Breaking News

राणा, राजा र काँग्रेसका सरकारले जनताको सुख समृद्धिको योजना नै ल्याएनन् : ओली
राणा, राजा र काँग्रेसका सरकारले जनताको सुख समृद्धिको योजना नै ल्याएनन् : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस सुशासन र विकासको मार्गमा तीव्र रूपले अघि बढिरहेको देशलाई व्यवधान खडा गर्न उद्यत भएको आरोप लगाएका छन् । स्थानीय निर्वाचनको सम्मुखमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले २०४६ सालपछि नेकपा एमाले १० वर्ष सरकारमा रहेको र काँग्रेस २७ वर्ष सरकारमा रहेपनि एमाले नेतृत्वको सरकारले विकास र राष्ट्रहितका […]

  • ३ years अगाडि
निर्वाचनमा आँच पुर्‍याउने कुनै सामग्री पोष्ट नगर्न चेतावनी
निर्वाचनमा आँच पुर्‍याउने कुनै सामग्री पोष्ट नगर्न चेतावनी

काठमाडौं। निर्वाचन आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुर्‍याउने प्रकृतिका कुनै पनि सामग्री सामाजिक सञ्जालबाट पोष्ट नगर्न चेतावनी दिएको छ । आयोगले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै सो चेतावनी दिएको हो । आयोगको आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आयोगको निर्देशन परिपालना नभए कानूनअनुसार कारवाही गरिने बताउनुभयो । पत्रकार सम्मेलनपछि […]

  • ३ years अगाडि
प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आज दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आव्हानका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।  

  • ३ years अगाडि
गठबन्धनको ५ वर्षे योजना : युवालाई १० लाख ऋण, पोखरामा रिङरोड बनाउने
गठबन्धनको ५ वर्षे योजना : युवालाई १० लाख ऋण, पोखरामा रिङरोड बनाउने

काठमाण्डाैं । गठबन्धन दलबाट पोखराको घोषणापत्र सार्वजनिक गरिएको छ । पोखराको हालको स्थितिपत्र सहित पाँच वर्षमा हुने पोखरा विकासबारे सपना बाँडिएको छ । गठबन्धनअन्तर्गत पोखराको मेयर एकीकृत समाजवादीले पाएको छ भने उपमेयर कांग्रेसको भागमा छ । सोमबार पाँचै दलबाट पोखराको पाँच वर्षे घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा तत्कालको सेवाप्रवाहदेखि मेट्रो रेलसम्मका योजना समेटिएका छन् । […]

  • ३ years अगाडि
कालो धन सेतो बनाउन उप मेयरको उम्मेदवारी, करिब ३ करोड अकुत सम्पत्ती आर्जन गरेर राजनीतिमा
कालो धन सेतो बनाउन उप मेयरको उम्मेदवारी, करिब ३ करोड अकुत सम्पत्ती आर्जन गरेर राजनीतिमा

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएका बेला विभिन्न स्थानीय तहहरुमा दलहरुले उठाएका उम्मेदवारहरुका राम्रा र नराम्रा पाटाहरु पनि सार्वजनिक हुन थालेका छन् । राम्रा त त्यसै पनि समाजमा चिनिएकै हुन्छन् । त्यसैले पनि स्थानीय निकायको निर्वाचनमा मतदाताले पार्टी भन्दा पनि उम्मेदवार हेर्छन् भन्ने गरिन्छ । निर्वाचन आयोगले निर्वाचनका बेला निश्चित अवधिमा दल तथा स्वतन्त्र उम्मेदवारहरुका […]

  • ३ years अगाडि
द्वन्द्वपीडित शिक्षकलाई पुनर्बहाली गर्ने सरकारको निर्णय
द्वन्द्वपीडित शिक्षकलाई पुनर्बहाली गर्ने सरकारको निर्णय

