नेपाली रेल सेवा सुरु भएको छ । हेर्नुस् भिडियो
विज्ञापन
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतामाथि नै प्रश्न उठाएका छन् । शुक्रबारबाट पार्टी कार्यालय च्यासलमा सुरु भएको पोलिट्ब्युरो कमिटी बैठकमा उनले एमालेमा [...]
पर्वत । जिल्लाको मोदी गाउँपालिकाले करार सेवाका कर्मचारीहरुलाई हटाएको छ । गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत करार सेवाका कर्मचारीहरुको करार सेवा सम्झौता रद्द गरेको प्रमुख प्रशासकीय बाबुराम पुरीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख [...]
काठमाडौँ : पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीसमेत जोडिएका छन्। सो जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय समूहसँग घुस डिल गरेको अडियो [...]
पर्वत जिल्लाका प्रायजसो स्थानहरुमा बाढीपहिरोको खतरा हुनुमा डोजर आतंक रहेको सरोकारवालाहरुको ठम्याइ रहेको छ । पर्यावरणीय मूल्यांकन नगरी जथाभावी डोजर चलाएर खनिने कच्ची सडकका कारण बाढीपहिरोबाट जनधनको क्षति हुने खतरा [...]
जिल्लाको समग्र विकासको गतिविधीलाई सन्तुलित ढंगले अगाडि बढाउन समन्वय समिति पर्वतको भूमिका सक्रिय बनाउन पर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् । नेपालको संघीय शासन प्रणाली अन्तर्गत स्थानीय तहबीच समन्वय गर्ने [...]
पर्वतको महाशिला गाउँपालिकाले नयाँ सडक खनेर बजेट खर्च नगर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालका अनुसार अब गाउँपालिकाले नयाँ सडकमा रकम खर्च नगरि प्रत्येक वर्ष ढलान सडक निर्माण [...]
फेसबुक प्रतिक्रियाहरु