पत्रपत्रिका

सोमबार पनि बढ्यो सेयर बजार, कारोबार ३ खर्ब नजिक
सोमबार पनि बढ्यो सेयर बजार, कारोबार ३ खर्ब नजिक

आज पनि सेयरबजारको उकालो यात्राले निरन्तरता पाएको छ। गत सातादेखि निरन्तर उकालो लाग्दै आएको बजार आज ७.७९ प्रतिशतले बढेको छ। बढेको बजारमा २ अर्ब ८८ करोडको कारोबार भएको छ। आज कारोबारमा आएका २८५ कम्पनीहरुले ७४ हजार ५४ लाख ७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८८ करोडको कारोबार भएको छ। आज कारोबारमा आएका मध्ये ८९ […]

  • २ years अगाडि
बजेट सच्याउन प्रधानमन्त्रीसँग माधव नेपालको आग्रह
बजेट सच्याउन प्रधानमन्त्रीसँग माधव नेपालको आग्रह

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार ल्याएको आगामी आर्थिक वर्षको बजेट सच्याउन आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पान्डे लगाएतका नेताहरू बालुवाटार पुगेर बजेट सच्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। एकीकृत समाजवादीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएको छ। अध्यक्ष नेपालले यथास्थितीमा बजेट पास हुन नसक्ने चेतावनी दिएका छन्। […]

  • २ years अगाडि
पर्वतका सन्तबादुरलाई साउदीमा मृत्युदण्ड
पर्वतका सन्तबादुरलाई साउदीमा मृत्युदण्ड

काठमाडौँ । ‘थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ । रात अन्तिम हुन्छ । मेरो–मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ ।’ गीतकार महेश आचार्यका यी शब्दजस्तै पर्वतका सन्तबहादुर पुनलाई थाहा थिएन, आफ्नो कुन दिन अन्तिम हुनेछ । तर, नियतिले भइदियो यस्तै । हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा रहेका मोदी गाउँपलिका–४ खुइजेरी, पर्वतका सन्तबहादुरले यही गीतका शब्द टिपेर फेसबुक स्टाटस […]

  • २ years अगाडि
नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिश्चियन २ प्रतिशत भन्दा कम
नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिश्चियन २ प्रतिशत भन्दा कम

काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ […]

  • २ years अगाडि
नेपाल स्काउट कुश्माको दिक्षान्त समारोह सम्पन्न
नेपाल स्काउट कुश्माको दिक्षान्त समारोह सम्पन्न

नेपाल स्काउट स्थानीय स्काउट कार्यालय कुश्मा नगरपालिकाको आयोजनामा स्थानीय प्रमुख संरक्षक एवं स्काउट प्रमुखलाई दिक्षित गरिएको छ भने अग्रज स्काउटलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउटको कुश्मा नगर स्तरिय समितिले प्रमुख संरक्षक तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजाल, कुश्मा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत चण्डिका पौडेल र शिक्षा, […]

  • २ years अगाडि
जलजला गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न
जलजला गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

पर्वतको जलजला गाउँपालिकाले चालू आर्थिक वर्षका प्रगती र आगामी योजनाको बारेमा सार्वजनिक सुनुवाइ गरिएको छ । जलजला गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिकावासी सेवाग्राही र जनप्रतिनिधिका बिचमा गाउँपालिकाको सेवा, चालु वर्षका योजना, विषयगत कार्यालयका सेवाप्रवाहमा नागरिकको गुनासो, स्रोतको परिचालन, उपलब्धी र कमजोरीका बारेमा […]

  • २ years अगाडि
टोपबहादुर रायमाझीको घरमा प्रहरी छापा
टोपबहादुर रायमाझीको घरमा प्रहरी छापा

काठमाडौं : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले रायमाझीको घरमा छापा मारेको हो। प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित उनको घरमा छापा मारेको हो। प्रहरी स्रोतका अनुसार स्थानीय जनप्रतिनिधिको रोहवरमा उनको घरमा छापा मारेको हो। एमालेका बहालवाला सांसदसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि […]

  • २ years अगाडि
शहरियाको रोजाईमा गाउँको विद्यालय
शहरियाको रोजाईमा गाउँको विद्यालय

नारायण रिजाल, बागलुङ । सुविधा सम्पन्न विद्यालयमा आफ्ना बालबालिकालाई पढाउनका निम्ती गाउँबाट सहर पस्ने चलन नियमित नै छ । चर्को शुल्क तिरेर सकि नसकि आफ्ना बालबालिकालाई पढाउन जुन सुकै अभिभावक पनि पछि पर्दैनन् । बालबालिका नै पढाउने निउमा सहर केन्द्रीत हुने अभिभावक पनि धेरै छन । सुन्दा अपत्यारिलो पनि लाग्ने हुन सक्छ तर यहाँका शहरिया विद्यार्थीले भने […]

  • २ years अगाडि
पर्वतमा कर्जा असुलीका लागि गएका बैंकका कर्मचारीमाथि आक्रमण
पर्वतमा कर्जा असुलीका लागि गएका बैंकका कर्मचारीमाथि आक्रमण

पर्वत। पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बैंकको कर्जा असुलीका लागि म्याग्दीबाट गएका एक बैंकका कर्मचारीमाथि आक्रमण भएको हो । आक्रमणमा परी म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारी प्रकाश आले घाइते भएका छन् भने एकजनामाथि दुर्व्यवहार भएको छ । कर्जा असुलीको विषयमा विवाद हुँदा म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका […]

  • २ years अगाडि
पर्वतको चुवामा बस दुर्घटना
पर्वतको चुवामा बस दुर्घटना

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवामा वस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पर्वत देखि डिमुवा जादै गरेको वस र पोखरा देखि कुश्मा आउँदै गरेको बस अए आपसमा जुध्दा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ५ जनालाई पर्वत अस्पतालमा पठाइएको र बाँकीको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी […]

  • २ years अगाडि
घाइते सांसद भेट्ने अध्यक्ष नेपाल ट्रमा सेन्टरमा
घाइते सांसद भेट्ने अध्यक्ष नेपाल ट्रमा सेन्टरमा

काठमाडौँ । राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिँदा संसद् भवनमै चिप्लिएर घाइते भएका सांसद गोविन्द न्यौपाने स्वास्थ्यस्थित बुझ्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुगेका छन् । सप्तरी प्रदेश सभा (क) बाट एकीकृत समाजवादीका तर्फबाट निर्वाचित सांसद न्यौपाने बिहान ११:३८ बजेको आसपासमा चिप्लिएर लडेका थिए । उनको टाउको चोट लागेको छ । […]

  • २ years अगाडि
कुशलले लिए विकेट, नेपाललाई सातौं सफलता
कुशलले लिए विकेट, नेपाललाई सातौं सफलता

काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्र सिरिज अन्तर्गत  पपुवा न्युगिनी (पीएनजी)विरुद्ध कुशल मल्लले सातौं विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको  पीएनजीले ३५ औं  ओभरमा आफ्नो सातौं विकेट गुमाएको छ। कुशलले ३५ औं ओभरको अन्तिम बलमा असाड भाललाई ४२ रनमा क्याच आउट गराएका हुन् […]

  • २ years अगाडि