अर्थ खबर

देशकै ठूलो कालीगण्डकी बहुउद्देश्यीय आयोजना आगाडी बढाउन अध्ययन
देशकै ठूलो कालीगण्डकी बहुउद्देश्यीय आयोजना आगाडी बढाउन अध्ययन

पर्वत। पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको छ । विद्युत् विकास विभागले अध्ययनका लागि ग्लोबल टेण्डरमार्फत परामर्शदाताका रूपमा अष्ट्रेलियाको […]

  • ४ years अगाडि
अनलाइन सपिङ फेवाबजारको सेवा अब सुर्खेतबाट पनि
अनलाइन सपिङ फेवाबजारको सेवा अब सुर्खेतबाट पनि

पोखरा, अनलाइन सपिङ स्टोर फेवाबजार डटकम ई–कमर्सले आफ्नो कर्णाली प्रदेशमा पनि बिस्तार गरेको छ । फेवाबजारले कर्णाली प्रदेशको सुर्खेतमा डिजिटल आउटलेट खोलेर सेवा दिन शुरु गरेको हो । सुर्खेतको बिरेन्द्र नगरपालिका मुलपानीचोकमा रहेको फेवाा बजारको १३ औं आउटलेटको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले संयुक्त रुपमा रिबन […]

  • ४ years अगाडि
नेपाली आकासमा ‘गुण एयरलाइन्स’, वैशाखबाट उडान
नेपाली आकासमा ‘गुण एयरलाइन्स’, वैशाखबाट उडान

काठमाडौं । नेपाली आकासमा सिम्रिक एयरलाइन्सका रुपमा परिचित वायुसेवा कम्पनी अब ‘गुण एयरलाइन्स’का रुपमा पुनः सञ्चालनमा आउने भएको छ । गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो । व्यवस्थापक परिवर्तन भएपछि गुण एयरलाइन्सको नाम परिवर्तन गरी सिम्रिक बनाइएको थियो । सन् २०१३ मा गुण एयरलाइन्स नै सिम्रिकमा परिवर्तन भएको हो । अब भने यो […]

  • ४ years अगाडि
पर्वत उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको लागि ४९ जनाको मनोनयन दर्ता
पर्वत उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको लागि ४९ जनाको मनोनयन दर्ता

पर्वत, चैत ३ । आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि ४९ जनाले आफनो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । साझा, स्वतन्त्र, समाबेशी एवम् ब्यवसायीक उम्मेदवार गोपी अधिकारी र ब्यवसायीक तथा साझा उम्मेदवार शिव शर्मा पौडेलको प्यानलले मंगलबार १७ औँ अधिबेशन निर्वाचन समितिको निर्दैशन अनुसार आफ्नो टोलिको उम्मेदवारीको मनोनयन […]

  • ४ years अगाडि
एनआरएनएका अध्यक्ष कुमार पन्तले पर्वत पुगेर गरे यस्तो खुलासा
एनआरएनएका अध्यक्ष कुमार पन्तले पर्वत पुगेर गरे यस्तो खुलासा

पर्वत । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालको पूर्वाधार क्षेत्रमा एनआरएनले १० अर्व रुपैयाँको परियोजना सञ्चालन गर्ने तयारी रहेको बताउनुभएको छ । उहाँले परियोजना सञ्चालनका लागि अर्थ मन्त्रालयको ईजाजत समेत पाईसकेकाले परियोजना अगाडी बढाउन सहज भएको बताउनुभयो । पन्तले बिदेशमा रहेका नेपालीहरुले नेपालको विकास र समृद्धि देख्न चाहिरहेको भन्दै त्यसका लागि गैर आवासीय […]

  • ४ years अगाडि
पर्वत र बागलुङ जिल्लाको कृषिमा यस बर्ष १७ करोड खर्चिदै
पर्वत र बागलुङ जिल्लाको कृषिमा यस बर्ष १७ करोड खर्चिदै

पर्वत । कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्षमा पर्वत र बागलुङ जिल्लामा गरी १७ करोड ३९ लाख ८ हजार रुपैयाँ कृषि क्षेत्रमा खर्चिने भएको छ । कार्यालयले आज चालु वर्षमा सञ्चालन गर्ने कार्यक्रम र त्यसका लागि बिनियोजन भएको बजेट सार्वजनिक गरेको थियो । यसमा पूँजीगत तर्फ ४ करोड १६ लाख र चालुतर्फ १३ करोड […]

  • ४ years अगाडि
बाख्रापालनबाट मासिक एकलाख कमाइ
बाख्रापालनबाट मासिक एकलाख कमाइ

उमेरले भर्खर २२ लाग्नुभएका सुरज सापकोटा अहिले बाख्राको स्याहारसुसारमा व्यस्त हुनुहुन्छ । बन्दाबन्दीले घर बाहिर निस्कन नपाउँदा अहिले धेरै युवा मोबाइलमै व्यस्त भएको देखिन्छ तर सुरजलाई भने फोन उठाउन पनि भ्याईनभ्याई छ । बिहान उठेपछि राति नसुतेसम्म बाख्रालाई दानापानी दिने, घाँस काट्ने, खोर सफा गर्ने, पाठापाठीको स्याहार सुसार गर्ने, खरिद गर्न आउने ग्राहकसँग मोलमोलाई गर्ने उहाँको […]

  • ४ years अगाडि
विश्व बैंकले नेपाललाई दियो १ अर्ब २७ करोड अनुदान
विश्व बैंकले नेपाललाई दियो १ अर्ब २७ करोड अनुदान

१९ भदौ, काठमाडौं । विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध भएको हो । कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुाच […]

  • ४ years अगाडि
होटल श्रमिकलाई अधिकतम दस हजार तलब सुविधा
होटल श्रमिकलाई अधिकतम दस हजार तलब सुविधा

काठमाडौं, साउन ५ । होटल सञ्चालक र त्यहाँ कार्यरत श्रमिक संगठनबिच तलबमा सहमति भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण होटल बन्द भएपछि सञ्चालक र मजदुरबीच तलबको विषयमा रहेको असहमतिलाई टुङ्ग्याउँदै आइतबार सहमति जुटेको हो । होटलहरूको छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान) र नेपाल स्वतन्त्र होटल मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट […]

  • ४ years अगाडि
बैंक खाताबाटै हरायो साढे १६ करोड
बैंक खाताबाटै हरायो साढे १६ करोड

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ । अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँको बैंक मोज्दात देखाएको थियो । सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ मौज्दात छ […]

  • ४ years अगाडि
लक डाउनमा पनि कृषिज्ञान केन्द्रको बार्षिक प्रगति ९० प्रतिशत
लक डाउनमा पनि कृषिज्ञान केन्द्रको बार्षिक प्रगति ९० प्रतिशत

पर्वत, असार ३१/ मुलुक झण्डै चार महिना लामो लकडाउनबाट गुज्रेको बेला धेरै बिकास निर्माणका काम देखि सरकारी कार्यालयहरुका कामकाज प्रत्यक्ष प्रभावित भए । लामो लक डाउन भएपनि कृषि ज्ञानकेन्द्र पर्वतले भने लक डाउनका बिचमा पनि ९० प्रतिशत प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित कार्यक्रममा सार्वजनिक सुनुवाईमा कृषि ज्ञान केन्द्र, पर्वतले ९० प्रतिशत […]

  • ४ years अगाडि
दुग्ध उत्पादन र गाईभैँसी धितो राखेर ऋण दिन कृषिले अर्थ मन्त्रालयलाई लेख्यो पत्र
दुग्ध उत्पादन र गाईभैँसी धितो राखेर ऋण दिन कृषिले अर्थ मन्त्रालयलाई लेख्यो पत्र

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पशु व्यवसायीलाई गाईभैँसी धितो राखी बैंकबाट ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। त्यस्तै, डेरी उद्योगको हकमा दूध, दही, घिउजस्ता दुग्धजन्य वस्तु नै धितो राखेर ऋण दिन पनि कृषिले अर्थलाई आग्रह गरेको छ। कोरोना महामारी र लकडाउनका कारण यस्ता व्यवसाय धरासायी भएको भन्दै मन्त्रालयले सो आग्रह गरेको हो। यसरी […]

  • ४ years अगाडि