काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएका बेला विभिन्न स्थानीय तहहरुमा दलहरुले उठाएका उम्मेदवारहरुका राम्रा र नराम्रा पाटाहरु पनि सार्वजनिक हुन थालेका छन् । राम्रा त त्यसै पनि समाजमा चिनिएकै हुन्छन् । त्यसैले पनि स्थानीय निकायको निर्वाचनमा मतदाताले पार्टी भन्दा पनि उम्मेदवार हेर्छन् भन्ने गरिन्छ । निर्वाचन आयोगले निर्वाचनका बेला निश्चित अवधिमा दल तथा स्वतन्त्र उम्मेदवारहरुका […]
कुश्मा नगरपालिका-३, दुर्लुङमा नेकपा (एकीकृत समाजवादी)को वडा कमिटी गठन गरिएको छ । पर्वतका एमाले सांसद पदम गिरिको वाड समेत रहेको दुर्लुङ्गमा पुराना बामपंथी नेता ढुनबहादुर गुरुङको अध्यक्षतामा समाजवादीको वडा कमिटी गठन गरिएको एकीकृत समाजवादी पर्वतका उपसचिव सन्तोष न्यौपानेले बताउँनुभयो । कमिटीको उपाध्यक्ष क. सुस्मिता नेपाली, सचिवमा क. सदिच्छा पोख्रेल लगायत १५ सदस्यीय वाड कमिटी गठन […]
पर्वत : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट र वडा नं. ३ दुर्लुङमा पर्ने पिडाल्ना, भिराहथाप्ला, धारापानी, काफलबोट सडक उद्घाटन गरिएको छ। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट निर्माण गरिएको सडकको नेकपा माओवादी केन्द्र कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरीले उद्घाटन गरेका हुन। सो अवसरमा बोल्दै गिरीले सडक सहित खानेपानी शिक्षा लगायतको क्षेत्रको विकासका […]
पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीका एक बृद्धले आफ्नो चौरासी पुजाको रकम कटाएर मन्दिरलाई सहयोग गर्नुभएको छ । ठूलीपोखरी मातेपानी निवासी टिकाराम लामिछानेले आफ्नो चौरासी पुजामा हुने खर्च कटाएर २१ हजार १ सय ७५ रुपीयाँ सहयोग गर्नुभएको हो । लामिछानेले कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको कालीका भगवती मन्दिरको आर्थिक अवस्था सुधार गर्नका लागि सो रकम हस्तान्तरण […]
पर्वत : जनप्रतिनिधि तथा कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ। कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरिएको हो। ‘कुश्मा नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयमा कार्यरत कर्मचारीदेखि जनप्रतिनिधिहरू पनि कोभिडबाट सङ्क्रमित भएको […]
पर्वत/नेपाली काँग्रेस पर्वतका सभापती युवराज जोशी नेतृत्व सहितको टोलीले पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको बाटुलेचौर कालीका मन्दिरलाई १ लाख ६० हजार रुपैयाँ सहयोग गरेका छन् । जोशी सहित शनिबार मन्दिर परिसरमा पुगेका नेता तथा व्यावसायिहरुले सो रकम सहयोग गरेका हुन् । मन्दिरको भौतिक तथा सांस्कृतिक विकासका लागि सो रकम सहयोग गरेका मन्दिरका अध्यक्ष गणेश […]
पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरपालिका १२ ठूलीपोखरीको अध्यक्षमा चुडामणी पौडेल चयन भएका छन् । नेकपा माओवादी केन्द्रको शनिबार सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा बुद्धि बहादुर केसी, सचिवमा मन बहादुर केसी, सहसचिवमा नारायण बहादुर बिक र कोषाध्यक्षमा कल्पना पोखरेल चयन भएका छन् । यस अघि […]
पर्वत । पर्वतको कुश्मा नगरपालिका १४ आर्थरमा एक दिने बृहद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । स्वर्गिय राचन्द्र पौडेल र भवानीकला पौडेलको स्मृतीमा लायन्स क्लब अफ पोखरा आभियानको आयोजनामा सम्पन्न शिबिरमा ६ सय ५ जनको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । पोखराको दिर्घायू हस्पिटलको प्राबिधिक सहयोगमा सम्पन्न शिबिरमा जलरल फिजिशियन, जनरल सर्जन, स्त्रिरोग, हाडजोर्नी, बालरोग […]
पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । स्थानीय गौवारीका ६४ वर्षिय धनलाल विकको उनैका छोरा ४५ वर्षिय राजकुमार विकले हत्या गरेका हुन् । घरायसी झगडाको क्रममा गएराती १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज […]
पर्वत / सामुदायिक वन दिवस २०७८ को अवसरमा पर्वतको कुश्मा नगर महासंघले बृक्षारोपण गरेको छ । महासंघको आयोजनामा कुश्मा १२ ठूलीपोखरीको अवलडाँडा सामुदायिक वनमा बृक्षारोपण गरिएको हो । सो अवसरमा कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले बिरुवा रोपेर शुभारम्भ गर्नुभयो । उपप्रमुख लामिछानेले सामुदायिक वनको अवधारणा विश्वभर अनुकरणीय भएको र वातावरण संरक्षणमा समेत उल्लेख योगदान […]
पर्वत / कोरोना सङ्क्रमणको अवस्था कम भएको रिपोर्टहरू देखिन थालेपछि बजारहरू खुल्दै गए, लामो तथा छोटो दूरीका सवारीहरू पनि सञ्चालनमा आइरहेका छन्। आम नागरिकलाई साँच्चिकै कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको आभास भइरहेको छ। यही कारण होला सार्वजनिक सवारीमा यात्रा गरिरहेका यात्रु, बजारका व्यवसायी र उपभोक्ता तथा सेवाग्राहीले पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरू प्रयोग नगर्ने क्रम ह्वात्तै […]
पर्वत/जिल्लाको सदरमुकाम कुस्मामा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसले जिल्लामै पहिलो पटक स्नाकोत्तर तहको पढाई शुरु गर्ने भएको छ । क्याम्पसले आगामी भदौ दोस्रो सातादेखि व्यवस्थापन संकायमा स्नाकोत्तर तह (एमबिए) को पढाई शुरु गर्ने गरि तयारी थालेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । त्रिभुवन विश्वविद्यालयले हालै मात्र स्विकृती दिएपछि पढाईका लागि तयारी थालिएको क्याम्पस व्यवस्थापन […]