• होमपेज
  • १८ हजार ४११ को परीक्षण गर्दा ९ हजार २७१ मा संक्रमण पुष्टि
पत्रपत्रिका

१८ हजार ४११ को परीक्षण गर्दा ९ हजार २७१ मा संक्रमण पुष्टि

गएको २४ घण्टामा नेपालमा ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ४११ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमति भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १७ हजार ६३२ जनाको पीसीआर तथा ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हालसम्म गरेर ४ लाख तीन हजार ७९४ जना कोरोना संक्रमित भएका छन् भने ३ लाख ६ हजार ७९४ जना निको भएका छन् ।नेपालमा हालसम्म गरेर ४ लाख ३ हजार ७९४ जना कोरोना संक्रमित भएका छन् भने ३ लाख ६ हजार ७९४ जना निको भएका छन्।

विज्ञापन

विभिन्न मितिमा प्राप्त विवरण अनुसार थप ११९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ। यो सँगै मृतकको संख्या ३ हजार ८५९ पुगेको छ। आज ४ हजार ७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।हालसम्म २६ लाख ५२ हजार १३० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयकाे विवरणमा उल्लेख छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook