तोकेको मितिभन्दा २ महिनापछि मात्र नगरसभा सम्पन्न भएको हो। आर्थिक वर्ष २०८०/८१ को लागि नीति, कार्यक्रम र बजेट ल्याउने सीमा असार १० गते तोकिए पनि केही मुद्दाहरूमा […]
कमला केसी, दक्षिण कोरिया । गण्डकी प्रदेश समाज दक्षिण कोरियाले आइतबार अन्तरक्रिया कार्यक्रम सप्पन्न गरेको छ गण्डकी प्रदेश अन्तर्गत रहेका ११ जिल्लाहरुसँग सहकार्य एवं समन्वय गर्दै अगाडी बढिरहेको समाजले सम्पुर्ण जिल्लाका बुद्धिजीवी,सल्लाहकार, बौद्धिक र प्रबुद्ध वर्गको उपस्थितमा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष प्रबिण गिरिको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली […]
कमला केसी । गण्डकी प्रदेश समाज दक्षिण कोरियाले भोलि आईतवार गर्न लागेको अन्तरकृया एवं सम्मान कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक संस्थाका अध्यक्ष प्रवीण गिरिका अनुसार सबै तयारी पूरा भएको बताउनुभयो । गण्डकी प्रदेश अन्तर्गत रहेका ११ जिल्लाहरुसँग सहकार्य एवं समन्वय गर्दै अगाडी बढिरहेको समाजले आगामी दिनमा संस्थालाई अझै सक्रिय बनाउनका लागी सम्पुर्ण […]
गण्डकी सरकारले आइतबार राति बाढी क्षति गरेको मुस्ताङको कागबेनी क्षेत्रमा तत्काल राहत पठाउने भएको छ । सोमबार बिहान बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीबाट विस्थापित र प्रभावित नागरिकलाई राहत दिन र उद्धारमा जुट्न निर्देशन दिइएको मुख्यमन्त्री मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो । पीडितको […]
पर्वत । जिल्लाको कुश्मा–दुर्लुङ सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा शनिवार साँझ भएको जिप दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ नम्बरको जिप साँझ साढे सात बजेको […]
पोखरा– गण्डकी प्रदेश सरकारको बजेट शुक्रवार पारित गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत असार १ गते सार्वजनिक गरेको बजेट शुक्रवार बहुमतले पारित भएको हो। बजेट पारित भएको खुसीयालीमा पोखराको चार तारे रिर्साेटमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रात्रिकालीन भोजको आयोजना गरेका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका पाण्डेले आर्थिक बर्सको अन्तिम […]
पर्वत । पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८०/ ०८१ को बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाको १२ औँ गाउँ सभाले ४४ करोड ८ लाख ४१ हजार बजेट सार्वजानिक गरेको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । आइतवार आयोजित १२ औँ गाउँ सभा मार्फत बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गदै गाउँपालिका अध्यक्ष परविन गुरुङले गाउँपालिकाको आर्थिक […]
पर्वत । पर्वतको जलजला गाउँपालिकाको १४ औँ बजेट अधिवेशनमा गाउँ सभाको संख्या नपुगेर स्थगित भएको छ । पालिकाले आईतवार (आज) गाउँ सभा आह्वान गरेको थियो । गाउँसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थित रहेका छन् । जसका कारण कार्यपालिकाको बहुमतले पारित गरेको नीति तथा कार्यक्रम गणपूरक संख्या अभावमा स्थगित भएको हो । ४७ गाउँ सभाषद रहेको जलजला […]