बिहादी गाउँपालिका

विहादी गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख
विहादी गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख

पर्वत  । पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८१÷ ०८२ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालिकाको १५औँ गाउँ सभाले ४६ करोड ४७ लाख ९३ हजार बजेट सार्वजानिक गरेको हो । सोमवार आयोजित १५औँ गाउँ सभामार्फत गाउँपालिकाका अध्यक्ष परविन गुरुङले गाउँपालिकाको आर्थिक विकास, सामजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन, शुसासन […]

  • १ महिना अगाडि
प्रविधिमैत्री बन्दै बिहादीका स्वास्थ्य संस्था
प्रविधिमैत्री बन्दै बिहादीका स्वास्थ्य संस्था

पर्वत : पर्वतको बिहादी गाउँपालिकाले गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको प्रतिवेदन चुस्त दुरुस्त अवस्थामा राख्नको लागि ल्यापटप वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष परविन गुरुङका अनुसार दिन प्रतिदिन हरेक क्षेत्रमा प्रविधिको आवश्यकता र माग बढिरहेको बेलामा गाउँपालिकाका स्वास्थ्य संस्थाहरूलाई पनि चुस्त दुरुस्त अवस्थामा राख्नको स्थानीय तहमा रहेका छ वटा स्वास्थ्य संस्थाहरूलाई नै ल्यापटप वितरण गरिएको हो । […]

  • २ महिना अगाडि
जलवायू परिर्वतन सम्बन्धि जनचेतना जगाउँदै विहादी गाउँपालिका
जलवायू परिर्वतन सम्बन्धि जनचेतना जगाउँदै विहादी गाउँपालिका

पर्वत । गतबर्षहरुको तुलनामा यस बर्ष ढडेलोले वन विनास भएपछि जिल्लाको विहादी गाउँपािलकाले जनचेतना अभिबृद्धि सम्बन्धि कार्यक्रमको शुरुवात गरेको छ । गाउँपालिका भित्रका सामुदायिक वन समूहका उपभोक्ता समितिका पदाधिकारीहरु मार्फत गाउँपालिकाले जनचेतना अभिबृद्धि सम्बन्धि कार्यक्रमको शुरुवात गरेको हो । वन, वातावरण तथा जलवायू परिर्वतन सम्बन्धि तालिम मार्फत गाउँपालिकाले सामुदायिक वनका पदाधिकारीहरुलाई जनचतेना अभिबृद्धि गर्न लागेको हो […]

  • २ महिना अगाडि
बिहादी गाउँपालिकाको बजेट ४४ करोड ८ लाख
बिहादी गाउँपालिकाको बजेट ४४ करोड ८ लाख

पर्वत । पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८०/ ०८१ को बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाको १२ औँ गाउँ सभाले ४४ करोड ८ लाख ४१ हजार बजेट सार्वजानिक गरेको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । आइतवार आयोजित १२ औँ गाउँ सभा मार्फत बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गदै गाउँपालिका अध्यक्ष परविन गुरुङले गाउँपालिकाको आर्थिक […]

  • १ year अगाडि
पर्वतको बिहादीमा बजेटमा समेटिने योजनाको बारेमा सुझाव संकलन
पर्वतको बिहादीमा बजेटमा समेटिने योजनाको बारेमा सुझाव संकलन

पर्वत । आगामी आर्थिक वर्षको बजेटमा समेट्ने योजनाको बारेमा विहादी गाउँपालिकाले सुझाव संकलन गरेको छ । बजेटमा सबैका भवना, बिचार र योजना समेटेर समृद्ध विहादी बनाउने उदेश्य अनुरुप बृहत भेला आयोजना गरि सुझाव संकलन गरिएको विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाका राजनीति दल, जनप्रतिनिधी, पूर्व जनप्रतिनिधी, विभिन्न विद्यालयका शिक्षक, कृषक, संघसंस्थाका प्रमुख, […]

  • १ year अगाडि
पर्वतको विहादीमा तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना
पर्वतको विहादीमा तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना

