बिहादी गाउँपालिका

६ क्यामेरा भएको स्मार्टफोन जेरो एट आउँदै
६ क्यामेरा भएको स्मार्टफोन जेरो एट आउँदै

काठमाडौं । इनफिनिक्सले चाँडै नयाँ स्मार्टफोन इनफिनिक्स जेरो एट ल्याउने भएको छ। हालसालै यो स्मार्टफोन गुगल प्ले कन्सोलमा देखिएको छ । कम्पनीले यो फोनको टिजर भिडियो पनि जारी गरेको थियो, जुन पछि हटाइयो । फोनका धेरैजसो स्पेसिफिकेसनको खुलासा गूगल प्ले कन्सोलमार्फत नै भइसकेको छ । माई स्मार्टप्राइसको रिपोर्टअनुसार फोनमा मिडियाटेक हेलियो जी ९० प्रोसेसर, माली […]

  • ४ years अगाडि
सरकारले देशभर लकडाउन नगर्ने
सरकारले देशभर लकडाउन नगर्ने

काठमाडौं, २२ साउन । सरकारले देशभर एकैपटक लकडाउन नगर्ने स्पष्ट पारेको छ । आज सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनमात्र कोरोना भाइरसको महामारीको समस्याको समाधान नभएको बताएका हुन् । ‘लकडाउनमात्र समस्या समाधानको उपाय होइन,’ मन्त्री डा. खतिवडाले सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा भने, ‘जोखिम हेरेर कहिले लकडाउन गर्ने त कहिले […]

  • ४ years अगाडि
महामारी संकटको सामना मिलेर गरौं–प्रधानमन्त्री ओली
महामारी संकटको सामना मिलेर गरौं–प्रधानमन्त्री ओली

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति फेर्नु पर्ने बताएका छन् । कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनौति भएकाले त्यसलाई मिलेर सामना गर्नु पर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रण सरकारले गर्ने कामले मात्र […]

  • ४ years अगाडि
लगानी बोर्डको अध्यक्ष नियुक्तिले ओली प्रचण्ड विवाद बढायो
लगानी बोर्डको अध्यक्ष नियुक्तिले ओली प्रचण्ड विवाद बढायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्रको असन्तुष्टि फेरि चुलिएको छ । आज बालुवाटारमा साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चर्काचर्की भएको छ । डेढ महिनायताको विवाद समाधानका लागि बसेको बैठकमा अध्यक्ष प्रचण्डले ओलीले एकपक्षीय ढंगले नियुक्तिहरु गरिरहेको भन्दै आपत्ती जनाएको बुझिएको छ । उनले लगानी बोर्डको अध्यक्षमा सुशील भट्टलाई नियुक्ति दिएकोमा प्रश्न उठाएका थिए […]

  • ४ years अगाडि