समाचार

बाल विवाहमा संलग्न चार जना पक्राउ
बाल विवाहमा संलग्न चार जना पक्राउ

स्याङ्जा । बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए। प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया […]

  • ४ years अगाडि
काठमाडौं उपत्यकामा ४ हजारको कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण
काठमाडौं उपत्यकामा ४ हजारको कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण

काठमाडौं- काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । महाशाखाले काठमाडौँ उपत्यकाको समुदायमा […]

  • ४ years अगाडि
अयोध्या प्रकरण :
अयोध्या प्रकरण :

काठमाडौं- प्रमुख विपक्षी नेपाली कांग्रेसले अयोध्या प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) को धारणा मागेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको बताएका छन् । प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत […]

  • ४ years अगाडि
पशुपति मन्दिरबाट भारतीय भट्टहरुलाई नहटाइने
पशुपति मन्दिरबाट भारतीय भट्टहरुलाई नहटाइने

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले भारतीय भट्टलाई हटाउने कुनै कुरा नभएको बताएको छ । कोषले नयाँ भट्ट राख्‍ने सोच पनि नभएको र पूराना भट्टलाई पनि नहटाइने बताएको हो । कोषले बिहिबार एक विज्ञप्ति जारी गर्दै नयाँ भट्ट राख्ने सोच नभएको उल्लेख गरेको छ। नेपाल सरकारले पशुपतिमा कार्यरत भट्टहरू हटाउन लागेको भन्ने विभिन्न अनलाइनमा न्यूज पोर्टलमा […]

  • ४ years अगाडि
नेपालमाा कोरोनाले ज्यान गुमाउने ३९ मध्ये कुन प्रदेशमा कति ?
नेपालमाा कोरोनाले ज्यान गुमाउने ३९ मध्ये कुन प्रदेशमा कति ?

काठमाडौं- नेपालमा हालसम्म कोरोनाको कारण ३९ जनाको ज्यान गएको छ । प्रदेश नं १ मा हालसम्म कोरोनाको कारण कसैको पनि ज्यान गएको छैन् । त्यस्तै कुल मृतक मध्ये सबैभन्दा धेरै प्रदेश नं ५ मा १० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन । कर्णाली प्रदेशमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । नेपालमा गएको २४ घण्टामा थप […]

  • ४ years अगाडि
क्‍वारेन्टाइन बसेका दम्पत्ती सुटुक्‍क घर, स्थानीय त्रसित
क्‍वारेन्टाइन बसेका दम्पत्ती सुटुक्‍क घर, स्थानीय त्रसित

बागलुङ : जिल्लाको कालिमाटीमा क्वारेन्टाइनमा रहेका दुईजना भागेर घर गएका छन् । बागलुङ नगरपालिका ७ कालिमाटीमा भारतबाट आएका एक दम्पत्तीलाई स्थानीय वडाले तयार गरेको क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा खान बस्नको राम्रो व्यवस्थापन नभएपछि घर गएर बसेको बाबुराम परियारले बताए । भारतबाट आएका अधिकांशलाई कोरोना संक्रमण देखिएकाले क्वारेन्टाइनबाट भागेर गाउँमा गएपछि स्थानीय भने आतंकित भएका छन् […]

  • ४ years अगाडि
ठूलीपोखरी विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण गाउँ नै अन्धकार
ठूलीपोखरी विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण गाउँ नै अन्धकार

पर्वत/जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेकाछन् । ठूलीपोखरी सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण लामो समयसम्म विद्युतको बिल भुक्तानी नहुँदा नेपाल विद्युत प्राधिकरण पर्वत शाखाले बिद्युतको लाईन काटेको हो । विगत एक वर्षदेखि समितिले विद्युतको रकम भुक्तानी नगरेका कारण लाईन कटौती गर्नु परेको नेपाल विद्युत प्राधिकरण पर्वतले जनाएको छ […]

  • ४ years अगाडि
पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा
पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा

पर्वत ,असार २७ / गएको बिहीवार रातीदेखि परेको अविरल वर्षाका कारण विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला पुणर् रुपमा डुवानमा परेको स्थानीय […]

  • ४ years अगाडि
१३ जनाकाे शव भेटियाे, मृतक सङ्ख्या १४, १९ बेपत्ता
१३ जनाकाे शव भेटियाे, मृतक सङ्ख्या १४, १९ बेपत्ता

बेनी, असार २६ गते । म्याग्दीमा बाढी र पहिरोमा पुरिएरका १३ जनाको शव भेटिएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि खसेकाे पहिरोमा पुरिएकामध्ये १३ जनाको शव भेटिएको र अन्य १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोमा पुरिएका धाैलागिरी गाउँपालिका वडा नं. ६ मराङ, दमका चिहानडाँडाका तुलबहादुर क्षेत्री, सुकुना लामगादे, आशिष लामगादे, आयुष […]

  • ४ years अगाडि
उपत्यकामा ४२ सहित थप ११८ सङ्क्रमित, कुल १६ हजार ६४९
उपत्यकामा ४२ सहित थप ११८ सङ्क्रमित, कुल १६ हजार ६४९

काठमाडौँ, असार २६ गते । पछिल्लो २४ घण्टामा  ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित आठहजार ३०६ रहेका छन् । पछिल्लो २४ घण्टामा चार ८०६  हजार पीसीआर परीक्षण […]

  • ४ years अगाडि
८ जिल्लामा बाढी पहिरोको प्रभाव: एकैदिन २३ को मृत्यु, ३६ बेपत्ता
८ जिल्लामा बाढी पहिरोको प्रभाव: एकैदिन २३ को मृत्यु, ३६ बेपत्ता

अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी शुक्रबार २३ जनाको मृत्यु भएको छ। त्यस्तै, ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा ज्यान गुमाएका छन्। बाढी पहिरोका कारण शुक्रबार २६ जना घाइते भएका छन्। म्याग्दीमा ३ जनाको ज्यान गएको छ भने ३१ जना […]

  • ४ years अगाडि
पार्टीभित्रको विवाद आपसी छलफलबाटै सुल्झन्छः प्रधानमन्त्री ओली
पार्टीभित्रको विवाद आपसी छलफलबाटै सुल्झन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्र हुने बहस र विवाद आन्तरिक भएको बताएका छन्। शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद निष्कर्षमा पु¥याउने दायित्व राजनीतिक दल र नेताहरुकै भएको उल्लेख गरेका छन्। “पार्टीभित्र यस्ता छलफल, बहस र विमतीहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियिमत प्रक्रिया हुन्”, प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री ओलीले विवादहरु नेताहरुको […]

  • ४ years अगाडि