काठमाडौं- नेपालमा हालसम्म कोरोनाको कारण ३९ जनाको ज्यान गएको छ । प्रदेश नं १ मा हालसम्म कोरोनाको कारण कसैको पनि ज्यान गएको छैन् । त्यस्तै कुल मृतक मध्ये सबैभन्दा धेरै प्रदेश नं ५ मा १० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन ।
कर्णाली प्रदेशमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । नेपालमा गएको २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २ सय १३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
विज्ञापन
कुन प्रदेशमा कति छन् मृतक ?
प्रदेश नं १ मा शुन्य
प्रदेश नं २ मा ५ जना
बाग्मती प्रदेशमा ९ जना
गण्डकी प्रदेशमा ५ जना
प्रदेश नं ५ मा १० जना
कर्णाली प्रदेशमा ४ जना
सुदूरपश्चिम प्रदेशमा ६ जना
फेसबुक प्रतिक्रियाहरु