• होमपेज
  • मंगलबारदेखि बागलुङ नगरपालिकामा निषेधाज्ञा घोषणा
गण्डकी प्रदेश

मंगलबारदेखि बागलुङ नगरपालिकामा निषेधाज्ञा घोषणा

बागलुङ। कोरोनाभाइरसको जोखिम बढेको भन्दै बागलुङ नगरपालिकामा बैशाख २१ गतेदेखि लकडाउन घोषणा भएको छ ।

नगरपालिकाका मेयर जनकराज पौडेलले २१ गते विहान ६ देखि निषेधाज्ञा घोषणा गरिएको जनाएका हुन् । स्वास्थ्य मन्त्रालयले बागलुङ सदरमुकामलाई कोरोना अति प्रभावित जिल्लाको रुपमा राखेको छ ।

विज्ञापन

आइतबार बागलुङमा ६ जना संक्रमित थपिएका छन् । यसअघि भाइरसको संक्रमण रोक्न बलेवा क्षेत्रमा बन्दाबन्दी गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook