• होमपेज
  • महरालाई भेट्न चिनियां राजदूत खुमलटारमा, फेरी एकताबारे चांसो
Breaking News

महरालाई भेट्न चिनियां राजदूत खुमलटारमा, फेरी एकताबारे चांसो

काठमाण्डु– चिनियां राजदूत होउ यान्छी र पुर्व सभामुख कृष्णबहादुर महराबीच भेटवार्ता भएको छ । चिनियां राजदूत यान्छी महरालाई भेटन् उनको निवास खुमलटार पुगेकी हुन् ।

भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बुझिएको छ । नेकपाको स्थायी समितिमा नियुक्त भएका महरासंग चिनियां राजदूतले सत्तारुढ दल नेकपाकाको विभाजनको कारण र फेरी एकताको सम्भावनाको वारेमा चांसो राखेको स्रोतको दावी छ ।

विज्ञापन

यसअघि चिनियां राजदूतले यसअघि नेकपाका अध्यक्ष प्रचण्ड र पुर्व उर्जामन्त्री वर्षमान पुनसंग समेत भेटवार्ता गरेकी थिईन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook