Breaking News

औषधि खरिदमा भ्रष्टाचार गर्नेलाई बर्खास्त गर -नेपालि काँग्रेस
औषधि खरिदमा भ्रष्टाचार गर्नेलाई बर्खास्त गर -नेपालि काँग्रेस

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्य माफी योग्य नभएको बताएको छ । यस्तो कार्यमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरी अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै त्यसको अनुसन्धान […]

  • ५ years अगाडि
गोकर्ण सहकारीद्वारा १६० परिवारलाई राहत वितरण
गोकर्ण सहकारीद्वारा १६० परिवारलाई राहत वितरण

काठमाडौँ, चैत्र २१ । गोकर्ण बचत तथा सहकारी संस्थाद्वारा दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका आफ्नो सदस्यहरुलाई आज गोकर्णेश्वर नगरपालिका वाड ४ माकलबारीमा १६० परिवारलाई खाद्यान्न वितरण गरेको छ कोरोना को सङ्क्रमणबाट जोगिनको लागि सरकारले  लागु  गरेको लक डाउनका कारण दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुयाएको भन्दै गोकर्णेश्वर नगरपालिका […]

  • ५ years अगाडि
स्टक भए पेट्रोलियम पदार्थ
स्टक भए  पेट्रोलियम पदार्थ

२१ चैत, काठमाडौं । लकडानका कारण लामो समयसम्म मोटर तथा हवाई यातायात ठप्प भएपछि १७ सय ट्याकंर, १४ सय पेट्रोल पम्प र निगमका सबै भण्डारण केन्द्रहरु इन्धनले भरिएका छन् । पेट्रोलको कुल भण्डार क्षमताको ९६, डिजेलको ९७, हवाइ इन्धनको ९८ र मट्टीतेलको भने खपत कम भएकाले ५७ प्रतिशत मात्रै भण्डारण गरिएको निगमले जनाएको छ । […]

  • ५ years अगाडि
कोरोना संक्रमित १० लाख नाघ्यो, ५३ हजार २ सय बढीको मृत्यु
कोरोना संक्रमित १० लाख नाघ्यो, ५३ हजार २ सय बढीको मृत्यु

२१ चैत, काठमाडौं । कोरोना नेपाल लाइभका  अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५३ हजार २  सय १८  जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै २ लाख ४५ हजार १ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ […]

  • ५ years अगाडि
उमाकुण्ड २ नं कमिटि नेकपाद्वारा ९ सय ५५ घरपरिवार र संघसंस्थालाई मास्क तथा साबन वितरण
उमाकुण्ड २ नं कमिटि नेकपाद्वारा ९ सय ५५ घरपरिवार र संघसंस्थालाई मास्क तथा साबन वितरण

काठमाडौँ, चैत्र २०|    कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट जोगिन सरकारले लागु गरेको लक डाउनका साथै अनिवार्य मास्कको प्रयोग र सबन पानीले बेलाबेला हात धुने कुरालाई ध्यानमा राखेर नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)  रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ बाम्ती पार्टी कमिटीले मास्क र साबुन वितरण गरेको छ ।   स्थानीय ९ सय ५५ घरपरिवार, वडा […]

  • ५ years अगाडि
गोकर्ण बचत तथा ऋण सहकारी संस्थले मजदुर तथा श्रमिक बर्गलाई राहत वितरण गर्ने
गोकर्ण बचत तथा ऋण सहकारी संस्थले मजदुर तथा श्रमिक बर्गलाई राहत वितरण गर्ने

काठमाडौँ, चैत्र २०। गोकर्ण बचत तथा सहकारी संस्था लिमिटेडले वडाको समन्वयमा राहत  वितरण गर्ने भएको छ । कोरोना को सङ्क्रमणबाट जोगिनको लागि सरकारले  लागु  गरेको लक डाउनका कारण दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुयाएको भन्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा रहेको गोकर्ण सहकारी संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नं […]

  • ५ years अगाडि
बामपन्थी सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने राजिनामा दिने, ५ बर्ष भित्र बामपन्थी संसाद सबै मन्त्रि बन्ने त होइनन् ? -दिपक रिसाल  
बामपन्थी सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने राजिनामा दिने, ५ बर्ष भित्र बामपन्थी संसाद सबै मन्त्रि बन्ने त होइनन् ? -दिपक रिसाल  

चैत्र २०, काठमाडौँ ,  स्वास्थ सामाग्री खरिदमा भ्रष्टाचार भएको भन्दै नेपालि काँग्रेस का महाधिबेशन प्रतिनिधि एवं युवा नेता दिपक रिसालले बामपन्थी सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने अनि राजिनामा दिने चलन बढेको बताएका छन् | यस्तै हुने हो भने  बामपन्थी सरकारको ५ बर्षको कार्यकालमा सबै संसाद हरु पालै  पालो मन्त्रि हुने कुरामा कुनै संका नहुने नेता रिसालले […]

