शारीरिक सम्बन्धमा सन्तुष्टिबारे मानिसका आ–आफ्नो भोगाई र सोचाई हुने गर्छन् । यसमा समय, अवस्था सबैकुराले असर गर्ने गर्छ । घरको वातावरण, जोडीको मुड जस्ता विषय पनि यौन सन्तुष्टि मापनका कारक बन्न सक्छन् । शारीरिक सम्बन्ध कायम गर्ने सबैले सन्तुष्टि पाएका हुन्छन् भन्ने पनि हुँदैन । हतार, भय, प्रतिकुलता, खराब मुड भएको अवस्थामा राखिएको यौन सम्बन्धले […]