प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई बलात्कारी भन्ने एक जना महिला पक्राउ परेकी छन्। नेकपा एमालेको नयाँ पार्टी कार्यालय थापाथलीमा मुख्यमन्त्री राईलाई बलात्कारी भन्ने बालिका खड्का पक्राउ परेको प्रहरीले जनाएको छ।
कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’ भन्दै गालीगलौज गरेका थिए।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु