पर्वत । पर्वत सदरमुकाम कुश्मा बजार साथै ग्रामीण बजारहरुमा समेत नापतौलमा ठगी, कालोबजारी र गुणस्तरहिन सामानहरुको विक्रि वितरण हुँदा समेत सरोकारवाला निकायहरु मौन बसेका छन् । स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएको भन्दै संघ र प्रदेश मातहातका निकायले प्रभावकारी अनुगमन नगर्दा बजारमा नापतौलमा ठगी, गुणस्तरमा ठगी तथा कालोबजारी बढेको हो । ‘स्थानीय बजारमा अनुगमन गर्नका […]