• होमपेज
  • राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा
Breaking News

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न सोमबार साँझ शीतलनिवास पुगेका छन्।

नेकपा विवाद र राजनीतिक अस्थीरताबीच नेपाल भ्रमणमा आएको  चिनियाँ टोलीले उच्च नेताहरुसँग भेट गरेकै बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्।

विज्ञापन

साँझ ७ बजेर ५ मिनेटमा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओलीले चिनियाँ भ्रमणबारे राष्ट्रपतिसँग परामर्श गर्ने अनुमान गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook