• होमपेज
  • प्रधानमन्त्री देउवाले पाए विश्वासको मत
Breaking News

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। आइतबार प्रतिनिधि सभासमक्ष उनले राखेको विश्वासको प्रस्तावमाथि मतदान हुँदा उनले बहुमत प्राप्त गरेका हुन्।

प्रधानमन्त्री देउवाले १६५ मत प्राप्त गरेका छन्। उनको विपक्षमा ८३ मत परेको छ। जम्मा २४९ सांसदले मत विभाजनमा भाग लिएका थिए। यसमध्ये १ मत तटस्थमा परेको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook