Breaking News

पृथ्वी राजमार्गमा दजनौं पहिरो, काठमाडौं आवतजावत ठप्प
पृथ्वी राजमार्गमा दजनौं पहिरो, काठमाडौं आवतजावत ठप्प

५ साउन, काठमाडौं । निरन्तरको वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ । धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण गाडी गुडेका छैनन् । चितवनबाट आउने गाडी मुग्लिन नारायणगढ सडक खण्डको चार किलोमा रोकिएका छन् । पोखराबाट आउने गाडी चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनीमा रोकिएका […]

  • ४ years अगाडि
दुई घण्टादेखि बालुवाटारमा ओली र प्रचण्डको छलफल
दुई घण्टादेखि बालुवाटारमा ओली र प्रचण्डको छलफल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि बालुवाटारमा दुई अध्यक्ष दुई घण्टादेखि छलफलमा छन्। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक मंगलबारसम्म स्थगित भएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको हो। बालुवाटार स्रोतका अनुसार सवा ४ बजेदेखि सुरु भएको दुई अध्यक्षको छलफल अझै जारी […]

  • ४ years अगाडि
नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि
नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी समितिका सदस्य पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘विधानअनुसार पार्टी सदस्यता नवीकरण गरेर जाने हो भने दुई अध्यक्षबीच भएको मंसिरमा महाधिवेशन गर्ने सहमति लागू हुन कठिन छ।’ विशेष परिस्थिति, एकता र सहमतिको महाधिवेशन हुने भएकाले संगठनको हिसाबले प्रतिनिधित्व गर्ने, आयोजक समिति र प्रतिनिधित्वको व्यवस्था गरेर मात्र महाधिवेशन गर्न सकिने उनको तर्क छ। केपी ओलीलाई […]

  • ४ years अगाडि
प्रचण्डलाई(जबज) को प्रवक्ता बन्ने प्रस्ताव आएपछि…
प्रचण्डलाई(जबज) को प्रवक्ता बन्ने प्रस्ताव आएपछि…

“बिशेष महाधिवेशनमा जाने भन्दासम्म त हो कि क्या हो भन्ने नै लाग्याथ्यो तर जब त्यसबाट एकल अध्यक्ष बनाउँछौँ तर त्यसनिम्ति जनताको बहुदलीय जनवाद (जबज) को प्रवक्ता बन्नुपर्ने शर्त राखियो अनि झसङ्ग भएँ ! त्यहाँ त आपत्ति जनाएँ,पछि सचिवालय बैठकमा बिरोधमा नबोल्नुचाहिँ गल्ती भयो भन्ने अहिले लागिरा”छ ! “ हिजोको सचिवालय बैठकमा प्रधानमन्त्रीले राखेको अर्ली महाधिवेशनमा […]

  • ४ years अगाडि
देशभर भारी बर्षा : कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा ?
देशभर भारी बर्षा : कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा ?

काठमाडौं, ५ साउन । नेपालमा मनसुनी वायुको प्रभाव देशभर नै फैलिएको छ । अहिले पनि देशका धेरै जिल्लामा मध्यदेखि भारी बर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् । बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार अहिले काठमाडौं उपत्यकालगायत देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा भइरहेको छ । मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेका कारण […]

  • ४ years अगाडि
काठमाडौं उपत्यकामा ४ हजारको कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण
काठमाडौं उपत्यकामा ४ हजारको कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण

काठमाडौं- काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । महाशाखाले काठमाडौँ उपत्यकाको समुदायमा […]

  • ४ years अगाडि
अयोध्या प्रकरण :
अयोध्या प्रकरण :

काठमाडौं- प्रमुख विपक्षी नेपाली कांग्रेसले अयोध्या प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) को धारणा मागेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको बताएका छन् । प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत […]

  • ४ years अगाडि
पशुपति मन्दिरबाट भारतीय भट्टहरुलाई नहटाइने
पशुपति मन्दिरबाट भारतीय भट्टहरुलाई नहटाइने

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले भारतीय भट्टलाई हटाउने कुनै कुरा नभएको बताएको छ । कोषले नयाँ भट्ट राख्‍ने सोच पनि नभएको र पूराना भट्टलाई पनि नहटाइने बताएको हो । कोषले बिहिबार एक विज्ञप्ति जारी गर्दै नयाँ भट्ट राख्ने सोच नभएको उल्लेख गरेको छ। नेपाल सरकारले पशुपतिमा कार्यरत भट्टहरू हटाउन लागेको भन्ने विभिन्न अनलाइनमा न्यूज पोर्टलमा […]

  • ४ years अगाडि
ओली-प्रचण्ड-नेपालबीचको वार्ता पनि निष्कर्षविहीन
ओली-प्रचण्ड-नेपालबीचको वार्ता पनि निष्कर्षविहीन

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल पनि बिना निष्कर्ष टुं‌गिएको छ । साढे २ घण्टा छलफल भए पनि ठोस सहमति नभएको बालुवाटर स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘साढे २ घण्टा छलफल भएको छ । ठोस कुनै सहमति भएको […]

  • ४ years अगाडि
८ जिल्लामा बाढी पहिरोको प्रभाव: एकैदिन २३ को मृत्यु, ३६ बेपत्ता
८ जिल्लामा बाढी पहिरोको प्रभाव: एकैदिन २३ को मृत्यु, ३६ बेपत्ता

अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी शुक्रबार २३ जनाको मृत्यु भएको छ। त्यस्तै, ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा ज्यान गुमाएका छन्। बाढी पहिरोका कारण शुक्रबार २६ जना घाइते भएका छन्। म्याग्दीमा ३ जनाको ज्यान गएको छ भने ३१ जना […]

  • ४ years अगाडि
नेकपा विवाद : विभाजनको तहसम्म नपुग्न भन्दै आन्तरिक तथा बाह्य दबाब बढ्यो
नेकपा विवाद : विभाजनको तहसम्म नपुग्न भन्दै आन्तरिक तथा बाह्य दबाब बढ्यो

काठमाडौं, २६ असार । असार दश गतेबाट सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पछिल्लो समय पटक–पटक स्थगित हुँदै आएको छ । पार्टीभित्र देखिएको विवाद मिलाउन बैठक स्थगित गरिएको बताउने गरिएपनि कतिपय स्थायी कमिटी सदस्यहरु असन्तुष्ट छन् । प्राकृतिक प्रकोपको नाममा बैठक स्थगित गरिएको भनिएपनि बढ्दो विवादका कारण बैठक बस्न नसकेको बताइएको […]

  • ४ years अगाडि
पार्टीभित्रको विवाद आपसी छलफलबाटै सुल्झन्छः प्रधानमन्त्री ओली
पार्टीभित्रको विवाद आपसी छलफलबाटै सुल्झन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्र हुने बहस र विवाद आन्तरिक भएको बताएका छन्। शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद निष्कर्षमा पु¥याउने दायित्व राजनीतिक दल र नेताहरुकै भएको उल्लेख गरेका छन्। “पार्टीभित्र यस्ता छलफल, बहस र विमतीहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियिमत प्रक्रिया हुन्”, प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री ओलीले विवादहरु नेताहरुको […]

  • ४ years अगाडि