• होमपेज
  • राष्ट्रियसभा सदस्य बिडारीको आरोपः सांसद नै राष्ट्रपतिको बेइज्जत गर्न लागिपरे
राजनीति

राष्ट्रियसभा सदस्य बिडारीको आरोपः सांसद नै राष्ट्रपतिको बेइज्जत गर्न लागिपरे

काठमाडौं। राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले सांसदहरु नै राष्ट्रपतिको बेइज्जत गर्न तल्लीन रहेको आरोप लगाएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा उनले भने,“प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिले गरेको हो। राष्ट्रपतिलाई बेइज्जत गराउने सांसदहरु हो कि होइन?”

विज्ञापन

सांसदहरु मिलेर राष्ट्रपतिको विरुद्धमा परमादेश जारी भएको भनेको भन्दै उनले प्रधानमन्त्री नियुक्तिको प्रमाण देखाउन आग्रह गरे।

उनले संविधानको धारा७६को५अनुसार सरकार गठन भएको भन्दै यतिसम्म हेक्का नराखेको भन्दै उनले आपत्ति जनाए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook