पत्रपत्रिका

प्रहरी नियन्त्रणबाट रिहा भए रामचन्द्र पौडेल
प्रहरी नियन्त्रणबाट रिहा भए रामचन्द्र पौडेल

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्। व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अवरोध गरेको थियो। प्रशासन लगाएर उद्घाटन रोक्ने प्रयास भएपछि त्यसको विरोधमा पौडेलले जनस्तरीय भेलालाई सम्बोधन गर्ने तयारी गरेका थिए। त्यहीक्रममा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो। व्यास नगरपालिकाले उक्त पुल […]

  • ५ years अगाडि
करिब १ करोड रूपैयाँ हुण्डी कारोबारको आरोपमा ३ जना पक्राउ
करिब १ करोड रूपैयाँ हुण्डी कारोबारको आरोपमा ३ जना पक्राउ

सारांशमा : काठमाडौँको ओमबहालको होटल गोल्डेन लिफबाट उनीहरू पक्राउ परेका हुन्। उनीहरूबाट ९९ लाख ८४ हजार रूपैयाँ र ९ सय अमेरिकी डलर बरामद। पूरा पढ्नुहोस् काठमाडौँ। हुण्डी कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–२३ ओमबहालमा रहेको होटल गोल्डेन लिफबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–११ ताहाचल बस्ने ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका–३१ […]

  • ५ years अगाडि
कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)
कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। कोरोनाका कारण सरेको परीक्षा ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो। सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ। यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाको असरका कारण ७ महिना पर धकेलिएको […]

  • ५ years अगाडि
कर्णाली विवादबारे प्रचण्ड-नेपालबीच छलफल
कर्णाली विवादबारे प्रचण्ड-नेपालबीच छलफल

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। बुधबार बिहान प्रचण्ड निवास खुमालटारमा भएको भेटमा कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल भएको बताइएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच कर्णाली प्रदेशका विषयमा विवाद बढिरहेको छ। मंगलबार प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै छलफल गरेका […]

  • ५ years अगाडि
पछिल्लो २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ को मृत्यु
पछिल्लो २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ को मृत्यु

बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार ९९६ जना […]

  • ५ years अगाडि
नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघ्यो
नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघ्यो

नेपालमा एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघेको छ । नेपालमा हालसम्म १ लाख ६७६ जनामा संक्रमण पुष्टि भएको छ । […]

  • ५ years अगाडि
भारी वर्षाको विमानस्थलमा प्रभाव : खराब मौसमका बावजुद नियमित उडान सञ्चालन
भारी वर्षाको विमानस्थलमा प्रभाव : खराब मौसमका बावजुद नियमित उडान सञ्चालन

काठमाडौँमा मङ्गलबारबाट जारी वर्षाले हवाई उडानलाई प्रभाव पारेको छ । आज बिहानैदेखि परेको झरीका बीच साउदी अरबको दमाम र बराइनबाट आएका बिमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । यस्तै आन्तरिक उडानतर्फ आज बिहान श्री एयरलाइन्सको विमान धनगढी उडको छ । बिहानैदेखि मौसम खराब भएपनि विमान उड्नका लागि अप्ठेरो नभएको विमानस्थलका एक कर्मचारीले बताए  । आन्तरिक […]

  • ५ years अगाडि
वामदेवले प्रमलाई भने, ‘मलाई मन्त्री नबनाए पनि केही बात छैन’
वामदेवले प्रमलाई भने, ‘मलाई मन्त्री नबनाए पनि केही बात छैन’

सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई बदल्न सक्छ’ भन्ने उखान पनि चरितार्थ हुँदैछ । विशेषतः प्रधानमन्त्रीको प्रस्तुतिकरणमा । यति हुँदाहुँदै पनि आइतबार नेकपाको सचिवालय बैठकमा एकछिन अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच भनाभन नै चल्यो । ओलीले भने, ‘वामदेव कमरेडसँग मप्रति विश्वास नै छैन । त्यो कुरा […]

  • ५ years अगाडि
पुरा भयो प्रधानमन्त्री ओलीको रेल सपना
पुरा भयो प्रधानमन्त्री ओलीको रेल सपना

काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ । दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी […]

  • ५ years अगाडि
नेकपामा नेता व्यवस्थापन चुनौतीपूर्णः गौतम सांसद बने, मन्त्री अनिश्चित
नेकपामा नेता व्यवस्थापन चुनौतीपूर्णः गौतम सांसद बने, मन्त्री अनिश्चित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका शीर्ष नेता सबै संसद्मा छिरेका छन् । संसदीय निर्वाचन जितेर आएका बाहेक तीनजना नेता संसद्बाहिर थिए । तर उनीहरूलाई पनि राष्ट्रियसभामा लगिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेल प्रत्यक्ष निर्वाचन जितेर संसद्मा प्रवेश […]

  • ५ years अगाडि
आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम
आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

लकडाउन/निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज (बिहीबार) बाट खुला भएका छन्। यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर […]

  • ५ years अगाडि
बाख्रापालनबाट मासिक एकलाख कमाइ
बाख्रापालनबाट मासिक एकलाख कमाइ

उमेरले भर्खर २२ लाग्नुभएका सुरज सापकोटा अहिले बाख्राको स्याहारसुसारमा व्यस्त हुनुहुन्छ । बन्दाबन्दीले घर बाहिर निस्कन नपाउँदा अहिले धेरै युवा मोबाइलमै व्यस्त भएको देखिन्छ तर सुरजलाई भने फोन उठाउन पनि भ्याईनभ्याई छ । बिहान उठेपछि राति नसुतेसम्म बाख्रालाई दानापानी दिने, घाँस काट्ने, खोर सफा गर्ने, पाठापाठीको स्याहार सुसार गर्ने, खरिद गर्न आउने ग्राहकसँग मोलमोलाई गर्ने उहाँको […]

  • ५ years अगाडि