देश/प्रदेश

१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ
१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ

विराटनगर : विराटनगरको बाटो हुँदै एक किशोरीलाई भारत पुर्‍याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनाको प्रकृति र ‘कनेक्सन’ हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका गरिएको छ। सुनसरीको रामधुनी नगरपालिका-५ की १७ वर्षीया किशोरीलाई नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका-१७ इश्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको हो। सोमबार साँझ ७ […]

  • ५ years अगाडि
करको दर दोब्बर पार्दै पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिका
करको दर दोब्बर पार्दै पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिका

पर्वत । नदीजन्य वस्तुको उत्खनन् र विक्रीयोग्य करमा भारी बृद्धि भएको छ । नदीजन्य वस्तुको उत्खनन्का लागि यस अघि निर्धारण गरिएको करको दायरामा यस बर्ष देखि भारी मात्रामा बृद्धि गरिएको हो । प्रदेश सरकारले लगाउँदै आएको नदीजन्य वस्तुको उत्खननन् र विक्री करको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरेसंगै प्रदेश सरकारसंगको समन्वयमा पर्वत जिल्लाका स्थानीय तहहरुले करको दायरामा […]

  • ५ years अगाडि
पर्वत काँग्रेसको ओरालो पाईलो, दैनिक नेकपातर्फ आकर्षित बन्दै युवाहरु
पर्वत काँग्रेसको ओरालो पाईलो, दैनिक नेकपातर्फ आकर्षित बन्दै युवाहरु

 पर्वत । नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता सहितका युवाहरु सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा पर्वतको जिल्ला पार्टी कार्यालयमा आयोजीत एक कार्यक्रमका वीच कुश्मा नगरपालिका वडा न ८ चुवाका ३ जना युवाहरु नेकपामा प्रवेश गरेको नेकपा कुश्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीले जानकारी दिए । पार्टी कार्यालयमा आयोजीत कार्यक्रममा नेकपा पर्वतका […]

  • ५ years अगाडि
पाङमा रहेको पार्वती गुफाको डिपिआर बनाईँदै
पाङमा रहेको पार्वती गुफाको डिपिआर बनाईँदै

पर्वत / पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ र २ को सिमानामा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पार्वती गुफाको बिस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार गरिने भएको छ । गुफालाई भौतिक पूर्वाधार सम्पन्न गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले डिपीआर तयार गर्न थालिएको हो । गुफाको डिपीआर […]

  • ५ years अगाडि
मध्यपहाडी लोकमार्गमा पहिरोको सकस
मध्यपहाडी लोकमार्गमा पहिरोको सकस

एक साता देखि दैनिक भारी बर्षा भैरहेको छ । बर्षा भएपछि मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पनि दैनिक बन्द हुन्छ । पर्वतको कुस्मा नगरपालिका १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अबरुद्ध हुँदै आएको छ । कुस्मा नगरपालिका वडा नं १ पाङ जोड्नका लागि सहसधारा –पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका बिभिन्न ठाउँमा […]

  • ५ years अगाडि
पर्वत सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पौडेल
पर्वत सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पौडेल

पर्वत । पर्वत सुनचाँदी व्यावसायी संघको अध्यक्षमा ठाकुर वि पौडेल निर्वाचित भएका छन् ।  सुनचाँदी व्यवसायीको  सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेल निर्वाचित भएका ह्ुन । उनी पर्वत उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष समेत हुन । त्यस्तै संघको उपाध्यक्षमा मोहलाल विश्वकर्मा, विनोद विक्रम पोख्रल, सचिवमा कुलबहादुर सुनार, कोषाध्यक्षमा कृष्ण विस्वकर्मा, सहसचिवमा सुर्य रसाइली, सहकोषाध्यक्षमा टिकाराम […]

  • ५ years अगाडि
पोखरा ३३ बर माझथरमा पहिरोले सास्ती
पोखरा ३३ बर माझथरमा पहिरोले सास्ती

