पत्रपत्रिका

जसले खुट्टा उचालेर पनि मन्त्री हुन पाएनन् !
जसले खुट्टा उचालेर पनि मन्त्री हुन पाएनन् !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका दाहिना महेश बस्नेतको नाम गृह वा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा निकै चर्चामा थियो । हिजो अपरान्हसम्म पनि गृह मन्त्रीमा खगराज अधिकारी र बस्नेतको प्रतिस्पर्धा शिर्षकमा समाचार बनिरहेका थिए । तर, आज केपी ओलीले मन्त्रिपरिषद् विस्तारको सूची सार्वजनिक हुँदा बस्नेतको नाम नै परेन । प्रतिनिधि सभामा खोटाङबाट विजयी विशाल भट्टराईलाई ओलीले […]

  • ४ years अगाडि
राष्ट्रपति र प्रधानमन्त्रीको बढाइचढाइ गर्न हतारिँदा मेट्नुपर्‍याे ट्विट
राष्ट्रपति र प्रधानमन्त्रीको बढाइचढाइ गर्न हतारिँदा मेट्नुपर्‍याे ट्विट

अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध खोपका ५० लाख डोज दिने भनेर गरिएका ट्विट गलत साबित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्ना ट्विट डिलिट गरेका छन्। अमेरिकाका राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार बिहीबार राति कोरोनाविरुद्ध खोपका २ करोड ५० लाख डोज नेपालसहित विभिन्न मुलुकलाई बाँड्ने घोषणा […]

  • ४ years अगाडि
यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र कोमलको बयान
यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र कोमलको बयान

२० वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। आमा कोमल बडामहारानी भइन्। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्‍यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। […]

  • ४ years अगाडि
रहेनन् विवेकशील नेता उज्वल थापा
रहेनन् विवेकशील नेता उज्वल थापा

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । थापालाई इक्मो टेक्नोलोजीबाट उपचार गराइएको थियो । भेन्टिलेटरले सास मात्रै चलाउने हो भने यो प्रविधिले शरीरका सबै अङ्ग चलायमान गराउने बताइन्छ । दैनिक पाँच लाख खर्च लाग्ने प्रविधि हो यो ।उनको मंगलबार अपरान्ह ४ बजेर […]

  • ४ years अगाडि
ओलीकाविरुद्ध देशका पाँच पूर्वप्रधानमन्त्रीहरु एकजुट
ओलीकाविरुद्ध देशका पाँच पूर्वप्रधानमन्त्रीहरु एकजुट

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरिदिए देशको राजनीति फेरि धारा ७६ को उपधारा ३ को बिन्दुबाट अगाडि बढ्न सक्छ या केपी शर्मा ओली र शेरबहादुर देउवामध्ये एक प्रधानमन्त्री बन्न सक्छन् । विघटनकै पक्षमा संवैधानिक इजलाशले फैसला सुनाए देश चुनावमा जान्छ । चुनावमा जाँदा कुन कुन दलबीच गठबन्धन हुन्छ ? या दलहरु […]

  • ४ years अगाडि
संवैधानिक इजलासमा सवाल–जवाफ, प्रधानन्यायाधीशले झोक्किँदै भने – ‘तपाईंहरूको कसलाई कारबाही गर्ने, के गर्ने तपाईँहरू नै गर्नुहोस्’
संवैधानिक इजलासमा सवाल–जवाफ, प्रधानन्यायाधीशले झोक्किँदै भने – ‘तपाईंहरूको कसलाई कारबाही गर्ने, के गर्ने तपाईँहरू नै गर्नुहोस्’

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको प्रारम्भिक बहसमा शुक्रबार कानुन् व्यवसायीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकालाई लिएर प्रश्न उठाएका छन् । शुक्रबारको बहस २ घण्टा सञ्चालन भएर आइतबारसम्मका लागि स्थगित भएको छ । संवैधानिक इजलास माग नगरिएका १९ रिटसमेत प्रधानन्यायाधीशको एकल इजलासले बिहीबार नै संवैधानिक इजलासमा पठाउने निर्णय गरेपछि संवैधानिक इजलासले ३० […]

  • ४ years अगाडि
संसद् विघटन मुद्दा : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास (न्यायाधीशको सूची)
संसद् विघटन मुद्दा : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास (न्यायाधीशको सूची)

संसद् विघटनको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। त्यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ। इजलासमा प्रधानन्यायाधीश जबरा, दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहने भएका छन्। इजलासमा प्रारम्भिक सुनुवाइका लागि ११ वटा रिट छन्। यस्तै बिहीबार नियमित इजलासमा सुनुवाइ भएका १९ रिट पनि […]

  • ४ years अगाडि
पाँच दलीय विपक्षी गठबन्धन चुनावसम्मै कायम राख्ने समझदारी
पाँच दलीय विपक्षी गठबन्धन चुनावसम्मै कायम राख्ने समझदारी

नेपाली कांग्रेससहितका पाँच दलले प्रतिनिधिसभा विघटनविरुद्ध सुरु भएको गठबन्धनलाई आगामी निर्वाचनसम्मै कायम राख्ने भएका छन्। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल समूह एकजुट भएका छन्। यो कार्यगत एकतालाई कायम राख्ने समझदारी ती दलका नेताहरुले गरेका छन्। प्रधानमन्त्री […]

  • ४ years अगाडि
कान्तिपुरको यो कार्टुनप्रति खनिए प्रधानमन्त्री केपी ओली
कान्तिपुरको यो कार्टुनप्रति खनिए प्रधानमन्त्री केपी ओली

काठमाडौं । कान्तिपुर दैनिकमा छापिएको कार्टुनप्रति प्रधानमन्त्री केपी ओलीले आक्रोश व्यक्त गरेका छन् । आइतबार कान्तिपुर दैनिकमा अविन श्रेष्ठले बनाएको यो कार्टुन पहिलो पृष्ठमा छापिएको छ । राष्ट्रपति संस्थालाई दुरुपयोग गरेर प्रधानमन्त्री केपी ओलीले राजतन्त्रकालीन झल्को दिएको आशयको कार्टुनप्रति ओलीले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएका हुन् । ‘राजतन्त्र प्रेत संस्था हो । तर यही प्रेत […]

  • ४ years अगाडि
एमालेका १२१ को समर्थन छ भन्दै प्रधानमन्त्रीमा ओलीको पनि दाबी
एमालेका १२१ को समर्थन छ भन्दै प्रधानमन्त्रीमा ओलीको पनि दाबी

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी -जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास […]

  • ४ years अगाडि
अबदेखि शपथमा “त्यो पर्दैन…..” शपथबाट हटाइयो ‘प्रतिज्ञा’ शब्द
अबदेखि शपथमा “त्यो पर्दैन…..” शपथबाट हटाइयो ‘प्रतिज्ञा’ शब्द

अब ‘ईश्वर’ वा ‘देश र जनता’का नाममा शपथ लिन सकिने सार्वजनिक पद धारण गरेका व्यक्तिले पद तथा गोपनीयताको शपथग्रहण गर्दा अब ‘प्रतिज्ञा’ गर्न नपर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको ३१ वैशाखको शपथग्रहण विवादमा तानिएपछि सरकारले बिहीबार शपथसम्बन्धी अध्यादेश, २०७८ जारी गरेर ‘प्रतिज्ञा’ शब्द नै हटाएको छ । संविधानको धारा ७६ (३)अनुसार संसद्मा सबैभन्दा ठूलो दलको नेताको […]

  • ४ years अगाडि
कोरोना संक्रमणबाट पूर्वसांसद एवं एमाले नेता यादवको निधन
कोरोना संक्रमणबाट पूर्वसांसद एवं एमाले नेता यादवको निधन

काठमाडौं : कोरोना संक्रमणका कारण पूर्वसांसद एवम् नेकपा एमालेका नेता योगनारायण यादवको निधन भएको छ। संक्रमण देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो। धनुषाको सबैला नगरपालिका वडा नं. १ यादव २०५६ सालमा सांसदमा निर्वाचित भएका थिए। उनी मिर्गौला रोगी रहेको बताइएकोछ।  

  • ४ years अगाडि