Breaking News

मन्त्रिपरिषद पुनर्गठन : पोखरेलको रक्षा मन्त्रालय खोसियो, विष्णु पौडेललाई अर्थ (सूचीसहित)
मन्त्रिपरिषद पुनर्गठन : पोखरेलको रक्षा मन्त्रालय खोसियो, विष्णु पौडेललाई अर्थ (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका […]

  • ४ years अगाडि
अब कोभिड-१९ को परीक्षण एन्टिजेनबाट पनि, संक्रमणबाट १८ जनाको निधन, ६६३ पुग्यो
अब कोभिड-१९ को परीक्षण एन्टिजेनबाट पनि, संक्रमणबाट १८ जनाको निधन, ६६३ पुग्यो

काठमाडौं । सरकारले अब कोरोना भाइरस (कोभिड—१९)को परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ । राष्ट्रिय कोभिड—१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड—१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनले यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ । मन्त्रालयले पछि यसको […]

  • ४ years अगाडि
प्रचण्ड-नेपाल सहमतिपछि यसरी असफल भयो कर्णालीको अविश्वास प्रस्ताव
प्रचण्ड-नेपाल सहमतिपछि यसरी असफल भयो कर्णालीको अविश्वास प्रस्ताव

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रदेश संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्ताव केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच सहमति भएपछि ७२ घण्टा नबित्दै निस्तेज बनेको छ। आइतबार दिउँसो सत्तारुढ दल नेकपाका १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए। मुख्यमन्त्रीका आकांक्षी यमलाल कँडेलको अगुवाइमा सो प्रस्ताव ल्याइएको थियो। कँडेल चुनावदेखि नै मुख्यमन्त्री बन्न […]

  • ४ years अगाडि
कात्तिक मसान्तसम्म सीमानाका बन्द
कात्तिक मसान्तसम्म सीमानाका बन्द

काठमाडौं। सरकारले कात्तिक मसान्तसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी ३० कात्तिकसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो । देशभित्र कोरोना जोखिम बढेपछि सरकारले सीमानाका बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । सरकारको निर्णयसँगै दशैं र तिहारमा सीमापारीबाट घर आउन चाहने नेपाली समस्यामा पर्न […]

  • ४ years अगाडि
ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट
ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट

काठमाडौं, २६ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले ल्याएको अविश्वासको प्रस्ताव फिर्ता लिनेगरि निर्देशन दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । दाहालले पार्टी एकताका […]

  • ४ years अगाडि
आज ४ हजार ४७ कोरोना संक्रमित थपिए
आज ४ हजार ४७ कोरोना संक्रमित थपिए

काठमाडौं,  २६ असोज । नेपालमा कोरोना भाइरसका आज ४ हजार ४७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ११ हजार ८  सय २ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ७७ हजार २ सय  ७७ जना संक्रमणमुक्त भएका छन् । आज […]

  • ४ years अगाडि
आकाश खुलेपछिको मनाङ (फोटो फिचर)
आकाश खुलेपछिको मनाङ (फोटो फिचर)

काठमाडौं, असोज २३ गते । वर्षा सकिएसँगै अहिले आकाश खुलेको छ । हिमाली बुकीहरुमा औषधिजन्य जडीबुटी र अन्य हिमाली फूल ढकमक्क फुलेका छन् । हिमाल खुलेर सेताम्य भएको छ । कोरोनाको व्याधि नभएको भए  नेपालका हिमाली जिल्लामा पदयात्राका लागि पर्यटकको ओइरो लाग्ने समय हुन्थ्यो । पर्यटक नपुगे पनि मनाङमा कार्यरत सशस्त्र प्रहरीका प्रेम गौतमले मनाङ घुम्दा […]

  • ४ years अगाडि
नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघ्यो
नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघ्यो

नेपालमा एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघेको छ । नेपालमा हालसम्म १ लाख ६७६ जनामा संक्रमण पुष्टि भएको छ । […]

  • ४ years अगाडि
चोर र कोभिडसँग जुध्ने रणनीति कोर्दै प्रहरी, ड्राेनले गस्ती गर्ने
चोर र कोभिडसँग जुध्ने रणनीति कोर्दै प्रहरी, ड्राेनले गस्ती गर्ने

काठमाडौं, असोज २० गते । अहिले घरघरमा दशैं कसरी मनाउने भन्ने छलफल जारी छ तर सुरक्षा निकायहरु भने बेग्लै योजनामा छन् । विगतका दशैंहरुमा भन्दा यो बर्षको दशैंमा प्रहरीलाई दोहोरो जिम्मेबारी छ । एकातिर दशैंमा हुनसक्ने सम्भावित चोरी, डकैती, लुटपाट, कालोबजारी नियन्त्रण तथा दुर्घटना जोखिम कम गर्ने दायित्व छ भने अर्काेतिर कोभिड–१९ को महामारी नियन्त्रण गर्ने […]

  • ४ years अगाडि
राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी घोषणा
राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी घोषणा

बुटवल, असोज २० । प्रदेश ५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ घोषणा भएको छ ।प्रदेश नं. ५ प्रदेश सभाको आजको वैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो । यस्तै नाम लुम्बिनी राख्ने प्रस्ताव पनि पारित भएकाे छ । सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस भनी […]

  • ४ years अगाडि
थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे
थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे

काठमाडौं, असोज २० गते । नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे एक हजार ५५१ जनामा […]

  • ४ years अगाडि
राजधानी विवादले प्रदेश ५ को सभामा यसरी भयो तोडफोड (भिडियो सहित )
राजधानी विवादले प्रदेश ५ को सभामा यसरी भयो तोडफोड (भिडियो सहित )

प्रदेशको नाम र राजधानी तोक्ने विषय संसदमा दर्ता गराउनका लागि बसेको प्रदेश ५ को प्रदेशसभा बैठक कुर्सी र माइक तोडफोडका बीच सम्पन्न भएको छ। बैठक चल्दै गर्दा कांग्रेस सांसदहरूले कुर्सी तोडफोड गरेपनि बैठक कार्यतालिका बमोजिम नै सम्पन्न भएको हो। अब अर्को बैठक भोलि १२ बजे बस्ने भएको छ। प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङमा […]

  • ४ years अगाडि