Breaking News

स्थानीय तहमा पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ
स्थानीय तहमा पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं, महोत्तरी जिल्ला भंगहा नगरपालिकाका प्रमुख संजीवकुमार साहले आफूहरुको कार्याकाल सकिनु अघिनै स्थानीय तहको निर्वाचन गर्न लागिएको भन्दै सर्वोच्च अदालतमा पेस गरको रिट दरपीठ भएको छ । प्रमुख शाहले मंगलबार गत स्थानीय तहको २०७४/०६/०७ देखि २०७९/०६/०६ सम्म पाँच वर्षे कार्यकाल भएको तर सरकारले त्यस अगावै वैशाख ३० मा निर्वाचन गर्ने निर्णय भएको भन्दै परमादेश माग […]

  • ३ years अगाडि
सबै काम ‘फास्ट ट्र्याक’ बाट गर्नुपर्दा चुनाव खर्च बढ्छ : निर्वाचन आयाेग
सबै काम ‘फास्ट ट्र्याक’ बाट गर्नुपर्दा चुनाव खर्च बढ्छ : निर्वाचन आयाेग

काठमाण्डाै – आउँदाे स्थानीय तहको चुनावमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ । आज मङ्गलवारकाे कुराकानीमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको चुनावकाे तुलनामा आउँदाे वैशाख ३० गते गरिने स्थानीय तहको चुनावमा खर्च बढ्ने बताउनुभएको हो । आयोगले चुनाव प्रयोजनका लागि एक सय २० दिन पाउनुपर्नेमा अब मात्र ९०/९५ दिन मात्रै आयोगसँग भएकाले […]

  • ३ years अगाडि
यस्तो छ संसद्को सम्भावित कार्यसूची, के होला एमसीसी ?
यस्तो छ संसद्को सम्भावित कार्यसूची, के होला एमसीसी ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान ११ बजे बैठक बोलाएका हुन् । बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद् सचिवालयले भोलिको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । आगामी बैठकमा एमसीसी टेबल गरिने र्चाचा चलेपनि सम्भावित कार्यसूचीमा भने अनुमोदनका लागि टेबल गर्ने प्रस्ताव छैन […]

  • ३ years अगाडि
बालुवाटारमा देउवाले ओलीलाई थर्काउँदै भने-नैतिकताको ख्याल गर्नुहोस्
बालुवाटारमा देउवाले ओलीलाई थर्काउँदै भने-नैतिकताको ख्याल गर्नुहोस्

काठमाडौं । संविधान, कानुन, विधि र संसदीय व्यवस्थामाथि निरन्तर धावा बोल्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि एकपटक मुलुकलाई भद्रगोलतर्फ लैजाने दुस्साहस गरेका छन् । यद्यपि, सत्तारुढ गठबन्धनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाको दृढ प्रतिवद्धता हुने हो भने ओलीको प्रयास सफल हुने सम्भावना हुँदैन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदबाट पारित गर्ने […]

  • ३ years अगाडि
वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय
वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यसअघि प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलमा जेठ ४ गते निर्वाचन गर्ने गरी छलफल भएको थियो। तर […]

  • ३ years अगाडि
उपत्यकामा जारी यातायातको जोर-बिजोर प्रणाली हटाउने प्रशासनको निर्णय
उपत्यकामा जारी यातायातको जोर-बिजोर प्रणाली हटाउने प्रशासनको निर्णय

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा यातायातका साधनमा लगाइएको जोर–बिजोर प्रणाली भोलि साेमवारदेखि हट्ने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज आइतवार बैठकले भोलिदेखी जोर–बिजाेर प्रणाली हटाउने निर्णय गरेको हो । सार्वजनिक गाडीमा यसअघि नै जोरबिजाेर प्रणाली हटिसकेको थियो भने ट्याक्सी र निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली कायमै थियाे । यसअघि आजै बसेको सीसीएमसीसीको […]

  • ३ years अगाडि
गठबन्धनलाई निरन्तरता दिँदा काँग्रेसलाई फाईदा छ घाटा हुँदैन : नेता पाैडेल
गठबन्धनलाई निरन्तरता दिँदा काँग्रेसलाई फाईदा छ घाटा हुँदैन : नेता पाैडेल

कास्की – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न पार्टी नेतृत्वलाई दबाब दिनुभएको छ । एमसीसीको विषयलाई लिएर प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा र सत्तारुढ गठबन्धनमा आबद्ध अन्य दलहरूबीच मतभेद भइरहेका बेला वरिष्ठ नेता पौडेलले आउँदाे चुनाव जित्नका लागि पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिएर जान उपयुक्त हुने प्रतिक्रिया दिनुभएको हो […]

  • ३ years अगाडि
एमसीसी पास गर्न देउबा ओली तयार चुनावपछि मात्रै अघि बढाउन प्रचण्डको आग्रह
एमसीसी पास गर्न देउबा ओली तयार चुनावपछि मात्रै अघि बढाउन प्रचण्डको आग्रह

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । सरकारी निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले आज आइतवार ओली र प्रचण्डसँग छलफल गर्नुभएको हो । छलफलमा एमालेका महासचिव शंकर पोखरेल र कानुन मन्त्री दिलेन्द्र बडु पनि सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम […]

  • ३ years अगाडि
स्थानीय तह निर्वाचन : निर्वाचन आयोग ढुक्क, कार्यतालिका र कार्यक्रम बनाउन व्यस्त !
स्थानीय तह निर्वाचन : निर्वाचन आयोग ढुक्क, कार्यतालिका र कार्यक्रम बनाउन व्यस्त !

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आन्तरिक तयारी थालेको छ । आयोगका पदाधिकारीको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गतेका लागि निर्वाचनको मिति सिफारिस गरेको थियो । प्रधानमन्त्री देउवाले आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने बताएपछि चुनावी माहौल तातिँदै गएको छ । सरकारबाट तिथि घोषणाको प्रतीक्षा गरेको आयोगले चुनावी कार्यतालिका बनाउन थालेको छ […]

  • ३ years अगाडि
थप ९ संक्रमितको मृत्यु, १७१४ नयाँ थपिए
थप ९ संक्रमितको मृत्यु, १७१४ नयाँ थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोभिड१९को संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोभिड१९को संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १७ सय १४ जनामा कोभिड१९को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोभिड१९बाट संक्रमित हुनेको संख्या १० लाख ९९ […]

  • ३ years अगाडि
प्रमुख निर्वाचन आयुक्त कि केपी ओलीको बफादार कार्यकर्ता?
प्रमुख निर्वाचन आयुक्त कि केपी ओलीको बफादार कार्यकर्ता?

काठमाठौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केपी शर्मा ओलीको आदेश पालना गर्ने क्रममा असंवैधानिक रुपमा सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न ताकेता गरेका छन् । असंवैधानिक रुपमा दुई–दुई पटक संसद् विघटन गरेर कमजोर बनेका ओलीले संवैधानिक निकाय निर्वाचन आयोगलाई समेत असंवैधानिक काम गर्न बाध्य पारेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा […]

  • ३ years अगाडि
२ हजार ५२६ संक्रमित थपिए, १६ जनाको मृत्यु
२ हजार ५२६ संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय ५५ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय २ जना र ४ हजार ४ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा […]

  • ३ years अगाडि