• होमपेज
  • कोरोनाको सन्दर्भमा यस्तो लेखे युवा नेता राजु सुनारले !
Breaking News

कोरोनाको सन्दर्भमा यस्तो लेखे युवा नेता राजु सुनारले !

नेपाल सरकार ! यस कोरोना भन्ने एक संसार विगारा तत्वले हरेक मानिसको जीवन कष्टकर बनाउँदै गरेको अवस्थामा, नेपालको सन्दर्भमा जत्ति पनि सहजीकरण नेपाल सरकारले बनाइदिएको छ, हामी एक सचेत नागरिकको हैसियतले हार्दिक धन्यवाद व्यक्त गर्दछु तर मानिस-मानिस बीच सजिलो रूपबाट सम्पर्क गर्नको निमित्त र हरेक आइपरेको समस्यालाई तत्काल निराकरण गर्नको लागि जस्तै:- मोबाइल-फोन, वाईफाई लगायत सम्पूर्ण सूचना तथा सञ्चारका माध्यमहरुलाई यो अवधिभर नि:शुल्क व्यवस्था गर्नुहुन अनुरोध गर्दछु। साथै हरेक चोक-चोकमा नि:शुल्क स्वास्थ्य शिविर तथा नि:शुल्क माक्स वितरण र उत्प्रेरणा सहितको परामर्श दिने व्यवस्था नेपाल सरकारले तत्कालै गरिदिनका लागि माग सहितको अनुरोध गर्दछु।
धन्यवाद ! जय नेपाल ! जय मानव !

निवेदक
राजु सुनार,
केन्द्रिय अध्यक्ष,नेपाल दलित विद्यार्थी संघ

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook