पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले हिजो वीरगन्जमा सुन बरामद गरेको कुरा गर्दै उनले भनिन्,‘सुनको जम्मा परिमाण २३ किलो छ । त्यसमा आधा किलोभन्दा बढी गरगहनाहरू ६८१ ग्राम छ । तीबाहेकका सबै सुनका बिस्किटहरू विभिन्न साईजका, त्यसैगरी चाँदीका भाँडाकुडाहरू हुन् विशेषगरी, २ केजी २६२ ग्राम चाँदी बरामद भएको हो ।’ उनले सुन तस्करहरुलाई समात्ने विश्वास […]