काठमाडौं, २ जेठ । कोरोना संक्रमणबाट आज थप १४५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६ जना र एन्टिजेन परिक्षणबाट ५२ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले […]
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कमुार नेपालबीचको एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारमा भएको भेटवार्ताले पार्टीको विवाद हल गर्नको लागि दश सदस्यीय कार्यदल बनाउने सहमति भएको छ । यसअघि भएको दुवै पक्षका नेताहरु सम्मिलित बैठकमा अध्यक्ष ओली र नेपाललाई कार्यदल बनाउने जिम्मा दिएको थियो । सोहीअनुसार आज […]
काठमाडौं– कोरोना भाइरसको संक्रमण नियन्त्रणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल शुरु गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार सरकारका सबै मन्त्रीसहित स्वास्थ्य क्षेत्रका विज्ञ र अक्सिजन उत्पादक (उद्योगी)हरुसँग छलफलका लागि सर्वपक्षीय संयुक्त बैठक बोलाएका हुन्। कोरोना नियन्त्रणका लागि अझ प्रभावकारी योजना निर्माणका लागि भन्दै सरोकारवालासँग छलफल आयोजना गरिएको प्रधानमन्त्री ओलीका सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीको सरकारी […]
काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै अलग गतिबिधि गरिरहेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा आफ्नै समूहका नेताको आलोचना भएको छ । बादललाई राखिएकोमा नेपाल पक्षका केन्द्रीय सदस्यहरुको जुम बैठकमा आलोचना भएको हो । केही केन्द्रीय सदस्यहरुले सबैभन्दा पहिले साबिक एमालेको बैठक बस्नुपर्ने अडान राखेर दुई महिनादेखि अलग अभ्यास […]
काभ्रेपलाञ्चोक । नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामवहादुर थापा बादलको पक्षमा सूर्य चिन्हमा मतदान गर्न जनप्रतिनिधिलाई ह्वीप जारी गरेको छ । जिल्ला अध्यक्ष अशोक व्याञ्जुले माधव नेपाल पक्षका प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईलाई गरेको लिखित पत्र सार्वजनिक भएको छ । जसमा जेठ ३ गतेसम्म कोरोना परीक्षण रिपोर्ट […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ। नेपालमा आज ८ हजार ५२० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यससँगै संक्रमितको कूल संख्या ४ लाख ३९ हजार ६५८ जना […]
केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि माधव नेपाल पक्षले पार्टीमा उत्पन्न विवाद निरूपणका लागि ओलीले नै पहल गर्नुपर्ने जनाउदै आएको थियो। त्यसक्रममा ओली पक्षका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका नेताहरूसँग विभिन्न चरणमा कुराकानी गरेका थिए। सोमबार संसद बैठक अघि पनि पौडेलले घनश्याम भूषाल, गोकर्ण विष्ट, योगेश भट्टराईसँग छलफल गरेका थिए। सोमबारपछि मंगलबार र […]
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार २४५ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण देखिएको हो। यस्तै, २१४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा र विभिन्न मितिमा नेपाली सेनाद्वारा गरेको शव व्यवस्थापनको संख्या जोडेर […]
काठमाडौंः लामो रस्साकस्सीपछि नेकपा (एमाले) को विवाद तत्कालका लागि मत्थर भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकारात्मक भएपछि विवाद मत्थर भएको हो। दुई नेताबीच एमालेका पार्टीका संगठन, कमिटी लगायतलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने समझदारी भएको छ। नेपाल पक्षको मागमध्ये एक यो पनि थियो। अदालतका फैसलापछि सम्पूर्ण […]
काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेपछि विवाद मोडिएको छ । आज बसेको स्थायी कमिटी बैठकले नेताहको कारबाही फुकुवा गरेपछि अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच आज वार्ता हुँदैछ । केही बेरमा हुने वार्तामा ओली २०७५ जेठ २ गते अघिको संरचनामा फर्कन सहमत नभए सांसदहरुले आजै राजीनामा दिने स्थायी […]