पोखरा । मंगलवार राति परेको अबिरल वर्षाका कारण पोखरा ३३ बर माझथरमा पहिरोले स्थानीयलाई सास्ती दिएको छ । गत साउनमा लगातारको वर्षाले क्षति पु¥याएको सडकखण्डको दक्षिणछेउतिरबाट भत्केर पहिरो गएपछि स्थानीयलाई सास्ती भएको हो । लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नं ३३ बर माझथर स्थित छोरेपाटन लामगादी ग्रामीण सडकको उक्त खण्ड क्षतिहुनुका साथै केही घर समेत […]

  • ५ years अगाडि
हातमा जुत्ता लिएर फलेवासका मेयर पहिरो पीडितको घरघरमा
हातमा जुत्ता लिएर फलेवासका मेयर पहिरो पीडितको घरघरमा

पर्वत : आईतबार राती आएको अबिरल बर्षापछि फलेवास नगरपालिकाका बिभिन्न क्षेत्रमा पुगेको क्षतीबारे जानकारी दिन नगरप्रमुख पदमपाणी शर्माले पहिरो गएका क्षेत्रहरुको अवलोकन गरेका छन् । पहिरो गएपछि मुडिकुवाको सिर्सुवामा ३ बर्षिया बालिकाको मृत्यू भएपछि नगर प्रमुख शर्मा सहितको टोलीले सोमबार पहिरोले क्षती पारेको देवीस्थान, खानगिाउँ, फलेवास, कुर्घा लगायत नगरका बिभिन्न ठाउँमा अवलोकन गरेर पिडितहरुको गुनासो सुनुवाई […]

  • ५ years अगाडि
पर्यटन पूर्वाधार निर्माण गर्दै स्थानीय तह
पर्यटन पूर्वाधार निर्माण गर्दै स्थानीय तह

भदौ ३० गते । कोरोनाका कारण पर्यटक आवागमन बन्द भएका बेला इलामका स्थानीय तहले भने पर्यटन पूर्वाधारका काम गर्न थालेका छन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई लगायतका स्थानीय तहले पर्यटन पूर्वाधारका कामलाई अगाडि बढाउन थालेका हुन् । इलाम नगरपालिकाले अहिले सेतीदेवी धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन तयार […]

  • ५ years अगाडि
पोखरा- बागलुङ सडकको पर्वत खण्ड ठाउँ ठाउँमा अबरुद्ध
पोखरा- बागलुङ सडकको पर्वत खण्ड ठाउँ ठाउँमा अबरुद्ध

पर्वत । शनिवार रातीदेखि देखि परेको अविरल बर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्ड विभिन्न स्थानमा पहिरोले अबरुद्ध भएको छ । सडक खण्डको कुश्मा नगरपालिका ८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने सहस्रधारामा अबरुद्ध भएको हो । आइतबार पनि पहिरोले अबरुद्ध सडक साँझ मात्रै एक तर्फी […]

  • ५ years अगाडि
मुडिकुवामा पहिरोमा परेर एक जनाको मृत्यु, तीन जनाको जीबितै उद्दार
मुडिकुवामा पहिरोमा परेर एक जनाको मृत्यु, तीन जनाको जीबितै उद्दार

पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी दुई बर्षिय छोरी निकिता विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले बगाई बेपत्ता भएकी बिकको शब घर भन्दा एक मिटर तल भेटिएको छ । पहिरोमा ४ जना परेकोमा गाउँलेले घाईते अवस्थामा […]

  • ५ years अगाडि
संघर्षको पर्यायवाची : चिर्दीकी शोभाको सफलताको कथा
संघर्षको पर्यायवाची : चिर्दीकी शोभाको सफलताको कथा

दुध, तरकारी बेचेर शोभाले मासिक २ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । शोभाको नाम र काम दुबैमा उहाँका श्रीमान सोमबहादुरको उत्तिकै साथ छ । ‘श्रीमानले विदेश गएर पैसा पठाउदा छोराछोरीलाई सामान्य विद्यालयमा पढाएर खान लगाउन पुगेको थियो,’ शोभाले भन्नुभयो ‘दुबै जना मिलेर यही व्यवसाय गर्दा छोरीलाई काठमाण्डौ विविएस र छोरालाई युकेमा आइटी पढ्न पठाएका छौ ।’ […]

  • ५ years अगाडि