Breaking News

मुख्यमन्त्री फेर्न केन्द्रमा सहमति, प्रदेशमा किन झमेला?
मुख्यमन्त्री फेर्न केन्द्रमा सहमति, प्रदेशमा किन झमेला?

गठबन्धनका दलबीच केन्द्रमा बनेको समझदारी कार्यान्वयन भएको भए बागमती र प्रदेश १ को सरकार परिवर्तन भइसक्ने थियो। कात्तिक १५ गतेदेखि कर्णाली सरकारको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउनुपर्ने हो। किनभने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई २/२ वटा प्रदेश र जनता समाजवादी पार्टी (जसपा)लाई १ वटा प्रदेशको मुख्यमन्त्री दिने सहमति थियो। तर, केन्द्रमा शीर्ष र गठबन्धनका नेताहरुबीच […]

  • ३ years अगाडि
आज मन्त्रिपरिषद् बैठक बस्दै, यसअघि प्रधानमन्त्री देउवा मन्त्रीहरूसँग छलफल गर्दै
आज मन्त्रिपरिषद् बैठक बस्दै, यसअघि प्रधानमन्त्री देउवा मन्त्रीहरूसँग छलफल गर्दै

आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्दै छ। दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मन्त्रिपरिषद् बैठक बस्ने भएको हो। बैठकअघि अहिले प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीहरुसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले पुष्टि गरेको छ। केही दिनअघि आएको अविरल वर्षापछि गएको बाढीपहिरो र डुबानका कारण भएको मानवीय र भौतिक […]

  • ३ years अगाडि
पाडापाडी संरक्षणको नाउँमा भ्रष्ट्रचार गरेका प्रदेश सांसद लम्सालद्धारा पत्रकार माथि गाली गलौज
पाडापाडी संरक्षणको नाउँमा भ्रष्ट्रचार गरेका प्रदेश सांसद लम्सालद्धारा पत्रकार माथि गाली गलौज

६ कार्तिक, पर्वत । विवादित छबिका प्रदेश सभाका सांसद विकास लम्सालले पाडापाडाी संरक्षणको नाउँमा भ्रष्टचार भएको भनेर लेखिएको समाचारको विषय लिएर पत्रकार माथि गाली गलौज गरेका छन । अन्तराष्ट्रिय पर्वत समाजको महाधिवेशन कार्यक्रममा बोल्दै प्रदेश सभाका सांसद लम्सालले पत्रकारलाई ‘पत्रुकार’को संज्ञा दिएका हुन् । उनले अरु पेशामा नविकेपछि पत्रकार बनेका ब्यक्तिहरुले भ्रष्टचार सम्बन्धि समाचारलाई पटक […]

  • ३ years अगाडि
आफ्नै सीमामा लुटिन्छन् दशैंलाई घर फर्केका नेपाली, प्रहरी र सवारी चालकको असुली धन्दा
आफ्नै सीमामा लुटिन्छन् दशैंलाई घर फर्केका नेपाली, प्रहरी र सवारी चालकको असुली धन्दा

कोरोना महामारीले लामो समयदेखि बन्द रहेका सुदूरपश्चिमका २ सीमा नाका पूर्णरूपले खुलेका छन् । असोज १६ गतेदेखि कैलालीको धनगढी बजारसँग जोडिएको कञ्चनपुरको गौरीफण्टा र पश्चिमी नाका गड्डाचौकी खुलेका हुन् । महामारीको जोखिम उस्तै रहे पनि सीमानाका पूर्ण रूपमा खोलिएपछि सीमानाका अस्तव्यस्त देखिएका छन् । सीमामा स्थापना गरिएका हेल्थ डेस्कमा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण हुँदै आएको […]

  • ३ years अगाडि
माओवादी केन्द्रले टुंगो लगायो सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम, को-को बन्दै छन् मन्त्री?
माओवादी केन्द्रले टुंगो लगायो सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम, को-को बन्दै छन् मन्त्री?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको स्थायी कमिटीको बैठकले मन्त्रीहरुको टुंगो लगाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। सो बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेशजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको साहले बताए। त्यस्तै, बोधमाया यादवलाई राज्यमन्त्री बनाउने माओवादी केन्द्रले निर्णय गरेको छ। शेरबहादुर देउवा […]

