• होमपेज
  • एमाले समाजवादी ९५ सदस्यीय, ३१ सांसद रहेको दाबी
पत्रपत्रिका

एमाले समाजवादी ९५ सदस्यीय, ३१ सांसद रहेको दाबी

काठमाडौँ — प्रस्तावित एमाले समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनालसहित ९५ केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ ।

९५ जनामा हाल एमालेमा रहेको ५८ केन्द्रीय सदस्य छन् । बाँकी केन्द्रीय सदस्य अहिले दल विभजानका क्रममा थपिएको हो ।

विज्ञापन

त्यस्तै, संघीय संसद्‌मा रहेका ३१ जना सांसद पनि एमाले समाजवादी समूहमा जोडिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

निर्वाचन आयोगमा दल दर्ताका लागि प्रस्तावित अध्यक्ष नेपालसहितका नेताहरू पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook