• होमपेज
  • एमाले पार्टी कार्यालयमै मुख्यमन्त्रीलाई बलात्कारी भनेर गालीगलौज गर्ने महिला पक्राउ
पत्रपत्रिका

एमाले पार्टी कार्यालयमै मुख्यमन्त्रीलाई बलात्कारी भनेर गालीगलौज गर्ने महिला पक्राउ

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई बलात्कारी भन्ने एक जना महिला पक्राउ परेकी छन्। नेकपा एमालेको नयाँ पार्टी कार्यालय थापाथलीमा मुख्यमन्त्री राईलाई बलात्कारी भन्ने बालिका खड्का पक्राउ परेको प्रहरीले जनाएको छ।

कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’ भन्दै गालीगलौज गरेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook