• होमपेज
  • माधव नेपाल निकट युवासंघले खोल्यो छुट्टै कार्यालय (तस्बिरहरु)
Breaking News

माधव नेपाल निकट युवासंघले खोल्यो छुट्टै कार्यालय (तस्बिरहरु)

नेकपा एमालेभित्र अन्तरविरोध बढ्दै जाँदा माधव नेपाल निकट युवा संघले छुट्टै पार्टी कार्यालय खोलेको छ । नेपाल निकट युवा संघले राजधानीको बुद्धनगरका केन्द्रीय कार्यालय खोलेको हो ।  यसअघि नेपाल समूहले नरेश शाहीको नेतत्वमा समानान्तर कमिटी घोषणा गरेको थियो । नेता नेपालले कार्यालय उद्घाटन गरेको कार्यक्रममा नेताहरु रघुजी पन्तलगायतका युवा संघका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook