अर्थ/वाणिज्य

११ करोड लागतमा विश्वकै लामो जिप फ्लाईङ कुस्मामा….
११ करोड लागतमा विश्वकै लामो जिप फ्लाईङ कुस्मामा….

पर्वत। पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यहि माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्ट सहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काई ब्रिजको निर्माण सुरु गरेको छ। एकै पटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न भैसकेको कम्पनीकाअध्यक्ष बिदुर पौडेलले बताए। ‘कुश्माको चाक्लेडिलबाट सुरुहुने […]

  • ४ years अगाडि
साहसिक खेलको हब बन्दै पर्वत, विश्वकै लामो लठ्ठामा झुन्डिने खेल निर्माण चरणमा
साहसिक खेलको हब बन्दै पर्वत, विश्वकै लामो लठ्ठामा झुन्डिने खेल निर्माण चरणमा

पर्वत। अग्ला र लामा झलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यहि माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्ट सहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काई ब्रिजको निर्माण सुरु गरेको छ। एकै पटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न […]

  • ४ years अगाडि
यती एयरलाइन्सले ल्यायो नयाँ वर्ष लक्षित सस्तो टिकट अफर
यती एयरलाइन्सले ल्यायो नयाँ वर्ष लक्षित सस्तो टिकट अफर

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले नयाँ वर्ष लक्षित अफर सार्वजनिक गरेको छ । जस अनुसार निकै सस्तो मूल्यमा विभिन्न गन्तव्यमा यात्रा गर्न सकिने भएको छ । एयरलाइन्सले आफ्नो मोबाइल एप्सबाट टिकट खरिद गर्दा प्रोमो कोर्डको प्रयोगमार्फत सस्तो मूल्यमा हवाई टिकट किन्न सकिने बताएको छ । काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती […]

  • ४ years अगाडि
आइफोन १२ बन्यो सर्वाधिक लोकप्रिय स्मार्टफोन, यस्तो छ टपटेन सूची
आइफोन १२ बन्यो सर्वाधिक लोकप्रिय स्मार्टफोन, यस्तो छ टपटेन सूची

चालू वर्ष सन् २०२१ को पहिलो महिना जनवरीमा विश्व बजारमा सर्वाधिक बिक्री भएका शीर्ष १० स्मार्टफोनको सूची सार्वजनिक भएको छ । रिसर्च कम्पनी काउन्टर प्वाइन्टको रिपोर्टअनुसार जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको रुपमा आइफोन १२ रहेको छ । एप्पलको आइफोन १२ शीर्ष स्थानमा रहँदा आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स दोश्रो र तेश्रो […]

  • ४ years अगाडि
देशकै ठूलो कालीगण्डकी बहुउद्देश्यीय आयोजना आगाडी बढाउन अध्ययन
देशकै ठूलो कालीगण्डकी बहुउद्देश्यीय आयोजना आगाडी बढाउन अध्ययन

पर्वत। पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको छ । विद्युत् विकास विभागले अध्ययनका लागि ग्लोबल टेण्डरमार्फत परामर्शदाताका रूपमा अष्ट्रेलियाको […]

  • ४ years अगाडि
ज्योती लाईफको आइपीओ पर्यो ? यसरी सजिलै हेर्नुहोस् नतिजा
ज्योती लाईफको आइपीओ पर्यो ? यसरी सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । शुक्रबार कम्पनीको भवन ज्ञानेश्वरमा आइपीओ बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बताएको छ ।गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यता बाँकी १२ लाख ४८ हजार ४ सय ९६ आवेदकहरू खाली […]

  • ४ years अगाडि
अनलाइन सपिङ फेवाबजारको सेवा अब सुर्खेतबाट पनि
अनलाइन सपिङ फेवाबजारको सेवा अब सुर्खेतबाट पनि

पोखरा, अनलाइन सपिङ स्टोर फेवाबजार डटकम ई–कमर्सले आफ्नो कर्णाली प्रदेशमा पनि बिस्तार गरेको छ । फेवाबजारले कर्णाली प्रदेशको सुर्खेतमा डिजिटल आउटलेट खोलेर सेवा दिन शुरु गरेको हो । सुर्खेतको बिरेन्द्र नगरपालिका मुलपानीचोकमा रहेको फेवाा बजारको १३ औं आउटलेटको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले संयुक्त रुपमा रिबन […]

  • ४ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)

पर्वत – पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित हुनुभएको छ । केहि वेर अघि सम्पन्न मतगणनामा अधिकारी १ हजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी शिव शर्मा पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । अधिकारी १ सय १९ मतको अन्तरले बिजयी हुनुभएको छ । त्यसैगरी महिला सदस्यमा […]

  • ४ years अगाडि
सिंगटी हाइड्रोको आईपीओमा १२ लाख ४४ हजारभन्दा बढीको आवेदन
सिंगटी हाइड्रोको आईपीओमा १२ लाख ४४ हजारभन्दा बढीको आवेदन

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा चौथो दिन सोमवार साझसम्म १२ लाख ४४ हजार १२८ जनाले आवेदन दिएका छन् । यी आवेदकहरुबाट १ करोड ९३ लाख ७१ हजार १०० कित्ता शेयर खरीदको माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । चौथो दिनसम्म मागभन्दा ७ दशमलव शून्य ७ गुणा बढी आवेदन परेको हो […]

  • ४ years अगाडि
नेपाली आकासमा ‘गुण एयरलाइन्स’, वैशाखबाट उडान
नेपाली आकासमा ‘गुण एयरलाइन्स’, वैशाखबाट उडान

काठमाडौं । नेपाली आकासमा सिम्रिक एयरलाइन्सका रुपमा परिचित वायुसेवा कम्पनी अब ‘गुण एयरलाइन्स’का रुपमा पुनः सञ्चालनमा आउने भएको छ । गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो । व्यवस्थापक परिवर्तन भएपछि गुण एयरलाइन्सको नाम परिवर्तन गरी सिम्रिक बनाइएको थियो । सन् २०१३ मा गुण एयरलाइन्स नै सिम्रिकमा परिवर्तन भएको हो । अब भने यो […]

  • ४ years अगाडि
पर्वतको धाईरिङ र लामतुन नमूना कृषि गाउँको रुपमा छनौट
पर्वतको धाईरिङ र लामतुन नमूना कृषि गाउँको रुपमा छनौट

पर्वत । पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ र महाशिला गाउँपालिका ४ लामतुन मूख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रुपमा छनौट भएका छन् । गण्डकी प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक स्थानीय तह एक नमूना कृषि गाउँ’ बनाउने अभियान अनुसार जिल्लाका दुई स्थानीय तहमा नमूना कृषि गाउँ घोषणा गरेको हो । गत वर्षसम्म कुश्मा […]

  • ४ years अगाडि
अजोड इन्स्योरेन्सद्वारा आइएमई मोटर्स र आइएमई अटोमोटिभ्ससँग द्विपक्षीय सम्झौता
अजोड इन्स्योरेन्सद्वारा आइएमई मोटर्स र आइएमई अटोमोटिभ्ससँग द्विपक्षीय सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्राइभेट लिमिटेड तथा आइएमई अटोमोटिभ्स प्राइभेट लिमिटेडबीच नगदरहित बीमा दाबीसहितको बीमा कारोबार गर्न द्विपक्षीय सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स प्रालि तथा आइएमई अटोमोटिभ्स प्रालिसँग सवारी साधनहरुको दुर्घटनाबापत बीमा दाबी प्रक्रियामा नगदरहित बीमा दाबीलाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख […]

  • ४ years अगाडि