• होमपेज
  • मुस्ताङबाट काँग्रेसका योगेश गौचन थकाली विजयी
Breaking News

मुस्ताङबाट काँग्रेसका योगेश गौचन थकाली विजयी

काठमाडौँ। नेपाली काँग्रेसले मुस्ताङबाट जितको सुरुवात गरेको छ। मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्।

गौचनले ३ हजार ३०७ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका इन्द्रधार डादु विष्टले १८०६ मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रमा रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत पाएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै