पत्रपत्रिका

सिंहदरबारमा मन्त्रीकै अघि मर्न खोजिन् भूपू ‘सुन्दरी’
सिंहदरबारमा मन्त्रीकै अघि मर्न खोजिन् भूपू ‘सुन्दरी’

‘लाने बेलामा लगिस्, अनेकथोक भनिस्, अहिले दिन्नँ भन्छस्…! शहरी विकास मन्त्री प्रभु साहलाई कर्मचारीकै अगाडि ठुल्ठूलो स्वरमा हप्कीदप्की गर्दै एकजना महिला कराइरहेकी थिइन्, सचिव रमेश सिंहचाहिँ ‘म्याडम प्लिज, मेरो मुख हेरेर चूप लागिदिनुप¥यो’ भन्दै दुई हात जोडेर बिन्ती गर्दै थिए । महिला रुँदै, कराउँदै झोलामा राखेको मेटासिडको बिर्को खोल्न खोज्दै थिइन् । उनका पिए बालकृष्ण […]

  • ४ years अगाडि
सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो
सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराएका छन् । यसबारे विस्तृत […]

  • ४ years अगाडि
दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी
दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल-नेपाल समूहलाई दिने भएको छ । आधिकारिकतासम्बन्धी विवादमा आयोगले केन्द्रीय कमिटीमा जस्को बहुमत हुन्छ उसैलाई दिने तयारी गरेको हो । नेकपा विभाजित हुँदा दाहाल नेपाल समूहको केन्द्रीय कमिटीमा बहुमत देखिएको थियो । तर, त्यसको प्रमाणिकरण गरेपछि मात्र आयोग निर्णयमा पुग्ने बुझिएको छ । आयोग स्रोतका अनुसार एकपटक […]

  • ४ years अगाडि
पद भोगी खड्गप्रसाद, जो नैतिकता पचाएर भए पनि अन्तिमसम्म पदमा रहन चाहन्छन्
पद भोगी खड्गप्रसाद, जो नैतिकता पचाएर भए पनि अन्तिमसम्म पदमा रहन चाहन्छन्

काठमाडौं । खड्गप्रसाद ओली तिनै व्यक्तिको नाम हो, जो अहिले नैतिकता पचाएर प्रधानमन्त्री पदमा बसिरहेका छन् । ५ पुस २०७७ मा उनी नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको प्रतिनिधिसभा विघटन भयो । तर, ११ फागुनमा सर्वोच्च अदालतले खड्गप्रसाद सरकारको निर्णय बदर गर्दै प्रतिनिधिसभा पुनस्र्थपना गर्ने फैसला गर्यो । आफ्नै सरकारले गरेको निर्णय उल्टिँदासम्म ओलीलाई अहिलेसम्म आफूसँग नैतिकता […]

  • ४ years अगाडि
नेकपा ओली समूहकी जिल्ला कमिटी सदस्य ब्राउन सुगरसहित पक्राउ
नेकपा ओली समूहकी जिल्ला कमिटी सदस्य ब्राउन सुगरसहित पक्राउ

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ की ४२ वर्षीया तुलसा पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी छिन्। उनी उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती हुन्। ओली समूहकी जिल्ला कमिटी सदस्य रहेकी पोखरेल नेकपाकी सक्रिय कार्यकर्ता समेत रहेको बताइएको छ । तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प […]

  • ४ years अगाडि
भागरथीको हत्या आफ्नै सहपाठीले गरेको खुल्यो, यस्तो रहेछ हत्याको रहस्य !
भागरथीको हत्या आफ्नै सहपाठीले गरेको खुल्यो, यस्तो रहेछ हत्याको रहस्य !

बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या उनकै विद्यालयमा सँगै पढ्ने एक युवाले गरेको खुलेको छ । उनले प्रहरीसमक्ष सो हत्या स्वीकार पनि गरेका छन् । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । ती युवा पनि सोही विद्यालयका सहपाठी हुन् । प्रहरी स्रोतका अनुसार ती […]

  • ४ years अगाडि
नेकपाका २२ जनवर्गिय संगठनमा ओलीका ६ मात्रै, हेर्नुहोस् को कता ?
नेकपाका २२ जनवर्गिय संगठनमा ओलीका ६ मात्रै, हेर्नुहोस् को कता ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनपछि दुबै समूहबाट पार्टी निर्माण कार्य तीव्र पारिएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले साविकको केन्द्रीय संरचना चलाएको छैन । तर, केपी शर्मा ओली समूहले भने केन्द्रदेखि जिल्ला तहसम्म नयाँ नेतृत्व चयन शुरु गरेको छ । बुधबारमात्रै काभ्रेमा ओली समूहका अध्यक्ष चयन भएका छन् । […]

  • ४ years अगाडि
सिन्धुपाल्चोकमा नेकपाः आठ पालिका प्रचण्ड–नेपालमा, एक ओलीको पक्षमा
सिन्धुपाल्चोकमा नेकपाः आठ पालिका प्रचण्ड–नेपालमा, एक ओलीको पक्षमा

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये तत्कालीन नेकपा एमालेले सात स्थानीय तहमा चुनाव जितेको थियो । तत्कालीन एकीकृत नेकपा माओवादी केन्द्रले एक नगरपालिकासहित दुई स्थानीय तहमा चुनाव जितेको थियो । प्रतिनिधिसभा विघटनपछि नेकपामा प्रष्ट रुपमा दुई धार भएपछि त्यसको सामान्य असर सिन्धुपाल्चोकमा नेकपाले निर्वाचन जितेका स्थानीय तहमा पर्ने भएपनि अधिकाश स्थानीय सरकारका प्रमुखहरुले भने केन्द्रमा नेकपा […]

  • ४ years अगाडि
प्रधानमन्त्री ओलीले बोलाए नेकपा केन्द्रीय समिति बैठक
प्रधानमन्त्री ओलीले बोलाए नेकपा केन्द्रीय समिति बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको केन्द्रीय समिति बैठक बोलाएका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाए अनुसार बैठक भोलि पुष ७ गते मंगलबार विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । यस्तै प्रचण्ड र नेपाल पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएका छन् । उनीहरुले दिउसो १ बजे बैठक बोलाएका हुन् […]

  • ४ years अगाडि
ओली पक्षमा को को स्थायी कमिटी सदस्य (नामसहित)
ओली पक्षमा को को स्थायी कमिटी सदस्य (नामसहित)

काठमाडौं, ५ पौष । नेपाल कम्युनिस्ट पार्टीभित्र आजबाट लगभग स्पष्ट कित्ताबाट भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराइदिएपछि उनलाई कारबाहीको सिफारिश सम्म भएको छ । पार्टीभित्र बहुमत स्थायी कमिटी सदस्यहरु ओलीविरोधी कित्तामा उभिएका छन् । नेकपाभित्र हाल रहेका ४२ स्थायी कमिटी सदस्यमध्ये आज २७ जना ओलीको विपक्षमा देखिए । उनीहरु ओलीलाई कारबाही […]

  • ४ years अगाडि
पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षको भेलाको निर्णय ओली बिरुद्ध कडा कदम
पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षको भेलाको निर्णय ओली बिरुद्ध कडा कदम

काठमाडौं : नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल पक्षले पेरिसडाँडामा आयोजना गरेको भेला  प्रधानमन्त्रीले तत्काल अध्यादेश फिर्ता नलिए कठोर कदम चाल्‍ने निश्कर्षसहित सम्पन्न भएको छ। अध्यादेश फिर्ता गर्ने सहमति शीर्ष तहमा भएर स्थायी समितिबाट निर्णय र निर्देशन समेत भइसकेको अवस्थामा पनि प्रधानमन्‍त्रीले आलटाल गर्नुले गलत सन्देश दिएको उल्लेख गर्दै भेलाले अध्यादेश […]

  • ४ years अगाडि
बालुवाटारको ओली-दाहाल भेटवार्तामा पनि मिलेन कुरो
बालुवाटारको ओली-दाहाल भेटवार्तामा पनि मिलेन कुरो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता निष्कर्षविहीन बनेको छ। विवाद समाधानका लागि भएको भेटवार्ता बिना निष्कर्ष टुंगिएको हो। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सामान्य भेटवार्ता मात्रै भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए। ‘उहाँहरूबीच पार्टीभित्रको विवाद समाधानको बिषयमा छलफल भयो। तर, कुनै बिषयमा टुंगोमा पुग्‍न सकेको छैन’, […]

  • ४ years अगाडि