  • ५ years अगाडि
कोरोना संक्रमणबारे जानकारी लिन निशुल्क टेलिफोन सेवा
कोरोना संक्रमणबारे जानकारी लिन निशुल्क टेलिफोन सेवा

  चैत्र, २०, रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले निशुल्क टेलिफोन सेवा संचालनमा ल्याएको छ । बुधबार सुचना प्रकाशन गरि कार्यालयले निशुल्क टेलिफोन सेवा संचालनमा ल्यएको जनाएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न स्थानीय नागरिकहरुको जिज्ञासा र परामर्श सम्प्रेषणका लागि यो सेवा संचालन गरेको हो । जसको लागि पैसा नलाग्ने नम्बर १६६००४८५४११४ मा […]

  • ५ years अगाडि
रामेछापमा २ सय ५९ वटा क्वारेन्टाईनमा ७६ जना क्वारेन्टाईनमा
रामेछापमा २ सय ५९ वटा क्वारेन्टाईनमा ७६ जना क्वारेन्टाईनमा

  चैत,१९, रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टाईन र होम क्वारेन्टाईनमा बस्नेको संख्या ७६ पुगेको छ । जिल्लाको मन्थली र रामेछाप नगरपालिकामा १० र २६ सुनापतिमा गाउपालिकामा १३, खाडा देवीमा ११, दोरम्बामा ४, गोकुल गंगामा ७, लिखु तामाकोसीमा ५ जना क्वारेन्टाइन्मा बसेका हुन । उमाकुण्ड गाउँपालिकामा भने हालसम्म एक जना पनि क्वारेन्टाइन्मा छैन्न । त्यस मध्येमा […]

  • ५ years अगाडि
नेपालि काँग्रेसको बौध ६ नं इकाइको अघुवाईमा बौधनाथ मन्दिरमा कोरोना भाइरस मार्ने औषधी छर्के
नेपालि काँग्रेसको बौध ६ नं इकाइको अघुवाईमा बौधनाथ मन्दिरमा कोरोना भाइरस मार्ने औषधी छर्के

चैत्र १९, काठमाडौँ ,  बिश्वोभर कोरोना भाइरस फैलिए संगसंगै नेपालमा पनि यसले छोएको कारण हरेक वडा, नगर, प्रदेश र सिंगो देश नै यसको नियन्त्रणमा  लागि परेको छ | यसै क्रममा नेपालि काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३, काठमाडौँ महानगरपालिका  वडा नं ६ बौद्ध इकाई र सोहि वडाको सहकार्यमा कोरोना  भाईरस (कोभिड १९ ) संक्रमण हटाउन […]

  • ५ years अगाडि
कसले पाउछन र कति पाउछन राहत ? यस्तो छ मापदण्ड
कसले पाउछन र कति पाउछन राहत ?  यस्तो छ मापदण्ड

कसले पाउछन ? मापदण्डअनुसार राहत दिन वडा कार्यालयले अभिलेख राख्नेछ । यसमा पसलबाट ग्राहकको घरसम्म सामान ओसारपसार गर्ने श्रमिक राहत पाउने कोटामा परेका छन् । पर्यटक भरिया, निर्माण सामग्री भरिया, सवारी साधन बाटोमा अत्यावश्यक वस्तु ओसारपसार गर्ने व्यक्तिलाई समेत यस सूचीमा राखिएको छ । ट्रक, टिपर, भ्यानमा सामान लोड अनलोड गर्ने श्रमिक, अन्य व्यक्तिको खेतमा […]

  • ५ years अगाडि
गर्भवती महिलाको नियमित जाँच गराउन स्वास्थ्यकर्मीलाइ घर घरमा पुर्याउछु : मेयर सन्तोष चालिसे
गर्भवती महिलाको नियमित जाँच गराउन स्वास्थ्यकर्मीलाइ घर घरमा पुर्याउछु : मेयर सन्तोष चालिसे

काठमाडौं,चैत्र १९। गोकर्णेश्वर नगरपालिकाका मेयर तथा कोरोना भाइरस  जोखिम न्यूनीकरण निर्देशक समिति संयोजक सन्तोष चालिसेले नगर भित्र रहेका गर्भवती महिलाहरुको स्वस्थ्यलाइ ध्यानमा राखेर घरमै एम्बुलेन्स सहितको  डाक्टरको टोलि  पठाएर  उनीहरुको नियमित   स्वस्थ्य जांच  गराउन लागेको जानकारी दिएका छन् । उनले  गर्भवती महिला भएको खण्डमा नगरपालिकालाई जानकारी गराउन पनि अनुरोध गरेका थिए  ।उनले लक डाउन र […]

  • ५ years अगाडि