द्रुत खबर बिशेष

बामदेवको भैंसेपाटी ब्रेक
बामदेवको भैंसेपाटी ब्रेक

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। उपाध्यक्ष गौतमलाई भेट्न मंगलबार बिहान ११ बजे प्रचण्ड गौतम निवास भैंसेपाटी पुगेका थिए। अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच ४० मिनेट कुराकानी भएको भैंसेपार्टी स्रोतले जनाएको छ। ‘उहाँहरुबीच ४० मिनेटजति पार्टीभित्र देखिएको विवाद समाधान र अन्य विषयमा कुराकानी भयो’, स्रोतले […]

  • ५ years अगाडि
झोलुंगे पुलले छोट्यायो एक घन्टाको बाटो १० मिनेटमा
झोलुंगे पुलले छोट्यायो एक घन्टाको बाटो १० मिनेटमा

पर्वत/ पर्वत र बागलुङ जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ। पुल विश्वकै लामो भएकोसमेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन्। गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे पुलको निर्माण गत वैशाखमै सम्पन्न भए […]

  • ५ years अगाडि
ओलीसँगको टक्करले बदलिदियो माधव नेपालको पहिचान
ओलीसँगको टक्करले बदलिदियो माधव नेपालको पहिचान

२०७४ माघ तेस्रो साता तत्कालीन नेकपा एमालेले प्रदेश ३ को संसदीय दलको चुनाव गर्‍योे। पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई केन्द्रीय समितिमा समेत नअटाएका डोरमणि पौडेलले पराजित गरे र मुख्यमन्त्री बने। अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गरी शाक्यलाई हराएको भन्दै माधवकुमार नेपाल समूह क्रुद्ध बन्यो। त्यसपछि ओलीले एकपक्षीय रुपमा पार्टी चलाउन खोजेको ठहर गर्दैै नेपाल पक्षको छुट्टै […]

  • ५ years अगाडि
विद्यालय सञ्चालनका लागि क्वारेन्टाइन र आइशोलेशन हटाउने सरकारको निर्णय
विद्यालय सञ्चालनका लागि क्वारेन्टाइन र आइशोलेशन हटाउने सरकारको निर्णय

काठमाडौं, १५ साउन । सरकारले भदौ १ बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी आज सरकारका प्रवक्ता मन्त्री डा. युवराज खतिवडाले दिए । विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेन कक्ष राख्न नपाइने भन्दै देशभरका विद्यालय सञ्चालनका लागि योग्य बनाउनेबारे समेत निर्णय भएको […]

  • ५ years अगाडि
वर्षाको जोखिम सतर्क रहन आग्रह
वर्षाको जोखिम सतर्क रहन आग्रह

काठमाडौँ, साउन १३ गते । नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो चार दिन वर्षाको उच्च जोखिम रहेको छ । अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय रेखा सोमबारदेखि तराई भूभाग नजिक आएसँगै वर्षाको उच्च जोखिम बढेको हो । देशका […]

  • ५ years अगाडि
भाइरल तस्वीरले महिला कर्मचारी मानसिक तनावमा
भाइरल तस्वीरले महिला कर्मचारी मानसिक तनावमा

५ साउन, काठमाडौं । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पुरुष र महिलाले यात्रा गरिरहेको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । मोटरसाइकलको पछाडि बसेकी महिलाले लगाएको पोशाकलाई लिएर विभिन्न टीकाटिप्पणी गरिएका छन् । यो तस्वीरका विषयमा अहिले धेरैलाई कौतुहल पनि छ । तस्वीर वास्तविक नभएर फोटोसप गरिएको पो हो कि ? मोटरसाइकलमा सवार व्यक्ति […]

  • ५ years अगाडि
देशभर भारी बर्षा : कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा ?
देशभर भारी बर्षा : कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा ?

काठमाडौं, ५ साउन । नेपालमा मनसुनी वायुको प्रभाव देशभर नै फैलिएको छ । अहिले पनि देशका धेरै जिल्लामा मध्यदेखि भारी बर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् । बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार अहिले काठमाडौं उपत्यकालगायत देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा भइरहेको छ । मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेका कारण […]

  • ५ years अगाडि
‘फ्रि भिसा फ्रि टिकट’का नाममा म्यानपावरले ५ लाखसम्म असुल्छन् : महानिर्देशक दहाल
‘फ्रि भिसा फ्रि टिकट’का नाममा म्यानपावरले ५ लाखसम्म असुल्छन् : महानिर्देशक दहाल

नेपाली कामदार विश्व बजारमा प्रतिस्पर्धा गर्न तयार छैन । अब सरकारले विश्व श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष उत्पादन गर्नुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले बताएका छन् । वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका म्यानपावरले ठगीसँगै कर पनि छल्दै आएको महानिर्देशक दहालले बताए । वैदेशिक रोजगारीमा जाने कामदारले प्रमाण लुकाउँदा विभागलाई ठगी गर्ने म्यानपावरमाथि कारबाही गर्न समस्या भइरहेको उनको […]

  • ५ years अगाडि
१३ जनाकाे शव भेटियाे, मृतक सङ्ख्या १४, १९ बेपत्ता
१३ जनाकाे शव भेटियाे, मृतक सङ्ख्या १४, १९ बेपत्ता

बेनी, असार २६ गते । म्याग्दीमा बाढी र पहिरोमा पुरिएरका १३ जनाको शव भेटिएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि खसेकाे पहिरोमा पुरिएकामध्ये १३ जनाको शव भेटिएको र अन्य १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोमा पुरिएका धाैलागिरी गाउँपालिका वडा नं. ६ मराङ, दमका चिहानडाँडाका तुलबहादुर क्षेत्री, सुकुना लामगादे, आशिष लामगादे, आयुष […]

  • ५ years अगाडि
सरकारले वैदेशिक रोजगारी खुल्ला गरेलगत्तै विदेशिए १८ सय नेपाली
सरकारले वैदेशिक रोजगारी खुल्ला गरेलगत्तै विदेशिए १८ सय नेपाली

सरकारले तीन महिना बन्द गरेर खुल्ला गरेपछि १८ सय नेपाली रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागको काठमाडौं कार्यलयको तथ्यांक अनुसार शुक्रबारसम्ममा १ हजार ७ सय ८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन्। सरकारले असार १८ गतेदेखि वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति दिन थालेको हो। नयाँले जान नपाउने भएपनि यसअघि गएर आएकालाई पुनः […]

  • ५ years अगाडि
लमजुङ र पोखरामा पहिरोबाट सात जनाको मृत्यु, सात घाइते
लमजुङ र पोखरामा पहिरोबाट सात जनाको मृत्यु, सात घाइते

पोखरा, असार २६ गते । पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ भने सात जना नै घाइते भएका छन् । त्यस्तै लमजुङमा अबिरल बर्षाले पहिरो गएर घर पुरिँदा लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै […]

  • ५ years अगाडि
वर्षाले म्याग्दीमा क्षति, २० जना सम्पर्क बिहीन, बेलिब्रिज बगायो
वर्षाले म्याग्दीमा क्षति, २० जना सम्पर्क बिहीन, बेलिब्रिज बगायो

बिहीबार देखिको अविरल वर्षात्का कारण हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा २० जना वेपत्ता भएका छन् भने एउटा बेलिब्रिज खोलाले बगाएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६, मराङको रिखा, घण्टीबाङ राम्चेर कल्लेनी तथा मालिका गाउँपालिका बिममा पहिरो धनजनको क्षति गराएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँबरका अनुसार धौलागिरी गाउँपालिकाको मराङमा १० जना सम्पर्क […]

  • ५ years अगाडि