पर्वत- पर्वतको विहादी गाउँपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका विपन्न तथा असहाय नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी फागुन १२ गतेदेखि १४ गतेसम्म शिविरको आयोजना गरिएको हो । गाउँपालिकाका ६ वटै वडाका नागरिकलाई पायक पर्नेगरी शिविर संचालन गर्न थालिएको उपाध्यक्ष मिना शर्मा तिवारीले जानकारी दिनुभयो । नेलम्वो नेपालको आर्थिक तथा […]

  • १ year अगाडि
पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु
पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु

पर्वत । पर्वतका एक निर्वाचित जनप्रतिनिधिको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको बिहादी गाउँपालिका १ का वडा सदस्य दिपक गुरुङको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । ३९ वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो […]

  • २ years अगाडि
पर्वतको बिहादीमा नेकपा एकिकृत समाजवादीको कमिटी गठन
पर्वतको बिहादीमा नेकपा एकिकृत समाजवादीको कमिटी गठन

नेकपा एकीकृत समाजबादि पर्वतले आफ्नो सङ्गठन बिस्तार अभियानलाई तिब्र पारेको छ । सोहि अन्तर्गत बुधबार एक भेलाका बिच बिहादी गाउँपालिका १ बाच्छामा दुर्गा प्रसाद आचार्य को नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो । भेलाबाट सचीवमा दुर्गा बहादुर खत्री , सदस्यमा मैनी कुमारी आचार्य ,फुलमाया नेपाली , शारदा नेपाली , रामप्रसाद आचार्य ,पुर्ण वहादुर […]

  • ३ years अगाडि
कस्तो छ तपाईंको आजको राशिफल (२०७७ असोज १ गते)
कस्तो छ तपाईंको आजको राशिफल (२०७७ असोज १ गते)

वि.सं.२०७७ साल असोज ०१ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–औंशी,२७ घडी ५२ पला,बेलुकी ०४ बजेर ५९ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाफाल्गुनी,१२ घडी ३६ पला,बिहान १० बजेर ५३ मिनेट उप्रान्त उत्तरफाल्गुनी । […]

  • ४ years अगाडि
आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम
आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

लकडाउन/निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज (बिहीबार) बाट खुला भएका छन्। यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर […]

  • ४ years अगाडि
पोखरा ३३ बर माझथरमा पहिरोले सास्ती
पोखरा ३३ बर माझथरमा पहिरोले सास्ती

पोखरा । मंगलवार राति परेको अबिरल वर्षाका कारण पोखरा ३३ बर माझथरमा पहिरोले स्थानीयलाई सास्ती दिएको छ । गत साउनमा लगातारको वर्षाले क्षति पु¥याएको सडकखण्डको दक्षिणछेउतिरबाट भत्केर पहिरो गएपछि स्थानीयलाई सास्ती भएको हो । लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नं ३३ बर माझथर स्थित छोरेपाटन लामगादी ग्रामीण सडकको उक्त खण्ड क्षतिहुनुका साथै केही घर समेत […]

  • ४ years अगाडि
हातमा जुत्ता लिएर फलेवासका मेयर पहिरो पीडितको घरघरमा
हातमा जुत्ता लिएर फलेवासका मेयर पहिरो पीडितको घरघरमा

पर्वत : आईतबार राती आएको अबिरल बर्षापछि फलेवास नगरपालिकाका बिभिन्न क्षेत्रमा पुगेको क्षतीबारे जानकारी दिन नगरप्रमुख पदमपाणी शर्माले पहिरो गएका क्षेत्रहरुको अवलोकन गरेका छन् । पहिरो गएपछि मुडिकुवाको सिर्सुवामा ३ बर्षिया बालिकाको मृत्यू भएपछि नगर प्रमुख शर्मा सहितको टोलीले सोमबार पहिरोले क्षती पारेको देवीस्थान, खानगिाउँ, फलेवास, कुर्घा लगायत नगरका बिभिन्न ठाउँमा अवलोकन गरेर पिडितहरुको गुनासो सुनुवाई […]

  • ४ years अगाडि