काठमाडौंः सरकारले द्वन्द्वपीडित शिक्षकको समस्या सम्बोधनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हालसम्म उमेर हद ननाघेका द्वन्द्वपीडित शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो। सरकारले राजनीतिक पूर्वाग्रह तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीको विषयमा २०७३ मंसिर २६ गते तत्कालीन पुनरावेदन अदालतका मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित समीतिले सरकार समक्ष प्रतिवेदन पेश गरेको […]

  • ३ years अगाडि
एमसीसीको व्याख्यात्मक घोषणामा चीनको प्रतिक्रिया– अध्ययनमा छौं
एमसीसीको व्याख्यात्मक घोषणामा चीनको प्रतिक्रिया– अध्ययनमा छौं

काठमाडौं– चीनले नेपालको संसद्‌बाट आइतबार अनुमोदन भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौताबारे टिप्पणी गरेको छ। चिनियाँ विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनविनले नेपालको संसद्‌बाट अनुमोदित एमसीसीसँगै ‘व्याख्यात्मक घोषणा’को चीनले अध्ययन गरिरहेको बताएका छन्। पत्रकारले उनलाई अमेरिकी परियोजना नेपालको संसद्ले अनुमोदन गरेको बारेमा प्रश्न सोधेका थिए । उक्त प्रश्नको जवाफमा […]

  • ३ years अगाडि
प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन
प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन

प्रतिनिधि सभा बैठकबाट  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (मसीसी) कम्प्याक्ट अनुमोदन भएको छ। ८ फागुनमा प्रतिनिधि सभामा टेबल कम्प्याक्ट आइतबार बसेको प्रतिनिधि सभा बैठकले पारित गरेको हो। सत्ता गठबन्धनका सांसद्हरुले एमसीसी पारित गरेका हुन्। यो सम्झोता पारित भइरहँदा नेकपा (एमाले)का सांसदहरुले भने पुरानै माग राखेर संसद् अवरोध गरिरहेका थिए। ५० करोड डलर अनुदान प्राप्त हुने यो […]

  • ३ years अगाडि
प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ । आज एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएको हो । सरकारले गृहकार्यका नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित गर्ने सहमति भएको हो । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा शुक्रबारको बैठक सार्नका लागि आग्रह गरेको […]

  • ३ years अगाडि
काँग्रेस–एमालेको बालुवाटार बैठक सकियो, यस्तो भयो सहमती
काँग्रेस–एमालेको बालुवाटार बैठक सकियो, यस्तो भयो सहमती

सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिएको छ । बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए […]

  • ३ years अगाडि
एमसीसीको सम्बन्धमा प्रधानमन्त्री देउवाले लिए यस्तो ‘एक्सन’
एमसीसीको सम्बन्धमा प्रधानमन्त्री देउवाले लिए यस्तो ‘एक्सन’

प्रधानमन्त्री शेरबहादुर देउवा आजको संसद बैठक स्थगित गराएर ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) बारे दलहरुबीच सहमतिको खोजीमा जुटेका छन् । संसदको गतिरोध अन्त्य गरेर एमसीसीमाथि छलफल अगाडि बढाउन देउवाले अन्तिम प्रयास गरेका हुन् । बिहीबार बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा […]

  • ३ years अगाडि
पर्वत पुगेर अर्थमन्त्री जनार्दन शर्माले दिए एमसीसी बारे यस्तो धारणा
पर्वत पुगेर अर्थमन्त्री जनार्दन शर्माले दिए एमसीसी बारे यस्तो धारणा

पर्वत — अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न राष्ट्रिय सहमति जुटाउनैपर्ने दाबी गरेका छन् । बिहीबार दिउँसो १ बजे संसद्मा एमसीसीमाथि सामान्य छलफल गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहे पनि अर्थमन्त्री पर्वतमा एउटा कार्यक्रममा सहभागी हुन आएका थिए । पर्वत उद्योग वाणिज्य संघको ४६औं स्थापना दिवस तथा ३९ औं […]

  • ३ years अगाडि