कुश्मा नगरपालिका

चौरासी पुजाको खर्च कटाएर मन्दिरलाई सहयोग
चौरासी पुजाको खर्च कटाएर मन्दिरलाई सहयोग

पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीका एक बृद्धले आफ्नो चौरासी पुजाको रकम कटाएर मन्दिरलाई सहयोग गर्नुभएको छ । ठूलीपोखरी मातेपानी निवासी टिकाराम लामिछानेले आफ्नो चौरासी पुजामा हुने खर्च कटाएर २१ हजार १ सय ७५ रुपीयाँ सहयोग गर्नुभएको हो । लामिछानेले कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको कालीका भगवती मन्दिरको आर्थिक अवस्था सुधार गर्नका लागि सो रकम हस्तान्तरण […]

  • २ years अगाडि
कुश्मा नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगन
कुश्मा नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगन

पर्वत : जनप्रतिनिधि तथा कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ। कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरिएको हो। ‘कुश्मा नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयमा कार्यरत कर्मचारीदेखि जनप्रतिनिधिहरू पनि कोभिडबाट सङ्क्रमित भएको […]

  • २ years अगाडि
काँग्रेस सभापती सहितको टोलीद्धारा बाटुलेचौर कालीका मन्दिरलाई सहयोग
काँग्रेस सभापती सहितको टोलीद्धारा बाटुलेचौर कालीका मन्दिरलाई सहयोग

पर्वत/नेपाली काँग्रेस पर्वतका सभापती युवराज जोशी नेतृत्व सहितको टोलीले पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको बाटुलेचौर कालीका मन्दिरलाई १ लाख ६० हजार रुपैयाँ सहयोग गरेका छन् । जोशी सहित शनिबार मन्दिर परिसरमा पुगेका नेता तथा व्यावसायिहरुले सो रकम सहयोग गरेका हुन् । मन्दिरको भौतिक तथा सांस्कृतिक विकासका लागि सो रकम सहयोग गरेका मन्दिरका अध्यक्ष गणेश […]

  • २ years अगाडि
नेकपा माओवादी केन्द्र कुश्मा १२ ठूलीपोखरीको अध्यक्षमा चुडामणी पौडेल सहित २९ सदस्यीय कमिटि सर्बसम्मत
नेकपा माओवादी केन्द्र कुश्मा १२ ठूलीपोखरीको अध्यक्षमा चुडामणी पौडेल सहित २९ सदस्यीय कमिटि सर्बसम्मत

पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरपालिका १२ ठूलीपोखरीको अध्यक्षमा चुडामणी पौडेल चयन भएका छन् । नेकपा माओवादी केन्द्रको शनिबार सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा बुद्धि बहादुर केसी, सचिवमा मन बहादुर केसी, सहसचिवमा नारायण बहादुर बिक र कोषाध्यक्षमा कल्पना पोखरेल चयन भएका छन् । यस अघि […]

  • २ years अगाडि
आर्थरमा बृहद स्वास्थ्य शिबिर सम्पन्न
आर्थरमा बृहद स्वास्थ्य शिबिर सम्पन्न

पर्वत । पर्वतको कुश्मा नगरपालिका १४ आर्थरमा एक दिने बृहद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । स्वर्गिय राचन्द्र पौडेल र भवानीकला पौडेलको स्मृतीमा लायन्स क्लब अफ पोखरा आभियानको आयोजनामा सम्पन्न शिबिरमा ६ सय ५ जनको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । पोखराको दिर्घायू हस्पिटलको प्राबिधिक सहयोगमा सम्पन्न शिबिरमा जलरल फिजिशियन, जनरल सर्जन, स्त्रिरोग, हाडजोर्नी, बालरोग […]

  • २ years अगाडि
पर्वतको दुर्लुङमा आफ्नै छोराद्धारा बाबुको हत्या
पर्वतको दुर्लुङमा आफ्नै छोराद्धारा बाबुको हत्या

पर्वत –  पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । स्थानीय गौवारीका ६४ वर्षिय धनलाल विकको उनैका छोरा ४५ वर्षिय राजकुमार विकले हत्या गरेका हुन् । घरायसी झगडाको क्रममा गएराती १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज […]