  • ३ years अगाडि
गोरेसहित ६ जनालाई जन्मकैदको फैसला, सबै प्रहरीलाई सफाई
गोरेसहित ६ जनालाई जन्मकैदको फैसला, सबै प्रहरीलाई सफाई

विराटनगर । मोरङ जिल्ला अदालतले साढे ३३ केजी सुन तस्करी काण्ड र सनम शाक्य हत्या प्रकरणमा मुख्य आरोपी चूडामणि उप्रेती ’गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले सो प्रकरणमा संलग्न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनलाई ६ महिनाको कैद सजाय सुनाएको हो […]

  • ३ years अगाडि
मन्त्रालय भागबण्डामा सत्ता गठबन्धनमा सहमति
मन्त्रालय भागबण्डामा सत्ता गठबन्धनमा सहमति

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँटको विषयमा सहमति जुटाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच कुन दलले कुन–कुन […]

  • ३ years अगाडि
काँग्रेस पर्वतको विपि स्मृति भवन प्रधानमन्त्री देउवाद्धारा उद्घाटन
काँग्रेस पर्वतको विपि स्मृति भवन प्रधानमन्त्री देउवाद्धारा उद्घाटन

पर्वत – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्वत सदरमुकाम कुश्माबजारमा सम्पन्न विपि स्मृति भवनको उद्घाटन गर्नुभएको छ । नेपाली काँग्रेस पर्वतले स्थापना गरेको कार्यालयको आज विहान भर्चुअल (जुम) माध्यम मार्फत उद्घाटन गर्नुभएको हो । सो अवसरमा विपि स्मृति भवन निर्माण गरेकोमा पर्वतवासी कार्यकर्ताहरुलाई धन्यवाद समेत दिनुभएको थियो । उहाँले सवै जिल्लामा कार्यालय भवनहरु निर्माण […]

  • ३ years अगाडि
एमालेका शीर्ष नेता छलफलमा
एमालेका शीर्ष नेता छलफलमा

काठमाण्डु – नेकपा एमालेका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । एमालेको अवरोधबीच सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट विनियोजन विधेयक पारित गरिएपछि एमालेका शीर्ष नेताहरुले संसद भवनमै आन्तरिक छलफल सुरु गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेताहरूबीचको छलफल जारी छ । […]

  • ३ years अगाडि
घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित)
घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित)

काठमाण्डु – विधान अधिवेशनको संघारमा रहेको एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भूसालले जारी स्थायी कमिटी बैठकमा दुईवटा बेग्लै प्रस्ताव पेस गरेका छन् । ३ असोज अर्थात् हिजोको बैठकमा विधान महाधिवेशनका लागि प्रस्ताव गरिएको कार्यक्रम र संगठनात्मक प्रस्तावमाथि उनले आठ पृष्ठ लामो बुँदागत मत पेस गरेका छन् । आज जारी बैठकमा पनि उनले […]

  • ३ years अगाडि
एमालेको विरोधबीच बजेट विनियोजन विधेयक पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो
एमालेको विरोधबीच बजेट विनियोजन विधेयक पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

काठमाण्डु – विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो । एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । संसदले विनियोजन […]

  • ३ years अगाडि
मन्त्रालयको भागबन्डा र अध्यादेशका कारण अड्कियो मन्त्रिमण्डल विस्तार
मन्त्रालयको भागबन्डा र अध्यादेशका कारण अड्कियो मन्त्रिमण्डल विस्तार

मन्त्रिमण्डल विस्तार नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी बाधक बनेका छन् । नेकपा एस र जसपाले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिमण्डल विस्तार नहुने अडान लिएको हो । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारले आफूहरुका माग पूरा नगरेकाले तत्काल मन्त्रिमण्डल विस्तार नहुने बताए । सोमबार नयाँ बानेश्वस्थित प्रतिनिधि सभा संसद् भवनबाट बाहिरिनेक्रममा […]

  • ३ years अगाडि