  • ३ years अगाडि
बृक्षारोपण गरेर पर्वतको ठूलीपोखरीमा सामुदायिक वन दिवस मनाइयो
बृक्षारोपण गरेर पर्वतको ठूलीपोखरीमा सामुदायिक वन दिवस मनाइयो

पर्वत / सामुदायिक वन दिवस २०७८ को अवसरमा पर्वतको कुश्मा नगर महासंघले बृक्षारोपण गरेको छ । महासंघको आयोजनामा कुश्मा १२ ठूलीपोखरीको अवलडाँडा सामुदायिक वनमा बृक्षारोपण गरिएको हो । सो अवसरमा कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले बिरुवा रोपेर शुभारम्भ गर्नुभयो । उपप्रमुख लामिछानेले सामुदायिक वनको अवधारणा विश्वभर अनुकरणीय भएको र वातावरण संरक्षणमा समेत उल्लेख योगदान […]

  • ३ years अगाडि
पर्वतमा ज्वरोको बिरामी बढ्दै, एन्टीजेन परीक्षणमा ५० प्रतिशत संक्रमित
पर्वतमा ज्वरोको बिरामी बढ्दै, एन्टीजेन परीक्षणमा ५० प्रतिशत संक्रमित

पर्वत / कोरोना सङ्क्रमणको अवस्था कम भएको रिपोर्टहरू देखिन थालेपछि बजारहरू खुल्दै गए, लामो तथा छोटो दूरीका सवारीहरू पनि सञ्चालनमा आइरहेका छन्। आम नागरिकलाई साँच्चिकै कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको आभास भइरहेको छ। यही कारण होला सार्वजनिक सवारीमा यात्रा गरिरहेका यात्रु, बजारका व्यवसायी र उपभोक्ता तथा सेवाग्राहीले पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरू प्रयोग नगर्ने क्रम ह्वात्तै […]

  • ३ years अगाडि
पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नाकोत्तर (एमबिए) तहको पढाई शुरु
पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नाकोत्तर (एमबिए) तहको पढाई शुरु

पर्वत/जिल्लाको सदरमुकाम कुस्मामा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसले जिल्लामै पहिलो पटक स्नाकोत्तर तहको पढाई शुरु गर्ने भएको छ । क्याम्पसले आगामी भदौ दोस्रो सातादेखि व्यवस्थापन संकायमा स्नाकोत्तर तह (एमबिए) को पढाई शुरु गर्ने गरि तयारी थालेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । त्रिभुवन विश्वविद्यालयले हालै मात्र स्विकृती दिएपछि पढाईका लागि तयारी थालिएको क्याम्पस व्यवस्थापन […]

  • ३ years अगाडि
कुश्मामा खानेपानीको हाहाकार
कुश्मामा खानेपानीको हाहाकार

कुश्मा/वर्षासँगै आएको बाढीका कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा छन् । गत मङ्गलबार राति वर्षासँगै आएको बाढीले कुश्मा – ८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि खानेपानीको […]

  • ३ years अगाडि
पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता
पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता

पर्वत-  गएरातीको भिषण वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्ला स्थित सुन्दरे खोलाले एक गाडी बगाएको छ ।  बाढीले गाडी बगाउँदा गाडीमा सवार ३ जना वेपत्ता भएका छन् । उर्लिएको खोला पार गर्न खोज्दा मध्यपहाडी लोकमार्ग बिस्तारको काम गर्दै आएको लामा कन्ट्रक्सनको गाडीमा चढेको एक इन्जिनियर, चालक र एक सर्वसाधारण लाई गाडी सहित […]

  • ३ years अगाडि
पर्वतका एक पुरुष पाँच दिनदेखि सम्पर्कविहीन
पर्वतका एक पुरुष पाँच दिनदेखि सम्पर्कविहीन

पर्वत : कुश्मा नगरपालिका-१४ आर्थर डाँडाखर्कका एक पुरुष पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्। स्थानीय शिक्षक सुरेन्द्र शर्मा गौतमका अनुसार करिब ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन भएका हुन। श्रीमान-श्रीमती मात्रै बस्दै आएका उनीहरूबीचमा असार १४ गते सामान्य घर झगडा भएको थियो। भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला पनि खोजेका थिए। बिहान करिब […]

  • ३ years अगाडि